तोयानाथ दाहाल, उपेक्षित, संसदमा कोही शिष्ट र कोहि विशिष्ट छैनन । एक प्रकार ले भन्ने हो भने हाम्रो संसद नांगै छ । अमरेश नांगो भएका होईनन उनले संसदको स्वरुप चाहे त्यो रुपमा होस वा सार मा नांगो छ भन्ने संकेत गरेका हुन । देशमा थिती भन्दा धेरै बेथिती छ ।…
डा.अम्बरीश पोख्रेल १. वैज्ञानिक हुनको लागी नियमित रूपमा आफ्नो क्षेत्रमा अनुसन्धानमा संलग्न रही, केही न केही नयाँकुरा विश्व सामु प्रस्तुत गर्नको निम्ति, समय समयमा अन्तराष्ट्रिय पिर रिभ्यु ( peer review journal ) वैज्ञानिक जर्नलहरुमा (वैज्ञानिक पत्रिकाहरु) आफ्नो अनुसन्धान प्रकाशित गरेको हुनु पर्छ। २. त्यो मापदण्ड पूरा नगरेको कुनै पनि मानिसलाई…
अरब टाईम्स का प्रधान सम्पादक अहमद अल जराल्हा द्धार लिखित यो आर्टिकल पढन लायक छ । करिब नेपालको परिवेशमा पनि यो मेल खान्छ । देशको सम्बृद्धीका लागि अर्थतन्त्र बग्ने धाराहरु बन्द गरेर सम्बृद्धी हासिल हुदैन । हिजो कुवेतसँग केही सिक्न र जान्न खोज्ने आफ्ना छिमेकीहरुको सम्बृद्धी र बैभव हेर्न कुवेतीहरु…
तोयानाथ उपेक्षित, दाहाल म काठमाण्डु को होईन, मलाई काठमाण्डु ले केही दिने पनि होईन र मैले काठमाण्डु सँग केही लिने पनि होईन बरु उल्टै काठमाण्डु ले म र म जस्ता लाखौ लाई लुटेको छ तर पनि काठमाण्डु को माया लाग्छ । काठमाण्डु हुदै मैले जीवन धान्न का लागि अन्त जानु…
डा.अम्बरीश पोख्रेल तीतोपाटी- सानो देश नेपालमा ८८४ जना त सांसद मात्र छन् । तिनीहरूका स्वकीय सचिवलाई (अर्को ८८४) समेत सरकारी ढुकुटीबाट तलब दिने गरिन्छ । राजनीति सेवा हो, व्यवसाय (जागिर) होइन तर यहाँ के भइरहेको छ ? २. सवारी साधनहरुको मर्मत तथा इन्धन बार्षिक खर्च मात्र करिब सात अर्ब हुने…
तोयानाथ उपेक्षित, ठुला दलले कि त सच्चिनु पर्दछ कि त सक्किनु पर्दछ भनिरहदा नयाँ दलले चाहि केही गरिरहनै पर्दैन भन्ने होईन । यहाँ रबिले पनि सच्चिनु पर्दछ भन्नको मतलब नयाँ शक्ति वा दल वा कुनै पनि स्वतन्त्र उमेद्धारको कुरा गर्न खोज्या हो । रास्वपाको भविश्य उज्वल छ तर उक्त दलले…
तोयानाथ उपेक्षित, दाहाल/ यसपालीको उपचुनावमा कांग्रेस कम्युनिष्ट सवै अघोषित रुपमा मिलेर रास्वपा लाइ घेराबन्दी गर्दैछन । यसको मतलब के हो भने अर्को निर्वाचनमा यहि खालको दृष्य देशैभरी देखिने छ । यसबाट के बुझ्न सकिन्छ भने अब यो देशमा नयाँ बैकल्पिक शक्ति त उदायो उदायो । यो कसैले रोकेर वा छेकेर,…
तोयानाथ उपेक्षित, दाहाल भएभरका सवै राजनैतिक दलबाट देश बनेन भनेर नथाक्नेहरुलाइ पनि थाहा छैन देश कस्ले बनाउला ? त्यसका लागि त नयाँलाई चुन्ने र परिक्षण गर्ने प्रजातन्त्रको उत्तम विधी नै हो तर त्यसो गर्न वा उक्त उपायलाई अंगाल्न पनि त्यस्ता मानिसहरुले हिम्मत गरेको पाईन्दैन बरु चार वर्षसम्म आफू सामेल भएको…
तोयानाथ उपेक्षित, दाहाल उपचुनावको सरगर्मी चढेको बेला नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको आजै सार्वजनिक भएको अभिव्याक्तिले प्रचण्ड को काउन्ट डाउन शुरु हुने पक्का भएको छ । हत्तपत्त नवोल्ने देउवाले सरकारको क्रियाकलाप प्रति जनाएको असन्तुष्टि पूर्वनियोजित योजना अनुसारको एउटा बहानाको रुपमा लिन पर्ने हुन्छ । सभापति देउवाले सोचि विचारी बोलेका…
तोयानाथ उपेक्षित, पुराना दलबाट देश बनेन र बन्दैन भन्ने लगभग पक्का भएपछि ती दलहरुका कार्यकर्ताले खोजेको बैकल्पिक युवाशक्ति रास्वपाप्रति जनलहर सृजना भईरहदा उसलाई कसरी सिद्धयाउने भन्ने विशाल आक्रमणहरु देखा पर्दै आएका छन । कन्टेन्टमा सामान्य प्रकृतिका घट्नाहरु भए पनि तिललाई पहाड बनाएर प्रचार भईरहेका छन । उनीहरुको प्रचार देख्दा यस्तो…