सपना महर्जन -चलचित्र विकास बोर्डले चलचित्र विधेयकमाथि बहस चलाएपछि फिल्म उद्योग तातेको छ । २०२६ को चलचित्र ऐन खारेज गरी चलचित्र ऐन २०७६ ल्याउन आइतबार राखिएको छलफल कार्यक्रमको प्यानलमा महिला सहभागिता नगराएकोमा फिल्मकर्मीहरुले सामाजिक सञ्जालमा ठूलो ‘ईस्यु’ बनाए । बहसमा चलचित्र क्षेत्रसँग सरोकार राख्नेदेखि संघसंस्थाका प्रतिनिधि समेत सहभागी थिए ।…
तितोपाटी - अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । उनको…
तितोपाटी - संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो । सरकारले आईफा अवार्ड नेपालमा गर्न दिने सहमति भएपछि सरोकारवाला र सरकारपक्षका विच जुहारी चलिरहेका बेला संसदीय समितिले सरकारले सरकारलाइ अवार्ड रोक्न निर्देशन दिएको हो…
तितोपाटी- खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘द डार्क एण्ड लाइट’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । मंगलबार पोखरामा चलचित्रको ‘राधा कृष्ण’ गीतको छायांकनसंगै चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको घोषणा गरिएको हो चलचित्रको उक्त प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द…
तितोपाटी - बहुप्रतिक्षित गीत ‘ए तिम्रो माया” भावाना म्युजिक सोलुसनबाट बजारमा आएको छ । उक्त गीतमा लोकप्रिय गायिका बिष्णु माझी र मोहन खड्काको स्वर रहेको छ । चर्चित मोडल विमल अधिकारले उत्कृष्ट शब्द संयोजन गरेको गीतमा संगीत भने गायक स्वयम् मोहन खड्काले भरेका हुन् । फिल्मी शैलीमा तयारी पारिएको छ…
तितोपाटी - भारतीय आइटम डान्सर तथा अभिनेत्री सन्नी लियोनले नेपाली फिल्मको गीतमा ठुम्का लगाएकी छन् । उनले फिल्म ‘पासवर्ड’को ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा डान्स गरेकी हुन् । उनले उक्त गीतको अभिनयको लागि दुई करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । उक्त रकममा केहि समय अघि सम्म अाैसतमा नेपाली…
तितोपाटी-बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले फिल्मी दुनियाँमा कदम राखेका छन् । बलिउडमा साधारणतया सेलिब्रिटीले आफ्नो बच्चालाई लञ्च गर्नुअघि कुनै प्रकारको कमी नहोस् भन्ने सोच्छन् । तर यहाँ मामला भिन्न छ । आर्यनको अभिनयअघि मानिसहरुले उनको आवाज सुन्न पाउनेछन् त्यो पनि हलिउडको ठूला प्रोजेक्टमा । वास्तवमा, आर्यन खानले आफ्ना बुवा…
तितोपाटी - टिकटकमा एउटा भाइरल स्वर सुनिन्छ- ‘हेर न त्यो केटालाई, कस्तो कालो ? कस्तो घीनलाग्दो !’ नारीको जस्तो लाग्ने यो स्वर एक २४ वर्षीय किशोर प्रनेश गौतमको हो । टिकटकमा भाइरल बनेका कमेडियन प्रनेश अहिले प्रहरी हिरासतमा छन् । तर, उनी टिकटकका कारण थुनिएका होइनन्, प्रहरीले उनलाई ‘वीरविक्रम २’ चलचित्रको भिडियो…
तितोपाटी- ‘ए मेरो हजुर ३’ की अभिनेत्री हुन्, सुहाना थापा । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको यो उनको डेब्यु फिल्म हो । अभिनेता अनमोल केसीको जोडीको रुपमा अभिनयमा भित्रिएकी उनले पहिलो फिल्मबाट नै सफलताको स्वाद चाख्न सफल भइन् । धार्मिक आस्थाकी उनी कृष्णभक्त पनि हुन् ।…
तितोपाटी- चर्चित गायिका उमा श्रेष्ठ र प्रकाश कटुवालको नयाँ गीत “मोही खाउला” बोट्कामा बजारमा आएको छ । यस गीतमा प्रकाश कटुवालको शब्द, संगीत रहेको छ भने प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वर रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, अजय रेग्मीको ड्रोन र मिलन बिश्वकर्माको सम्पादन…
![]()