Sunday 5th July 2026
विविध
Image

तितोपाटी- डोटीकाे बिपीनगरस्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत सुरेन्द्रचन्द्र डिसी ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित पक्राउ परेका छन् । विभिन्न काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट लिएको ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित सहायक वन अधिकृत डिसी पक्राउ परेका हुन् । डिसीलाई ‘घुस’ रकम लिइसकेको अवस्थामा…

Image

तितोपाटी - भोजपुरबाट विराटनगरका लागि छुटेको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन्। टेम्केमैयुङ गाउँपालिका ३, अन्नपूर्णबाट छुटेको मे १ ख ३१६४ नम्बरको यात्रुबस भोजपुर नगरपालिका- ३ र ४ को सिमानामा पर्ने चप्पिरे खोलास्थित सडकखण्डमा अनियन्त्रित भई ठोक्किएको थियो। आइतबार बिहान करिब साढे ७ बजेतिर सडकको…

Image

नेहा झा -केही उच्छृंखल युवाहरूले किशोर-किशोरीको जबरजस्ती विवाह गराएको भिडियो समाजिक सञ्जाल फेसबुकमा केही दिनयता भाइरल भइरहेको छ। यो घटना धनुषा जिल्लाको हो। सो भिडियो धनुषाको एक गाउँको हो, जहाँ गाउँका केही युवकहरू मिलेर किशोर र किशोरीलाई जबरजस्ती विवाह गराइरहेको दृश्य देख्न सकिन्छ। यति मात्र नभई ती उच्छृंखल युवाहरूले ती…

Image

तितोपाटी -अत्यधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ । देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो ।“आज विहान मात्रै थप सात शव भेटिएको छ, अरु ४७ भन्दा बढी घाइते भएका छन्,” पाउङका प्रशासक उ जाव मोए औङले…

Image

तितोपाटी- एक सिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक (डोम) बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए । रामनाथ भुइँमै बसेर चिया खाएर घर फर्के । त्यही पसलमा अन्य दलित समुदायलाई…

Image

प्रहरीले काठमाडौंको स्वयम्भूमा दुई गोली हानेर एक लुटेरालाई नियन्त्रणमा लिएको छ । प्रहरीले स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा दुई गोली हानेर लोप्साङ भनिने विजय लामालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो । उनीसँगै अमृत तामाङ पनि पक्राउ…

Image

तितोपाटी - म्याग्दी जिल्लाको सदरमुकाम बेनी देखी भकिम्लिी तर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्वरको बोलेरो जिप हल्लेगौडा स्थित बारल्ना घुम्तीमा दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते भएका छन भने एक जनाको ज्यान गएको छ । उक्त बोलेरो जिप बुधबार साँझ ४ बजे घुम्तीमा ब्रेकफेल भई दुर्घटना भएको…

Image

तितोपाटी-बंगाली नागरिकद्वारा  हत्या गरिएकी  नेपाली चेली सम्बन्धि समाचारमा कुवेत स्थित नेपाली अनलाइन मिडियामा गलत महिलाको फोटो पोष्ट गरिएको प्रमाणित भएको छ । उक्त समाचारमा मृतकको फोटो भनि केहि स्थानीय मिडियाले अर्कै महिलाको फोटो  सार्वजनिक गरेका थिए । उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछी पीडित महिलाले आफ्नो चरित्र हत्या गरिएको र…

Image

धनुषाको हँसपुर नगरपालिकाका मेयर/उपमेयरबीच कार्यालय सार्ने विषयलाई लिएर विवाद चर्किएको छ।मंगलबार मेयर र उपमेयरको समूहबीच सो विषयलाई लिएर झडप भएको छ। धनुषा प्रहरीका अनुसार मेयर प्रमुख रामज्ञान मण्डल पक्षधर र उप्रमुख रेणु झा पक्षधरबीच ढुंगा हानाहान हुँदै झडप भएको हो। हँसपुर नगरपालिकको साबिकको कार्यालयबाट सामान सार्न गएको मेयर मण्डल र…

Image

तितोपाटी- प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार…