Thursday 3rd July 2025
सिनेमा
Image

काठमाडौ-फिल्मको ट्रेलरले युटुब ट्रेन्डिङको पहिलो स्थान कब्जा गर्न सजिलो छैन। गीत संगीत झै फिल्मको ट्रेलर धेरै पटक हेर्न मानिस कमै भेटिन्छ । त्यसमा पनि पछिल्लो समय युट्युवमा साउथ फिल्म हेर्न जमात दिन प्रतिदिन बढ्दो छ तर बिहिबार सार्वजनिक भएको फिल्म ‘आमा’को ट्रेलर भने युटुब ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भएको…

Image

चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई राति नै चावहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुग्दासम्म उनी…

Image

नेपाली चलचित्र जगतका कलाकार दीपक क्षेत्रीकाे निधन भएकाे छ। ५८ वर्षीय क्षेत्रीको शनिबार निधन भएको उनका पारिवारिक स्रोतले जानकारी दिएको छ। अहिले उनको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।कलाकार क्षेत्रीकी श्रीमती मलेसियामा रहेका कारण दाहसंस्कार भने आइतबार मात्र गरिनेछ।जीवनदान’, ‘सीमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका…

Image

तितोपाटी-चलचित्र ‘हिरो नं. १’ को ट्रेलर सार्वजनिक गरिएको छ । नायक जयक किशन बस्नेतको निर्माण निर्देशन रहेको चलचित्र कमेडी र एक्सन जनराको हो । चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजिव जंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारी लगायतका कलाकारको…

Image

तितोपाटी - ‘पासवर्ड’ फिल्मको ट्रेलर रिलिज भएको छ। दुई मिनेट ४७ सेकेन्डको ट्रेलर हेर्दा सिनेमा एक्सनप्रधान रहेको देखिन्छ। सम्राट बस्नेत निर्देशित फिल्मको २७ भदौमा रिलिज हुँदैछ। ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको…

Image

काठमाडौं – सफल फिल्म ‘छक्का पन्जा’ टिमसँग निर्माता रोहित अधिकारीको सहकार्यमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’ को फस्टलुक सार्वजनिक भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा लगायत फिल्म युनिटले सामाजिक सञ्जालमार्फत फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक फष्टलुकमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे,…

Image

तितोपाटी- एक्सन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पूजन सिंहबीचको प्रेम र द्वन्द्वको सेरोफेरो देखिन्छ ।केही समयअघि टिजर र एउटा गीत सार्वजनिक गरिएको फिल्मलाई पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन…

Image

तितोपाटी- चलचित्र हिरो नं. १ को अर्को गीत सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको माया दिन्छु नि बोलको गीतको भिडियो सार्वजनिक भएको हो । मधु न्यौपानेको शब्दमा ताराबीर पाण्डेले संगीत गरेको यस गीतमा कपिल पौडेल र संगीता तिमल्सिनाले स्वर दिएका छन् ।…

Image

तितोपाटी - साउन २४ गतेबाट चलचित्र ‘रे’ रिलिज हुने भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा मंगलबार यो चलचित्रको ट्रेलर रिलिज गरिएको छ। ट्रेलरअनुसार खलअभिनेता सुनील थापा यो फिल्ममा डनको रूपमा प्रस्तुत भएका छन्। फिल्मका अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाबीचको प्रेमसम्बन्धमा सुनील थापा बाधक बनेको यसमा देखिन्छ। ट्रेलरअनुसार नवअभिनेता दिवस…

Image

सपना महर्जन -चलचित्र विकास बोर्डले चलचित्र विधेयकमाथि बहस चलाएपछि फिल्म उद्योग तातेको छ । २०२६ को चलचित्र ऐन खारेज गरी चलचित्र ऐन २०७६ ल्याउन आइतबार राखिएको छलफल कार्यक्रमको प्यानलमा महिला सहभागिता नगराएकोमा फिल्मकर्मीहरुले सामाजिक सञ्जालमा ठूलो ‘ईस्यु’ बनाए । बहसमा चलचित्र क्षेत्रसँग सरोकार राख्नेदेखि संघसंस्थाका प्रतिनिधि समेत सहभागी थिए ।…