Friday 4th July 2025
सिनेमा
Image

तितोपाटी - नायिका सोनाली बेन्द्रले इन्सटाग्राममा एक पोष्ट गर्दै आफूलाई हाइग्रेड क्यान्सर भएको खुलासा गरेकी छिन् । उनको न्यूयोर्कमा उपचार भइरहेको छ । यद्यपि, उनले आफूलाई कस्तो खालको क्यान्सर भएको भने खुलाइनन् । मिडिया रिपोर्टका अनुसार उनको क्यान्सर चौथो स्टेजमा रहेको छ । पछिल्लो महिना उनलाई हिन्दुजा हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको…

Image

तितोपाटी - नेपालमा कुनै चलचित्रको सिक्वेल सबैभन्दा बढी बनेको छ भने त्यो ‘नाई नभन्नु ल’कै हो । भदौ ८ गते यो चलचित्रको पाँचौ सिक्वेल रिलिज हुँदैछ । यसअघि ४ वटै श्रृङ्खला हिट भैसकेका छन् । वन टाइम सिनेमाको ब्यानरमा तयार भएको यो चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी,…

Image

तितोपाटी - पोर्न फिल्मको पृष्ठभूमि भएकी बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिक वेब सिरिजको ट्रृेलर सार्वजनिक भएको छ । यो बायोपिकमा आफ्नो भूमिका सन्नी आफैंले निभाएकी छन् । बायोपिकको नाम रहेको छ, ‘करणजित कौरः एन अनटोल्ड स्टोरी अफ सन्नी लियोनी ।’ सन्नीको वास्तविक नाम करणजित कौर हो । सार्वजनिक भएको ट्रेलरमा सन्नीको…

Image

तितोपाटी - बलिउडमा यतिबेला बायोपिकको लहर नै चलिरहेको छ । सञ्जय दत्तको बायोपिकले हलहरुमा धुम मच्चाइरहेका बेला अश्लिल फिल्मको पृष्ठभूमिबाट आएकी अभिनेत्री सन्नी लियोन पनि आफ्नो बायोपिकलाई लिएर निकै उत्साहित देखिएकी छन् । सन्नी लियोनको बायोपिक ‘करणजित कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोन’ अहिले निर्माणाधिन छ । फिल्मको मोसन पोस्टर…

Image

तितोपाटी - अभिनेत्री शिल्पा पोखरेल अभिनेता अनुप विक्रम शाहिसंग विवाह वन्धनमा वाधिएकी छिन् । नआत्तिनुस्, अहिलेसम्म चलेको हल्ला अनुसार शिल्पाको रियल विहे छविराज ओझासंगै हुने खवर छ, तर अहिले शिल्पा चलचित्र विरांगनाको लागी अनुप विक्रम शाहिसंग विहे वन्धनमा वाधिएकी हुन् । असार २९ गतेबाट रिलिज हुने चलचित्रमा यीदुबै शसस्त्र प्रहरीको भुमिका…

Image

तितोपाटी - बलिउडका विवादित अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म सञ्जुले पहिलो दिन सुखद व्यापार गरेको छ । शुक्रबार फिल्मले विश्वव्यापी बजारमा ३४ करोडभन्दा बढि कमायो । यो वर्ष भारतमा रिलिज भएका चलचित्रहरुमध्ये पहिलो दिनको सर्वाधिक कमाई सञ्जुले गरेको हो । यसअघि रेस ३ ले पहिलो दिन २९ करोड कमाएको थियो…

Image

तितोपाटी - बलिउड अभिनेत्री प्रियंका चोपडालाई एउटा चर्चित म्यागजिनले ब्रम्हान्डकै ‘हट’ महिला ठहर गरेको छ । म्याक्सिम म्यागजिनले आफ्नो जून २०१८ को एडिसनमा उनलाई यस्तो उपाधि दिएको हो । पत्रिको कभर पेजमा प्रियंकाको हट तस्वीर पनि समावेश छ । प्रियंकाले यो उपाधि पाएको लगातार पचौंपटक हो । म्यागजिनले आफ्नो फेसबुक पेजमा…

Image

तितोपाटी - १९९६ मा रिलिज भएको मीरा नायरको निर्देशनमा बनेको बलिउड फिल्म ‘कामसुत्र’ले युट्युबमा ईतिहास रचेको छ । यो फिल्मको ट्रेलर युट्युबमा अहिलेसम्मको सबैभन्दा धेरै हेरिने तेश्रो ट्रेलर बनेको छ । पहिलो र दोश्रोमा ‘एभेन्चरः ईनफिनिटी वार’ र ‘स्टार वार्सः द फोर्स अवाकेन्स’ क्रमश रहेका छन् । फिल्ममा देखिएको नग्न दृश्यको…

Image

तितोपाटी - बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको पहिलो अभिनय रहेको फिल्म ‘धड़क’ को दोश्रो गीत रिलिज भएको छ । ‘भिंगाट’ बोलको गीतको भिडियोमा बलिउड अभिनेता शाहिद कपूरका भाई ईशान खट्टर र जान्वीको दमदार नृत्य देख्न सकिन्छ । पुरै गीतमा दुवैको केमेस्ट्री पनि एकदमै उत्कृष्ट देखिएको छ। गीतको अन्तिम सीनमा ईशान…

Image

तितोपाटी - ग्यामरस र चञ्चले युवतीको भूमिकामा पर्दामा देखिँदै आएकी स्वस्तिमा खड्का सोमबार घोषणा भएको नयाँ फिल्ममा भने ट्याम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन्। अवेकन आइजको प्रोडक्सनमा बन्न लागेकोे फिल्म ‘बुलबुल’मा स्वस्तिमा पहिलो पल्ट नन ग्ल्यामरस भूमिकामा देखिन लागेकी हुन् । टेम्पो चालकको यात्राको कथा रहने फिल्मलाई बिनौद पौडलेले निर्देशन गर्नेछन्…