Monday 17th June 2024
मनोरन्जन
Image

वल्र्ड कभर मिडियाको प्रस्तुतिमा शान्ति शर्माको शब्द र स्वरमा रहेको तीज गीत ‘माइतीघर आइयो नि साथी…’ सार्वजनिक भएको छ । राजकुमार बगरको सङ्गीत, कमल सौरागको एरेञ्ज, रोहित बस्नेतको निर्देशन रहेको गीतको भिडियो ‘माइतीघर आइयो नि साथी…’ सार्वजनिक भएको हो । रामसिंह भाटको छायाँकन रहेको गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले सम्पादन…

Image

तीतोपाटी- हरेक बर्ष जस्तै यो बर्ष पनि नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो १७ औं प्रस्तुतिको रुपमा आगामी १४ सेक्टेम्वर २०१८  शुक्रबारका दिन कुवेतमा स्थानिय उत्कृष्ट कलाकारहरुको बेजोड प्रस्तुतिहरुका साथ तिज बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ। आगामी १४ सेक्टेम्वर २०१८  शुक्रबारका दिन हुने तिज बिशेष सांस्कृतिक कार्यक्रमको तयारी तिर लागेको  भन्दै …

Image

तितोपाटी - दरबारीया संस्कृतिको झल्को दिने गरी खिचिएको ‘हुकुम बक्सियोस्’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म ‘सुश्री सम्पत्ति’मा रहेको यो गीतमा फिल्मका प्रमुख कलाकार सलोन बस्नेत, विनोद न्यौपाने र सारा सिरपालीको अभिनय छ। गीतमा दरबारमा हुने भारदारको नृत्यलाई प्रस्तुत गरिएको छ । आफूलाई राजा चरित्रका रुपमा प्रस्तुत गरेका सलोनले गीतमा…

Image

तितोपाटी- नेपाली कथानक चलचित्र ‘बोबी’द रियल लभ स्टोरी कुवेतमा प्रदर्शन गरिने भएको छ। नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको निम्ती उक्त चलचित्र यही आगामी अगस्ट १० तारिक शुक्रबार कुबेत को AL RAI, AVENUES MALL मा दिउसोको ठीक १:३० बजे बाट ४ बजे सम्म प्रदर्शन हुने भएको छ। भने दोस्रो सो कुबेत…

Image

तितोपाटी - नायिका प्रियंका कार्की बोल्ड छवि बनाउन सफल छिन् । प्रियंकाआफूलाई विन्दास शैलीमा प्रस्तुत पनि गर्छिन् । सायद, यही कारणले हुनसक्छ प्रियंकाको चर्चा खुबै हुनेगर्छ । पछिल्लो दिन नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि नायिका कार्कीको चर्चा झनै चुलिएको छ । प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरुलाई अझै नजिक बनाएपछि…

Image

तितोपाटी- गायिका उमा श्रेष्ठ र गायक डीबी लोप्चनको तीज गीत युटुब मार्फत सार्वजनिक भएको छ। भाइरल बोलमा रहेको उक्त तीज गित हालै बजारमा आएको हो, श्रेष्ठ र लोप्चन द्वारा तयारि उक्त गितमा पछिल्लो समयमा सामाजिक संजालले मान्छेलाई दिएको व्यापकताको चर्चा गरिएको छ। सुमधुर स्वरकी धनि गायिका उमा र गायक डीबी…

Image

तितोपाटी - नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बहुचर्चित गायक पशुपति शर्मा र सम्झना भण्डारीको अर्को उत्कृष्ट तीज कोशेली “यहि माया हो”पृथ्वी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । गत बर्षहरुमा “बत्ति बाल्नै पर्दैन”,”हरियो बत्ती”लगाएतका तीजगीताहरुबाट करोडौको माया जितेका यी जोडीले यो वर्षको लागि बत्ति बाल्नै पर्दैन भाग-३ बजारमा ल्याएका…

Image

तितोपाटी - चलचित्र ‘कथा काठमाण्डु’मा समावेश एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको…

Image

तितोपाटी - बलिउडको प्रतिष्ठित जी सिने अवार्डको नयाँ संस्करण नेपालमा हुने भएको छ । अवार्ड समारोहको प्रारम्भीक तयारीका लागि जी टिभीका मालिक तथा भारतीय राज्यसभा सदस्य डा. सुभास चन्द्रसहित चारजनाको टोली आएर छलफल र कार्यक्रमस्थलको प्रारम्भीक अध्ययन गरी आइतबार फर्केका छन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा यो अवार्ड नेपालमा आयोजना…

Image

तितोपाटी - एक ताका विवाद र आलोचनाकी पर्याय बनेकी थिइन् ज्योती मगर। तर उनले निडर भएर आफ्नै शैलीलाई निरन्तरता दिइन्। उत्तेजक पहिरन एवं अभिव्यक्ति उनलाई चर्चामा ल्याउने हतियार बने। चर्चासँगै गाली र आलोचनाको सामना पनि उनले त्यतिकै सहनु पर्यो तर जीत उनकै भयो। अहिले ज्योति मगरलाई देश विदेशमा हुने सांगीतिक कार्यक्रममा…