Saturday 10th October 2026
विविध
Image

तितोपाटी - कपिलवस्तुका एक युवा आर्थिक अभावको कारण उपचार नहुँदा ५ वर्षदेखि साङ्लोमा  बाँधिन बाध्य भएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ सुठौलीका टंक प्रसाद न्यौपानेको मानशिक सन्तुलन गुमेपछि उपचार अभावका कारण घरमै साङ्गलो बाँधिएर बसेका हुन। न्युन आयश्रोत भएको परिवारका न्यौपाने विगत ५ वषदेखि मानशिक रोगको शिकार भए पनि आर्थिक अवस्था कमजोर…

Image

तितोपाटी- परिवारका हरेक सदस्यको खुसी, इच्छा, चाहनाको ख्याल राख्दै जाँदा आफ्नो इच्छा, चाहना कयौँ माइल पर छुटिसकेको पत्तो छैन महिलाहरूलाई । मानौँ उनीहरू जीवित प्राणी होइन कि परिवारको हरेक सदस्यको काम गरिदिने रोबर्ट हुन् । जसले अरूले भनेको काम गर्छ, उसको न आफ्नो इच्छा हुन्छ न त कुनै माग नै,…

Image

तितोपाटी- उमेर ढाँटेर नागरिकता तथा पासपोर्ट बनाइन्। केही कमाएर केही वर्षमा घर फर्किइन्। तर जोगाएको कमाइ केही समयमै सकियो। बालबच्चाको शिक्षा तथा पालनपोषणका लागि पुन: विदेश जाने निर्णयमा पुगिन्। भारतको बाटो हुँदै कुवेत जान लाग्दा केही हप्ताअघि उनी मिजोरममा पक्राउ परिन्। उनीसहित २३ जना महिलालाई नेपाल फिर्ता गरियो। नेपालले खाडी मुलुकमा…

Image

तितोपाटी - गत १८ बैशाखमा शान्तिनगर बानेश्वरमा सात वर्षीय बालिकालाइ बलात्कार गर्ने आरोपी राजु खरेल १३ दिन पछि प्रहरीको फन्दामा परेका छन् । खरेल विरुद्ध १८ बैशाखमा बालिकाकी आमाले महानगरिय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । पुर्ख्याैली काभ्रे तिर घर भएका भगाैडा प्रहरी असइ खरेल किटानी जाहेरी लगत्ते…

Image

खुम रायमाझी वैशाख,३१ कुवेत - नेकपा( मसाल) ले संसदमा दर्ता गरिएको स्वतन्त्र प्रेस बिरोधी बिधेयक फिर्ता लिन सरकार सङ्ग माग गरेको छ । नेपाल सरकारले मन्त्री परिषदबाट पारित गराइ मिडिया काउन्सिल सम्बन्धी बिधेयक २६ बैशाख २०७६ मा संसदमा दर्ता गराएको छ । " नेपाल मिडिया काउन्सिल सम्बन्धि कानुनलाई संसोधन र…

Image

मिति : २०७६-बैशाख -३१ गते सम्माननिय प्रधानमन्त्री  के.पि शर्मा ओली ज्यसू प्रधानमन्त्रीको कार्यलय, सिहदरबार नेपाल सम्माननिय प्रधानमन्त्री ज्यु, आज मैले जानी नजानी केही बुझेको आधारमा त केही म आफैले भोगेको आधारमा मेरा यी अशुद्ध शब्दहरुले मेरा मन मुटुमा खेल्दै गर्ने कुराहरु या त भनु लाखौं युवाहरुले कल्पना गर्ने मिठा सपनाहरू तपाईंलाई…

Image

तितोपाटी - काठमाण्डाैं उपत्याकाका विभिन्न स्थानमा अवैधानिक रूपमा याैनधन्दा गर्ने १२५ जनालाइ काठमाण्डैं प्रहरीले पक्राउ गरेको छ । राजधानीका विभिन्न स्थानबाट प्रहरीले यौन ब्यावसायमा संलग्न रहेकाे अाराेपमा १ सय २५ जनालाइ पक्राउ गरेको हो । सर्वसाधारणको भिडभाड हुने क्षेत्रहरूबाट  उनीहरूलाइ पक्राउ गरिएको हो । काठमाडौंका विभिन्न चोकमा बसेर महिलालाई फकाइ फुलाइ…

Image

तितोपाटी - श्रीलंकामा सामाजिक संजाल र म्यासेजिङ एपमाथी अस्थायी रुपमा प्रतिवन्ध लगाइएको छ। गत महिना इस्टर पर्वको समयमा भएको आत्मघाती हमलाको विषयमा सामाजिक सञ्जालमा भएका वादविवादले केहि स्थानमा हिंसात्मकरुप लिएपछि सरकारले फेसबुक, ट्वीटर, ह्वास्एप, भाइबरलगायतका सामाजिक सञ्जालमा अस्थायी प्रतिवन्ध लगाएको हो। मुस्लिम समुदायले सञ्चालन गरेका पसलहरुमा समेत तोडफोड हुन थालेपछि सरकार…

Image

रोजिना ढुंगाना - जिवनका इच्छा र चाहनाहरु त धेरै छ्न, तर पुरा भने कहिलै नहुने भयो । यसको मुल कारण अभाव र गरीबि नै हो। गरीबि कै कारणले न त पढ्न नै सकियो, न त धन कमाएर सुखी जिवन जिउन नै सकियो। जन्मेर जान्ने बुझ्ने भए देखि नै आमा बुबालाइ काममा…

Image

तितोपाटी- छत्रेश्वरी गाउँपालिका वडा नम्बर-६ रामकाडामा भएको भीषण आगलागीमा एकजनाको ज्यान गएको छ भने सिमपानीका ८ घर जलेर नष्ट भएका छन् । सिमपानीसम्म पुगेको आगो निभाउने क्रममा सिमपानीका ५५ बर्षीया प्यान्टी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टि गरेको छ । आगोमा परेर त्यसै ठाउँका ४० वर्षीय खगेन्द्र बोहरा…