Tuesday 6th May 2025
स्वास्थ्य
Image

तितोपाटी - थाइराइड भनेको एउटा ग्रन्थि हो, जुन घाँटीमा श्वासनलीको बाहिरपट्टि रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ । यसलाई गलगाँड पनि भनिन्छ । यो ग्रन्थिको काम थाइराइड हर्मन उत्पादन गर्नु हो । यो हर्मन रगतमा घुल्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मद्दत गरिरहेको हुन्छ । यसले ऊर्जालाई स्फूर्त रूपमा सञ्चालन…

Image

तितोपाटी - चुकन्दर अर्थात् बिटरुट निकै लाभदायक र पौष्टिक तरकारी हो । हेर्दा नै लोभलाग्दो, रातो देखिने यो तरकारीले सबै उमेर समूहका लागि उत्तिकै फाइदाजनक मानिन्छ । प्राचीन कालमा चुकन्दरको उपयोग यौन स्वास्थ्य बलियो बनाउन गरिन्थ्यो । यसैले यसलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ । यसबाट नाइट्रिक अक्साइड निस्किन्छ, जसका कारण रक्तवाहिनी फुक्छ र यौनांगमा रगतको प्रवाह…

Image

तितोपाटी - धेरै जसो केटा-केटीहरुको पेटमा जुका पाईन्छ । तर कहिलेकाहीं बयस्क मानिस पनि जुकाबाट पीडित भएका हुन्छन् । जुका जो कोहिलाई पनि हुन सक्छ । जुकाका प्रकार पनि धेरै हुन्छन् । जस्तै, राउन्ड वर्मस, थ्रेडवर्मस, टेपवर्मस, पिनवर्मस, हुकवर्मस, जिआर्डिया आदि जुकाका प्रकार हून् । यो रोग लागेमा बिरामीले खाएको खाने…

Image

तितोपाटी - हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी फलको रुपमा कागतीलाई लिइन्छ । कागतीले स्वास्थ्यलाई फाइदा गराउनुका साथै विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गर्ने गरिन्छ । कागतीको नियमित सेवनले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । विशेष गरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्ड लगाएतका देशहरुमा…

Image

तितोपाटी - अहिले गर्मी याममा फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तता सबैभन्दा बढी हुने स्वास्थ्य समस्या हो । नामबाटै प्रस्ट छ । यो रोग खानाका कारण हुने गर्छ । प्रदूषित, बासी खाद्य पदार्थ खाँदा यो समस्या उत्पन्न हुन्छ । गर्मी याममा पकाइएका वा अरू खाद्य पदार्थमा ब्याक्टेरियाले बढी आक्रमण गर्ने गर्छ । अनि त्यस्ता वस्तु खाँदा…

Image

तितोपाटी डट कम-धेरै सरकारी विशेषज्ञ चिकित्सक अहिले पनि उपत्यकाबाहिर पाइला टेक्न अनकनाउँछन्। उपत्यका बाहिरै बसेर सेवा गर्ने डाक्टर पाउन सरकारलाई सकस परिरहेको छ। धेरै अञ्चल अस्पतालमा समेत विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त छ। डा दुर्गा प्रधान त्यस्तो नाम हो, जसले आफ्नो सम्पूर्ण चिकित्सकीय जीवन उपत्यका बाहिरका सेवाग्राहीका लागि समर्पण गरे। उमेरले…

Image

तितोपाटी - कहिलेकाहिँ खानेकुरामा ध्यान राख्दाराख्दै पनि पखालाको सिकार हुन पुगिन्छ । विशेष गरेर अफिसमा काम गर्नेहरु जो बाहिर खानपर्ने हुन्छ, उनीहरुका लागि त यो ठूलो समस्या हुने गरेको छ । पखला लागे पछि शरीरलाई नै कमजोर बनाउने गर्छ । तर, यसले शरीरमा असर पुर्याउनभन्दा अघि नै घरमै उपचार गर्न सकिन्छ…

Image

Titopati - Many of the man and women around the globe are spending so many hours on Internet searching for the most suitable complex exercises that will target all the muscles of their bodies. If you are not a fan of the fitness rooms then you will need to find a…

Image

तितोपाटी - क्यान्सर पीडित कटि भुलको उपचारार्थ बेलायतबाट दुइ लाख एकसठी हजार  सहयोग उपलब्ध गराइएको छ । गरीबिका कारण उपचार गर्न नसकेपछि स्वदेश तथा विदेशका सहयोगदाताको साथ सहयोग र समर्थनमा काठमाण्डाैं ल्याएर उपचार गराइंदै गरिएका बैतडीका क्यान्सर पीडित कटि भुलको उपचार सहयोगार्थ  बेलायतमा रहेकी इशा गुरूङले बेलातमा रहेका नेपालीहरूमाझ अर्थ…

Image

तितोपाटी - हाम्रो गलत जीवनशैलीको कारण नसर्ने रोगहरू बढिरहेको छ । अन्य नसर्ने रोगहरू बढेजस्तै मिर्गौला पूरै बिग्रिने समस्या पनि नेपालमा बढ्दै गएको छ । हाम्रो कुन कमजोरी या लापर्वाहीको कारण पूरै मिर्गौला बिग्रिन्छ ? यस विषयमा त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजिष्ट डा. महेशराज सिग्देलसँग पत्रकार पवित्रा सुनारले गरेको कुुराकानी। अन्य नसर्ने…