Wednesday 7th October 2026
विविध
Image

तिताेपाटी – के तपाईं बेरोजगार हुनुहुन्छ ? कि आफ्नै गाउँठाउँमा कामको खोजीमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस्, अब सरकार नै तपाईंलाई काम दिन तपाईंकै गाउँठाउँमा आउँदैछ । सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र खोलेर सरकारले बेरोजगारलाई काम दिने तयारी थालेको हो । ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र…

Image

तिताेपाटी – सुनसरीमा हतियार भित्रिएको आशंकामा मंसिर ३ गतेदेखि नै प्रहरी परिचालन भएको थियो । सुनसरीको खनार, दुहबी र सोनापुर क्षेत्रमा प्रहरीले खानतलासी पनि गरेको थियो । तर प्रहरीले खानतलासी गरिरहेको बेला मंसिर ५ गते बिहानै दुहबी ९ का फिदा हुस्सेनको गोली हानी हत्या भयो । दुहबी ९ का फिदा…

Image

तिताेपाटी – कर्णाली प्रदेश अस्पतालमा शरीर जोडिएका जुम्ल्याहा छोरी जन्मिएका छन् । राष्कोट नगरपालिकाका ५ की ललिता बुढाले शरीर जोडिएका दुई छोरीलाई जन्म दिनु भएको हो । प्रदेश अस्पताल प्रमुख डाक्टर डम्बर खड्का, राजिव शाहसहितको टोलीले शल्यक्रिया गरेर बच्चा निकालेका हुन् ।  बालिकाहरु र आमाको स्वास्थ्य अवस्था ठीक रहेको बाल…

Image

तितोपाटी - पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल ११ बडेरामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख १०९६ नम्बरको रात्री बस बुधबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परी कञ्चनपुर…

Image

तितोपाटी - रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको (हाइलक्स) कार र विपरीत दिशातर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल…

Image

तितोपाटी - १४ वर्षीया किशोरीलार्इ जवर्जस्ती विवाह गरि बलात्कार गरेको अभियोगमा उदयपुरका एक युवालाई ८ वर्ष कैद सजायको भएको छ। बालिकालाई विभिन्न प्रलोभनमा पारी बिबाह गरी बलात्कार गरेको आरोपमा कटारी नगरपालिका २ त्रिबेणीका २५ वर्षीय रविलाल तामाङलाई जिल्ला अदालतले मंगलबार ८ वर्षको सजाय सुनाएको हो। पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई जिल्ला…

Image

तितोपाटी - वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख गरेका छन्। सोमबार पदबाट राजीनामा दिएका अधिकारीको राजीनामा पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ। 'पूर्वाग्रह साथ दु:ख दिएको र चाकडि र घुस समेत डिमाण्ड अनुसार दिन असक्षम हुँदा राजीनामा…

Image

बालकृष्ण घिमिरे, काभ्रे बनेपा /आज बिहान लगभग पाच बजे काभ्रे पनौती नपा ५ अन्तरगत रहेको अाईडी पार्क बोगटी गाउ नजिकैको रुखमा भर्खरकी जवान चेलीले प्राण त्याग गरेकी छिन | खड्का थरकी महिला गोठमा जादा नजिकैको रुखमा पासोमा मान्छे झुन्डियको देखेपछी उन्ले हारगुहार गरिन | घटना स्थलमा धनेश्वर दर्शन गर्न आउने दर्शनार्थी देखी…

Image

तितोपाटी - पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै…

Image

तितोपाटी - तेह्रथुममा किशोरी बलात्कारको आरोपमा त्यहाँ स्थित आठराई गाउँपालिका–३ ह्वाकुबाट एकजना पक्राउ परेका छन्। स्थानीय १४ वर्षीया बालीकालाई ललाईफकाई जबरजस्ती गरेको आरोपमा ४७ वर्षीय राजेन्द्रकुमार डाँगी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए। डाँगीले बालिकाको घरमा कोही नभएको मौका छोपी बलात्कारको प्रयास गरेको भन्दै…