Monday 27th May 2024
मनोरन्जन
Image

तितोपाटी - गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाढ हरितालिका तिजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक गरेकी छिन् । चर्चित गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् । अधिकारीको लयशब्दमा गीत तयार भएको हो । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा यो गीत बजारमा आएको…

Image

तितोपाटी - हलिउड मार्फत विश्वभरी चर्चा कमाएकी अभिनेत्री प्रियंका चोपडा फिल्म ‘भारत’मार्फत सलमान खानको जोडीको रुपमा बलिउडमा ‘कमब्याक’ गरिरहेकी छिन् । यो फिल्म बाहेक उनी ‘द स्काई इज पिंक’ मा पनि काम गरिरहेकी छिन् । यही फिल्मका माध्यमबाट प्रियंकाले बलिउडमा अहिलेसम्म कुनै पनि अभिनेत्रीहरुले नगरेको काम गर्दैछिन् । सोनाली बोसको निर्देशनमा…

Image

तितोपाटी - आर्यन सिग्देल तथा साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर प्रेमकथा 'कायरा'को प्रेमिल गीत रिलिज भएको छ। फिलिपिन्समा छायाँकन गरिएको 'सुखमा तिमीसँगै हाँसु' बोलको गीतमा आर्यन र साम्राज्ञी समुन्द्री किनारमा रोमान्टिक अवातारमा देखिएका छन्। केतन क्षेत्रीको स्वरमा सजिएको यस गीतमा शब्द तथा रचना कोशिश क्षेत्रीको रहेको छ। गीतको कोरोयोग्राफी प्रविण सिंहले…

Image

तितोपाटी - विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । प्रियंका र आयुष्मानबीच शनिबार आफन्त र निकटस्थहरुको सहभागितामा यी दुईबीच इन्जेगमेन्ट सम्पन्न भएको हाे ।आयुष्मानकी आमा रविना देशराजले र पूर्व मिस नेपाल तथा प्रियंकाकी बुहारी जेनिशा…

Image

तितोपाटी - सोनम कपुर आफूलाई मनमा लागेका कुरा निर्धक्क भन्न कहिल्यै हिच्किचाउँदिनन् । विवादमा आउँछु कि भन्ने डरले कुरा चपाएर बोल्दिनन् । सामाजिक सञ्जालमा सोनम निकै सक्रिय छिन् । हालै उनले इन्स्टाग्राममा आफ्ना फ्यानहरुसँग गरेको खुलस्त संवाद चर्चामा आएको छ । उक्त संवादमा सोनमलाई फ्यानहरुले धर्मको विषयदेखि समलिंगीलाई समर्थन गरेको विषयसम्ममा…

Image

तितोपाटी - डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भएकी छन् । रुसमा जारी विश्वकप फुटबलको अवसरमा यहाँ आएकी मोडल पाण्डेले आफ्ना फ्यानहरुसँग काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु क्लबमा जवानीको आगो सल्काउने बुझिएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक…

Image

तितोपाटी - अनुष्का चाँडै नै सिंगापुरको मेडम तुसाद म्युजियममा देखिँदैछिन् । अनुष्काको यहाँ एउटा अनौठों मूर्ति बन्नेछ, जुन मूर्ति अन्य मैन मूर्ति भन्दा भिन्न हुनेछ । मेडम तुसाद म्यूजियममा ख्याती कमाएका र समाजका लागि राम्रा काम गरेका व्यक्तिहरुको मैन मूर्ति राखिन्छ । अनुष्काको ख्यातीलाई देखेर सिंगापुरको म्युजियमले अनुष्काको मूर्ति राख्ने निर्णय…

Image

तितोपाटी - चलचित्र प्रचारका लागि देश दौडाहामा रहेको चलचित्र ‘चि मुसी ची’को यूनिटले पूर्वको विर्तामोड र धरानमा भव्य कन्सर्टको आयोजना गरेको छ । कन्सर्टमा सयौ दर्शकको उपस्थिती थियो । चलचित्रका मुख्य कलाकार सुनिल क्षेत्री, अलिसा शर्मा र सुशान्त कार्कीले आफ्नो दमदार नृत्य प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन दिएका थिए। यस्तै, गायिका सुजाता पाण्डेले…

Image

तितोपाटी - हेर्दाहेर्दै बलिउडकी ‘मोस्ट डिमान्डिङ’ अभिनेत्री बनेकी छिन् दिशा पटानी । ठूला-ठूला निर्माता निर्देशकहरु अफर बोकेर उनीकहाँ लाइन लागिरहेका छन् ।  दिशाले अहिलेसम्म दुईवटा मात्र बलिउड फिल्म खेलेकी छन् । र, ती दुवै फिल्म हिट भएका छन् । उनको पहिलो फिल्म थियो क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक । जसमा उनले…

Image

तितोपाटी - नायिका सोनाली बेन्द्रले इन्सटाग्राममा एक पोष्ट गर्दै आफूलाई हाइग्रेड क्यान्सर भएको खुलासा गरेकी छिन् । उनको न्यूयोर्कमा उपचार भइरहेको छ । यद्यपि, उनले आफूलाई कस्तो खालको क्यान्सर भएको भने खुलाइनन् । मिडिया रिपोर्टका अनुसार उनको क्यान्सर चौथो स्टेजमा रहेको छ । पछिल्लो महिना उनलाई हिन्दुजा हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको…