Thursday 1st January 2026
विचार/ब्लग
Image

तोयानाथ उपेक्षित, तीतोपाटी / स्थानीय तहको चुनाव जति नजिक आउदैछ त्यो सँगै एउटाले अर्का विरुद्ध गर्ने चुनावी प्रचार शैली फरक रुपमा देखिएको छ । चुनावी दाउपेच कमजोर देखिएपछि समिकरण सवैको लागि बाध्यता बन्दै गएको छ । कसले कति बेला को सँग हात मिलाउछन् भन्ने भय र अविश्वासले एक अर्कालाई बाँधेको…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी / नेपालका बहालवाला मन्त्रीहरुको बोली सुन्नु भएकै होला, पुलिसको हवल्दार, सिनेमाको गेटकी, गाडीको खलासी र कैदीको नाइकेको जस्तै स्तरको लाग्छ । तपाईलाई तिनका अभिव्याक्ति जस्तो लागे पनि कसैले केही भनेर केही हुनेवाला छैन । तीनका नेताहरुको आर्शिवाद र झोले कार्यकर्ताको जयजयकार रहेसम्म हामीले त्यस्तालाई पनि मन्त्री नै…

Image

-तोयानाथ दाहाल/कुवेत यसको सोझो र छोटो जवाफ ले उत्तर पुरा हुदैन । उनी एमाले मा नहुदा र हुदामा केही फरक पर्दैन भन्न पनि पाईन्छ तर करिस्मा लाई त्यति धेरै अबमुल्यन गर्न मिल्दैन । उनी नेपाली दर्शक माझ मनोरन्जन दिने फिल्मी क्षेत्रमा १६ बर्षको उमेर देखि काम गर्दै आएकी पात्र हुन…

Image

डा. अम्बरिश पोख्रेल- बिदेशीहरुको बुइ चढेर शासन गर्न खोजे पछि यूक्रेन जस्तो हुन सक्छ नेपालको भविष्य : (क) न त यूक्रेन अब कहिल्यै भावनात्मक रूपमा रसियन बन्छ । (ख) नत अब त्यो स्वतन्त्र रूपमा रहन सक्छ ! (ग) शक्ति राष्ट्रको कठपुतली बनेर बस्न अभिसप्त हुने छ । २. यो परिस्थितिसम्म…

Image

डा. अम्बरिश पोख्रेल- नेपालको इतिहासमा पहिलोपल्ट, हिजोको दिन देखि अमेरिका र चाईना एक आपसमा, आमने सामने भएर उभिएका छन् । २. यो प्रकारको आमने सामने भिडन्तमा भारतीय भूमिका अब झन् झन् गौण हुँदै जाने देखिन्छ । ३. अमेरिकन लबिमा बुइ चढेर, नेपाल माथि अन्याय गर्न उद्यत भारतीय कुटनीति, नराम्ररी असफल…

Image

बसन्त थापा- विश्वभर फैलिएको कोरोना महामारीका कारण सन २०१९ को डिस्मेम्बर महीना बाट लकडाउनको व्यवस्था सुरु भएकोथियो । संसारभरि लाखौं मानिसहरू आफ्नो घरमा कैद भए। यो भयंकर महामारीको प्रकोपबाट बच्न लकडाउनको व्यवस्था आवश्यकभए पनि यो व्यवस्थाले मानव समाजलाई निकै असर गरेको छ । चीनको वुहानबाट सन २०१९ डिसेम्बरयता सुरु भएको…

Image

डा. अम्बरिश पोख्रेल- हाम्रो यो विशाल जगत कहिले उत्पत्ति भयो भन्ने कुरा मैले यस अगाडि नै लेखिसकेको छु। २. यो जगतको उत्पत्ति भएको दिन देखि, प्रकाशको गति बराबर विस्तार भएको हिसाब गर्दा पनि जम्मा ४५ अर्ब प्रकाश वर्ष बराबरको क्षेत्र वा दूरीसम्म विस्तार हुनु पर्ने थियो । ३. तर यसको…

Image

केही निचोडका कुराहरू प्रस्तुत गरेको छु, दुःखको कुरा, यी कुराहरू आज भोलि हामी सबैले निकै जान्नु पर्ने जमाना आएको छ । १. शेर्पा जाति: शेर्पा: "स्यार" भनेको पूर्व, "पा" भनेको "मान्छे"। अर्थात् पूर्वको मान्छेलाई "शेर्पा" भनेर बाल कृष्ण समले "शेर्पा" थर राखिदिए। तिनीहरू जंगेज खानको डफ्फा बाट निस्केर, तिब्बत हुँदै…

Image

डा.अम्बरिश पोख्रेल- पृथ्वी नारायण शाहकै पुनः एकीकृत नेपालबाट आज सम्मको सबैभन्दा वढी मोज, मस्ति, ऐस आराम मात्र हैन नेपाल र नेपालीको साझा सम्पत्तिमा लाखौं लाखको त के कुरा ! करोडौं हैन कि अरवौं अर्व पैशा समेत कथित कानुनी कागज मिलाउँदै लुटिसकेका र लुट्न अभ्यस्त हालका नेता र पार्टीहरुले नै ति…

Image

(१) मन भड्किदै छ । मुख सुकेको छ । जिब्रोले पटक -पटक ओंठ भिजाइ रहेको छु । मुटुको ढुकढुकी बढ्दो छ । खुट्टा लरबरिएको छ । दुईगोडा आपसमा ठोकिन्छन् । लड्नबाट झण्डै सम्हालिएँ । दुबैआँखा दायाँ-बायाँ, तल-माथि र अगाडि-पछाडि घुमिरहेक छन् । तर कमलालाई भेटाउन सकिएको छैन । कहाँ गई…