Sunday 15th March 2026
विविध
Image

तोयानाथ उपेक्षित, उर्लावारीका मेयर फागो ले लक डाउन को वेवास्ता गर्दै प्रहरीसँग अटेर गरिरहेको देखे पछि त्यो दृष्य हेर्न सकेनन र लाठी मागेर आफै ले केहीको तिग्रा र ढाडमा बजारे । उनी जनप्रतिनिधी भएर यसो गर्न सुहाएन भन्नेहरुलाई पनि मिठो जवाफ फर्काए । उनले भने, पछि लास उठाउनु भन्दा अहिले…

Image

बालकृष्ण घिमिरे , काभ्रे - महामारिको रुपमा विश्वभरी आफ्नो आधिपत्य जमाउन सफल कोरोना आज आएर शक्ती राष्ट्रहरुको जुहारिको प्रमुख बिषय बन्दै गएको छ् । चाइनाको वुहान बाट सुरुभएको भाईरस आज विश्वको शक्तीशाली राष्ट्र हुँ भन्ने अमेरिकामा समेत आफ्नो प्रमुख उपस्थीती जनाउने तरखरमा सकृय देखिन्छ ।साम्राज्यवादी अमेरिकि ट्रम प्रशासनले चाईनिज भाईरसको…

Image

तोयानाथ उपेक्षित, गैर कानूनी रुपमा कुवेत भित्र लुकीछिपी रहेकाहरुलाई कुनै जरिमाना विना आफ्नो घर जान पाउने मौका कुवेत सरकारले दिएको छ । घोषित समाचार अनुसार उक्त सुविधा आगामी अप्रिल १ बाट अप्रिल ३० सम्मलाई हो । यतिबेला विश्व परिवेश भने लक डाउनमा रहेको अवस्था छ । काम गर्ने, गराउने सवै…

Image

तोयानाथ उपेक्षित, बैदेशिक रोजगारीमा रहनेहरुले आफ्नो परिवारलाई नेपाल पैसा पठाउन पाईरहेका छैनन । कुवेतमा रहेका मनि ट्रान्सफर कम्पनीहरुमा पुगेका नेपालीहरु घर पैसा पठाउन नपाउदा चिन्तित बनेका छन । नगद मुक्तानी नेपालमा लकडाउनका कारण हुन नसक्ने भएकाले उतैबाट रोकिएको यहाँका एक्सचेन्ज कम्पनीहरुले बताएका छन । कोभिड १९ को संक्रमण फैलनबाट रोक्नका…

Image

तोयानाथ उपेक्षित, बेलायतीकी महारानी एलिजावेद लाई २ साता अघि नै बकिम्गहम दरबारबाट अन्तै सारिएको थियो । कोरोनाको त्रास दरबारमा पहिले नै भएर सारिएको हो । अहिले राजकुमार चाल्र्सको स्वास्थ्य परिक्षण रिर्पोट पोजेटिभ आए पछि उक्त आशंका सहि सावित भएको छ । यो घटनाबाट कोरोना कति जवरजस्त महामारी हो भन्ने सवैले…

Image

तोयानाथ उपेक्षित - संसारले आफ्ना प्रवासमा भईरहेका नागरिकलाई कोरोना आउछ भन्दै प्रवेश प्रतिवन्ध लगाई रहेको बेला कुवेतले भने देश बाहिर रहेका आफ्ना नागरिकलाई लिन भोली देखि आधा दर्जन आफ्ना विमानहरुको संञ्चालन गर्दैछ । लक डाउन र कर्फ्युका बीच बाहिर रहेका नागरिक ओर्सान भोली ती जहाजहरु विहान ९ बजेबाट उडनेछन ।…

Image

तोयानाथ उपेक्षित - कुवेत सरकारले कर्फ्यु लगाएको कोरोना कर्फ्युको दोश्रो रात उलंघन गर्ने ९ जना मध्ये ८ जना ईजिप्सियनहरुलाई छिट्टै नै डिर्पोट गरिदै गरेको समाचार स्थानिय मिडियामा आएको छ । कर्फ्यु उलंघन गर्नेहरुलाई कडा सजाय दिने यहाँको सरकारले पहिले नै बताए अनुसार सरकार त्यस्ता प्रबृतीको विरुद्ध कठोर बन्दै गएको देखिन्छ…

Image

बालकृष्ण घिमिरे,कोरोना भाइरस ( COVID-19 ) का कारण विश्व आतंकित छ । त्यसैका कारण नेपाल सरकारले मिति २०७६ चैत्र ११ गते बिहान ६ बजे देखि हाललाई चैत्र १८ गते बिहान ६ बजे सम्मका लागि लक डाउन ( प्रत्येक व्यक्ती अति आवश्यक काममा बाहेक घर बाहिर निस्कन नपाउने कानुनी व्यवस्था )…

Image

तितोपाटी - कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ । चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको हो । अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरसको…

Image

तोयानाथ उपेक्षित - आज साँझ कुवेतको समय अनुसार ७ बजे कुवेतका महामहिम अमीर शेख सवा अल अहमद अल जबर अल सवाह द्धारा देशबासीलाई सम्बोधन गर्नु भएको छ । जसमा कुवेती सरकारद्धारा कोरोना भाईरसको रोकथामका लागि गरिएको प्रयासको प्रशंसा गर्दै सवै देशबासीलाई एकजुट हुन आव्हान गर्नु भएको छ । महामहिमले दुनियाभरमा…