Thursday 24th September 2026
बैंक/वित्तीय
Image

तितोपाटी - एक महिनादेखि अचेत अबस्थामा काठमाण्डाैं मेडिकल कलेजमा उपचाररत ब्रेन ट्यूमरका बिरामी श्रीमानको उपचारको लागि पीडितकी श्रीमतीले देश विदेशमा भएका नेपाली संघ सँस्था एवं दाजुभाइ तथा दिदीबहिनीहरूसँग सहयोगको अपिल गरेकी छन्। टेम्के मैयुङ गाउँपालिका-४ दिल्पा नागी भोजपुरका ४४ वर्षिय सन्तोष कुमार राईकी श्रीमती अनुकला राइले सहयोगको अपिल गरेकी हुन्।…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले आइपिसीको सहयोगमा झण्डै पाँच महिना देखी कुवेतको आदान अस्पतालमा उपचाररत दुबै मृगौला पीडित सुरेश पुनको लामो समयको अथक प्रयास पश्चात् उद्धार गर्न सफल भएको छ। दुबै मृगौला पीडित सुरेश डिसेम्बर १६ तारिकका दिन नेपाल फर्किएका हुन। सुरेश रक्तचाप बढेर अचानक ढले पछि…

Image

तितोपाटी - नेपालमा डिजेल र मट्टितेलको भाउ फेरी बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको हो। राति १२ बजेदेखि लागु हुनेगरी मूल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिअनुुसार यही पुस १…

Image

तितोपाटी - झापाली समाज कुवेतले झापामा पोलिटेक्निक कलेज बनाउन आर्थिक सहयोग गरेको छ ।  समाजले झापा स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठालाइ रू. ५००००।- अक्षेरूपी पचास हजार नेपाली रूपैयाँ आर्थिक सहयोग गरेको कुरा कुवेत स्थित झापाली समाज कुवेतका महासचिव गोविन्द प्रसाद तिम्सिनाले तितोपाटी डट कम लाइ जानकारी गराएका हुन् । गणेशमान…

Image

तितोपाटी - निजी मेडिकल कलेज सञ्चालकहरू एमबिबिएस र बिडिएसका विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको शुल्क फिर्ता गर्न तयार भएका छन्। शिक्षा मन्त्रालयमा मंगलबार मध्यरात सम्पन्न वार्तामा निजी मेडिकल कलेज सञ्चालकहरूले उक्त सहमति जनाएका हुन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भएको उक्त वार्ताले दुईवटा निर्णय गरेको छ। पहिलो निर्णयमा एमबिबिएस र बिडिएसका लागि…

Image

बिनय बन्जारा -चालु आर्थिक वर्षको प्रथम तीन महिना (साउन–असोज) मा रेमिट्यान्स घटेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गर्त वर्षको यसै अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ४.९ प्रतिशत घटेको उल्लेख छ। गत वर्ष रेमिट्यान्स आप्रवाह ३७ प्रतिशत वृद्धि भएको थियो। मुलुकको अर्थतन्त्र चलाएमान बनाउने मूल इन्जिन मानिएको रेमिट्यान्स अब…

Image

तितोपाटी - नोभेम्बर महिनाको पहिलो साता एक भयानक बस दुर्घटना भयो । १८ जनाले ज्यान गुमाए भने चार दर्जन भन्दा बढी घाईते भए । दुर्घटना को ५ मिनट नपुग्दै सोनाम तामाङ नाम गरेका युवा रयाप्टिङ बोट लिएर पुगे र कयौको ज्यान बचाए । सिन्धुपाल्चोक जिल्लाको सुकुटेको उक्त कहाली लाग्दो दुर्घटनाले…

Image

तितोपाटी - कोसेली समुह कुवेतको सहयोगमा कैलाली जिल्लाको लम्की चुहा नगरपालिका स्थित मुक्त कमैया बस्तीमा निर्मित नमुना अध्ययन गृहमा पुस्तकालय संचालनमा आएको छ । विगत १२ वर्ष देखि कुवेतमा कृयाशिल समाचार उत्पादन, प्रकाशन र प्रसारण गर्ने संस्था कोसेली समुह कुवेतमा अावद्ध सदस्यहरूबाट संकलित रकम नेपाली रूपैयाँ ५००००।- (अक्षेरूपी पचास हजार)…

Image

तितोपाटी - मेची-काली सामुहिक बचत कोषको अध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् । कोषको आज ८ नोभेम्बर २०१९ शुक्रबारको दिन कुवेतको फरवानियामा बसेको बैठकले सर्व सम्मतिले श्रेष्ठलाइ अध्यक्ष चयन गरेको हो । करिब १२ बर्ष अघिदेखि कुवेतको नेपाली समाजमा कृयाशिल रहेको मेची-काली सामुहिक बचत कोषलाइ यस अघि बसन्त थापा मगरले…

Image

तोयानाथ उपेक्षित - अघिल्लो श्रंखलामा भेडा भनिएको शव्दको शाब्दिक अर्थ लगाएर गलत प्रचार भएको भन्ने सुनियो । दुई दिन सम्म घण्टौ लाईनमा उभिदा पश्चिमा एनआरएन डेलिगेट्सबाट सुनिएको उक्त शव्दलाई व्यंग्य गर्दै उनीहरु भेडा हुन सक्लान तर गधा जस्ता सिधा चाहि होईनन । सहि विवेक प्रयोग गरे र सहि परिणाम निकाले…