Sunday 15th March 2026
विविध
Image

तितोपाटी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै महामारी घोषणा गरेको छ। बुधबार डब्लुएचओले विश्व महामारी घोषणा गरेको हो। डब्लुएचओ प्रमुख डा टेडरोस अधानोम घेब्रेयससले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्ने निष्कर्षम पुगिएको बताएका छन्। कोरोनाको संक्रमण न्यूनीकरणका लागि उनले…

Image

तितोपाटी डटकम- चिनको बुहानबाट शुरु भएको भनिएको कोरोना भाइरस(कोभिड-१९)ले बिश्वभर त्राश फैलाईरहेको बेला कुवेतमा पनि मार्च १०,२०२० का दिन सम्म ६९ जनामा संक्रमण भेटिएको कुवेतको स्वास्थ्य मन्त्रालयले बताएको छ।त्यति मात्र होइन यहाको स्वास्थ्य मन्त्रालयले विभिन्न माध्यमबाट कोरोना भाइरसबाट संक्रमितहरुबाट बच्न अपनाउनु पर्ने विभिन्न सुरक्षात्मक उपायहरु अबलम्बन गर्न अनुरोध गर्दै सबैलाइ…

Image

तितोपाटी- युएईमा रहेका दुई नेपाली सहित १४ जनामा कोरोनाभाइरस संक्रमण रहेको पुष्टि भएको छ। सोमबार युएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित बिरामीहरुमध्ये दुई जना नेपाली पनि रहेको बताएको हो। खलिज टाईम्सका अनुसार कोरोनाका बिरामीहरु चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र अर्का एक…

Image

तितोपाटी- साउदी अरबमा कोरोना भाइरस (कोविड-१९)को संक्रमण फैलिदैगएकोले साउदी अरबमा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । हाल सम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १५ नाघेको त्यँहाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमितहरुलाई विशेष उपचारमा राखिएको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणका विरामी…

Image

तितोपाटी- विश्वमा कोभिड- १९ (कोरोना भाइरस)को संक्रमण बढ्दै गएपछि सतर्कता अपनाउन कतारले नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारको भिसा स्थिगित भएको छ। नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुक कतारले आइतबार १४ देशका आप्रवासीसहित नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारको भिसा स्थगित भएको छ। ‘करिब ४० हजार श्रमिकको…

Image

तितोपाटी-नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ। चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय र अध्यागमन नाकामा बुझाउनुपर्नेछ। यी मुलुकलाई ‘ट्रान्जिट’ बनाई नेपाल प्रवेश गर्न खोज्ने विदेशीका हकमा पनि यो नियम लागू हुनेछ।…

Image

तितोपाटी - कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको  इटालीले जनाएको छ। बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ। त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या ७,३७५ बाट ५,८८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ। यसैगरी इटालीका सेनाप्रमुख…

Image

तोयानाथ उपेक्षित - चीनको बुहानबाट सरकारी उद्धारमा परेर लामो सास फेर्दै नेपाल आईपुगेका र १६ दिन खरिपाटीको क्वारेन्टाईन सकाएर परिवार सँग खुशी साट्दै घर तिर लागेको १७५ जना भाग्यमानी नेपालीहरु यतिबेला कहाँ छन ? म उनीहरुलाई खोज्दैछु । प्रदेशमा त्रासले बाँच्नु पर्दा कस्तो मनोविज्ञान भयो भन्ने पलपलको हिसावकिताव गहिरोसँग उनीहरुलाई…

Image

तितोपाटी-आज ११०औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएको हो । नारी…

Image

तितोपाटी- दुई राप्रपाबीच एकीकरण गर्ने सहमति भएको छ। शनिबार साँझ अबेर गरी कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच एकीहरण गर्ने सहमति बनेको हो। सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, र राप्रपा संयुक्तका डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले हस्ताक्षर गरेका छन्। पार्टी एकीकरण गर्ने निर्णय भएको राप्रपा…