Sunday 12th April 2026
विचार/ब्लग
Image

बि. आर. उप्रेती - हाम्रो देशमा यतिखेर स्वाभिमानी, निस्कलंक राष्ट्र र राष्ट्रिय हित चिताउने नेपालीहरुले असोचनिय राजनीति देख्दा अन्योलमा पर्नु स्वभाबिक हो । किनकी संघीय जन-गणत्न्त्रामक शासन व्यवस्थामा दलगत राजनीति तथा दलका राजनितिज्ञ अर्थात राजनेताहरुको चालामाला यस्तो देखा पर्यो कि दिन प्रतिदिन एकले अर्को उपर दोषारोपण थप गर्दैछन् । अब…

Image

चञ्चल चपलताको भावमा शैल टाकुरामा ढपक्कै ढाकिएको श्वेत हिम भाष्करको स्वर्णिम स्नेह प्रगाढालिङ्गनले पुलकित रोमाञ्चित भई भरर्र हर्हराएका श्रमजलको थोपा थोपाको सम्मिश्रणबाट नि:सृत छ नदी कहिले बुल्क्याहा बनेर बुलिङ् देखाउँदै कहिले धीर शालीन निर्मलपनमा सर्पिल सर्कलमा रमाउँदै पर्ण अनि वृक्षका जरामा धराका गरामा अमृत छर्न उद्यत छ नदी सीमा रेखाका…

Image

पानी सारा पखाल्यो सडक सडकमा पौरखी भावनाले खोलानाला बढायो बखत बखतमा शुध्दता कामनाले तिर्खा लाग्दा पिलायो कलकल तसरी प्यारको भावनाले पाखाबारी रसायो प्रकृति प्रगतिको शान्तिको साधनाले ।१।🌷🙏🌺 पानी जस्तो बनेमा प्रियजन सबको प्यारले शान्ति ल्यायो आशावादी भएमा दिनदिन जनको साथले कान्ति छायो कोरोनाले पुर्‍यायो शहर कहरमा लोकमा भ्रान्ति ल्यायो पाखण्डीले…

Image

रोजिना ढुंगाना - मैले १२ कक्षा सरकारी स्कुल बाट पास गरेँ । कुरो सन २००७ को हो । १२ कक्षा त पास गरें तर न मलाइ अंग्रेजी बोल्न र लेख्न मज्जाले आउथ्यो न त कम्प्युटर नै देखेकी थिए । सुन्दा आजको युगमा अपत्यारिलो लाग्ला तर सत्य हो म गरिब परिवारकी…

Image

तोयानाथ उपेक्षित - हिजो सँगै काम गर्ने नेताहरुको स्वार्थ बाझियो अनि तपाई र म आजका दिनमा भिडन्तमा उत्रिदैछौ त्यो पनि शारिरिक । हिजो का दिनमा आजका ती बुढा नेताहरु युवा हुदा उनीहरुले लाल कितावहरु पढे र क्रान्तिलाई आदर्श माने उनका प्रक्षिणले हामीलाई हौस्यायो । अनि हामीले मान्यौ । बास्तबमा बुर्जुवा…

Image

सबैले खोज्छन् आफैले लिन, दिने खै को होला ? अरुको भाग खोसेर लिँदा परेको अन्योल धनको खोजी मानको खोजी सुखको चाहना सबैले खोज्ने आफूको लागि मान र सम्मान ।१।🌷🙏🌺 खोज्दैन किन मानव जाति फर्केर आफूमै अर्काको मुख ताकेर बस्ने गरेको किन खै ? उद्देश्य बिना डुलेको किन बेकामे बनेर उचालिदेलान्…

Image

आफूको पति आफू नै स्वयम् भएमा उत्तम आफूको गति अरुले तय गरेमा खतम विवेकसाथ भएको मान्छे प्रयोग गरेमा आफूको मार्ग सफल हुन्छ पुगिन्छ लक्षमा ।१।🌷🙏🌺 उद्देश्य आफ्नो खोजेर राखी त्यसैमा लागेमा लक्षको तय अगृम गरी दृढता राखेमा सफल कार्य अवश्य बन्छ सृष्टिको नियम नगरी कर्म फलको आशा नगर्दा उत्तम ।२।🌷🙏🌺…

Image

दिनदिनै चौतारीमा धाए पनि हुन्न माया । लुकीलुकी टाढैबाट आएपनि हुन्न माया ।। मन पर्छ तिमी भनि जहिले नि सताउँदै मीठो धुनमा प्रेम गीत गाए पनि हुन्न माया । फूल टिपी शिरमा नै सजाउँछु भन्दै अब देउता भाक्दै बाचा कसम खाए पनि हुन्न माया । तनमन समर्पित गरी दिलले दिल…

Image

तोयानाथ उपेक्षित - प्रम केपी शर्मा ओली को राष्ट्रबादलाई अब पनि कसैले शंका गर्दछ भने भन्न पर्ने हुन्छ उसले नेपाललाई माया गरिरहेको छैन । उसलाई कुनै तर्कले संझाउन सकिन्दैन । उ नेपाली हुँ भन्न लायकको पात्र होईन । हिजो प्रम केपी शर्मा ओलीले भारतिय च्यानल धष्यल की पाल्की शर्मा उपाध्यायलाई…

Image

निःश्वार्थी, विश्वासिलो हुन्छन् इमान्दार हजुर । राम्रो पेशा मध्ये एउटा लाग्छ पत्रकार हजुर ।। व्यक्ति, समाज, सिङ्गो देश, अन्तर्राष्ट्र विश्वको नै, सत्य खबर जनता माझ ल्याउने बारम्बार हजुर । जहाँ पुग्छन् जे जे देख्छन् त्यही कुरा टप्प टिपी, अति छिटो फिँजाउँछन् बनाइ अखबार हजुर । सबुत प्रमाण जुटाएर, यथार्थ बाहिर…