Tuesday 14th April 2026
विचार/ब्लग
Image

डा. अम्बरिश पोख्रेल- बिदेशीहरुको बुइ चढेर शासन गर्न खोजे पछि यूक्रेन जस्तो हुन सक्छ नेपालको भविष्य : (क) न त यूक्रेन अब कहिल्यै भावनात्मक रूपमा रसियन बन्छ । (ख) नत अब त्यो स्वतन्त्र रूपमा रहन सक्छ ! (ग) शक्ति राष्ट्रको कठपुतली बनेर बस्न अभिसप्त हुने छ । २. यो परिस्थितिसम्म…

Image

डा. अम्बरिश पोख्रेल- नेपालको इतिहासमा पहिलोपल्ट, हिजोको दिन देखि अमेरिका र चाईना एक आपसमा, आमने सामने भएर उभिएका छन् । २. यो प्रकारको आमने सामने भिडन्तमा भारतीय भूमिका अब झन् झन् गौण हुँदै जाने देखिन्छ । ३. अमेरिकन लबिमा बुइ चढेर, नेपाल माथि अन्याय गर्न उद्यत भारतीय कुटनीति, नराम्ररी असफल…

Image

बसन्त थापा- विश्वभर फैलिएको कोरोना महामारीका कारण सन २०१९ को डिस्मेम्बर महीना बाट लकडाउनको व्यवस्था सुरु भएकोथियो । संसारभरि लाखौं मानिसहरू आफ्नो घरमा कैद भए। यो भयंकर महामारीको प्रकोपबाट बच्न लकडाउनको व्यवस्था आवश्यकभए पनि यो व्यवस्थाले मानव समाजलाई निकै असर गरेको छ । चीनको वुहानबाट सन २०१९ डिसेम्बरयता सुरु भएको…

Image

डा. अम्बरिश पोख्रेल- हाम्रो यो विशाल जगत कहिले उत्पत्ति भयो भन्ने कुरा मैले यस अगाडि नै लेखिसकेको छु। २. यो जगतको उत्पत्ति भएको दिन देखि, प्रकाशको गति बराबर विस्तार भएको हिसाब गर्दा पनि जम्मा ४५ अर्ब प्रकाश वर्ष बराबरको क्षेत्र वा दूरीसम्म विस्तार हुनु पर्ने थियो । ३. तर यसको…

Image

केही निचोडका कुराहरू प्रस्तुत गरेको छु, दुःखको कुरा, यी कुराहरू आज भोलि हामी सबैले निकै जान्नु पर्ने जमाना आएको छ । १. शेर्पा जाति: शेर्पा: "स्यार" भनेको पूर्व, "पा" भनेको "मान्छे"। अर्थात् पूर्वको मान्छेलाई "शेर्पा" भनेर बाल कृष्ण समले "शेर्पा" थर राखिदिए। तिनीहरू जंगेज खानको डफ्फा बाट निस्केर, तिब्बत हुँदै…

Image

डा.अम्बरिश पोख्रेल- पृथ्वी नारायण शाहकै पुनः एकीकृत नेपालबाट आज सम्मको सबैभन्दा वढी मोज, मस्ति, ऐस आराम मात्र हैन नेपाल र नेपालीको साझा सम्पत्तिमा लाखौं लाखको त के कुरा ! करोडौं हैन कि अरवौं अर्व पैशा समेत कथित कानुनी कागज मिलाउँदै लुटिसकेका र लुट्न अभ्यस्त हालका नेता र पार्टीहरुले नै ति…

Image

(१) मन भड्किदै छ । मुख सुकेको छ । जिब्रोले पटक -पटक ओंठ भिजाइ रहेको छु । मुटुको ढुकढुकी बढ्दो छ । खुट्टा लरबरिएको छ । दुईगोडा आपसमा ठोकिन्छन् । लड्नबाट झण्डै सम्हालिएँ । दुबैआँखा दायाँ-बायाँ, तल-माथि र अगाडि-पछाडि घुमिरहेक छन् । तर कमलालाई भेटाउन सकिएको छैन । कहाँ गई…

Image

नारायण कोइराला - प्रजातन्त्र जिन्दाबाद।राजतन्त्र मुर्दाबाद भन्दै हिड्नेहरुको बीचमा त्यति बेला हाम्रो उमेरका साथीहरु धेरै थियौ । उमेर काँचै भएकोले कुरा बुझ्न भन्दापनि अरूको इसारामा हामीहरु रमाउँदै नारा घन्काउने गर्दथ्याैं । न हामीलाई राजतन्त्रको बारेमा राम्रो संग जानकारी थियो, न त प्रजातन्त्रको बारेमा।अरूको भरमा हामी सानै भएपनि हातमा लौरो लिएर…

Image

आज कलेज जानेबेला अलि अलमलिएकी थिँए, घर आएर जाँउकी कलेजबाटै जाँउ दोधार दोधार भएको थियो मन , फेरि एकैछिन पछि आफ्नै मन त हो बदलेँ । म आज कलेजबाटै जान्छु, सुप्रीया पाण्डेको एकल चित्रकला प्रदर्शनीको अवलोकन गर्न, यस्को निमन्त्रणा पनि लघुकथा पाठशालाकी एड्मिन लता केसी दिज्जुले गर्नुभएको थियो।वहाँले मलाई साह्रै…

Image

डा. अम्बरिश पोख्रेल- हालको जनगणना सोधिने नयाँ मुख्य तीन प्रश्नहरू निम्न अनुसार रहेका छन । ती प्रश्नहरूको उत्तर दिनको लागि अलमल नहोस् भनी केही व्याख्या प्रस्तुत गरिएको छ । पुर्खाको भाषा के हो ? मातृ भाषा के हो ? दोस्रो भाषा के हो ? १. दोस्रो भाषा: बाहुन, क्षेत्री, दमाई,…