Monday 5th October 2026

प्रियंका फेरी पनि ‘हटेस्ट उमन अफ दि प्लानेट’


तितोपाटी – बलिउड अभिनेत्री प्रियंका चोपडालाई एउटा चर्चित म्यागजिनले ब्रम्हान्डकै ‘हट’ महिला ठहर गरेको छ । म्याक्सिम म्यागजिनले आफ्नो जून २०१८ को एडिसनमा उनलाई यस्तो उपाधि दिएको हो । पत्रिको कभर पेजमा प्रियंकाको हट तस्वीर पनि समावेश छ ।

प्रियंकाले यो उपाधि पाएको लगातार पचौंपटक हो । म्यागजिनले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘प्रियंका एकदम प्रतिभाशाली छिन् र सुन्दर पनि । करोडौं फ्यानहरुको समर्थनमा उनी २०१८ का १०० महिलाहरुको लिस्टमा एक नम्बरमा आएकी हुन् ।’

प्रियंका यतिबेला अमेरिकी गायक निक जोनससँगको प्रैम सम्वन्धका कारण चर्चामा छिन् । यो जोडी अहिले भारतका विभिन्न स्थानमा घुमघाम गरिरहेको छ । प्रियंकाले आफ्ना व्वाइफ्रेन्डलाई आफ्नी आमा र दाईसँग भेट गराइसकेकी छन् । उनीहरु चाँडै लिभिङ टुगेदरमा बस्न लागेको चर्चा पनि चलिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...