तितोपाटी - अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एकै घरका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा छोरी रहेका छन् भने अन्य दुइ जना बिरामी उपचाररत रहेका छन् । आइतबार मृत्यु भएकी रामकला महत्राकी ७ वर्षीया छोरी बिपा महत्राको उपचारको क्रममा सोमबार राती मृत्यु…
तितोपाटी - लकडाउन उल्लंघन गर्दै सीमा वारपार गर्न खोज्ने ११ बंगाली मुसलमानलाई सोमबार घेराबन्दीमा पारी प्रहरीको जिम्मा लगाइएको छ । उनीहरूलाई दसगजा नजिकको मनरा सिसवा नगरपालिका–८ स्थित सहसराम र बथनाहाबीचको बगंैचामा लुकिबसेको अवस्थामा देखेपछि गाउँलेले सुरक्षाकर्मीलाई खबर गरेका थिए । वडाध्यक्ष बलिराम रायका अनुसार बिहान करिब ६ बजेतिर दसगजा आसपासका…
तितोपाटी - भारतले विदेशमा फसेका आफ्ना नागरिकहरुको उद्दार गर्ने भएको छ । भारतले कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिएका कारण विदेशमा अलपत्र परेकाहरुलाई हवाई जहाज र जल सेनाको पानी जहाजमार्फत स्वदेश फर्काउन लागेको हो । भारतीय गृह मन्त्रालयका अनुसार उद्धारको प्रक्रिया मे महिनाको ७ तारिखदेखि सुरु हुने छ । विदेश…
तोयानाथ उपेक्षित, ईलिगलहरुलाई राखिएको सेल्टरबाट त्यहाँ रहेका ईजिप्सियन नागरिकहरुकोले आफ्नो सरकारलाई दवाव दिन "एम्बेसी कहाँ छ ? हामी घर जान चाहान्छौ" भन्दै हिजो साँझ नारा जुलुस गरे । कुवेत स्थित कव्ड सेल्टरमा उनीहरु आन्दोलित भए पछि प्रहरीले सम्झाएर शान्त गर्न सकेन त्यसपछि टियर ग्यास प्रहार गर्यो र केहीलाई कानूनी कारबाहीका…
तोयानाथ उपेक्षित, यो जवाफले लाखौ नेपाली निराश छन । नेपाल सरकारको यो भाषा कसैलाई मन परेको छैन । जो समस्यामा छन, अप्ठयारामा छन, विचल्लीमा छन र घर फिर्न चाहान्छन तीनलाई स्वदेश फिर्न नदिने कुरा किमार्थ स्वीकार्य छैन । जो जहाँ छौ तिमीहरु त्यहि बस भन्नु को अर्थ के हो ?…
तितोपाटी - प्रवासी नेपाली एकता मञ्च ओमानले मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन पार्टी केन्द्रिय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाई र सचिव श्री प्रसाद शाह संग समसामयिक विषयमा केन्द्रित रहेर भिडियो कन्फरेन्स मार्फत अन्तरक्रिया कार्यक्रम गरेको छ । भिडियो कन्फरेन्समा अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना आदान प्रदान…
हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-२ तारिक शनिबार सम्म ७८ नेपाली सहित ४६१९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २४२ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित ७८ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ११ नेपाली सहित ३५३ जना संक्रमित भएका छन, भने ४ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै सबभन्दा बढी आज पुष्टि भएको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दो क्रममा छ ।…
हरि कृष्ण न्यौपाने - भक्तपुर घर भई करिब १८ महिना देखि कुवेतमा कार्यरत ३४ बर्षिया मुना प्रजापतिको फरवानिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।उनको आज अप्रिल ३०, बिहिबार, २०२० का दिन मृत्यु भएको हो । मृतक संगै एकै कम्पनिमा काम गर्ने प्रिती तामाङका अनुसार 'मृतक मुना करिब तीन महिना…
हरि कृष्ण न्यौपाने – कोरोना भाइरस (कोभिड-१९) बाट कुवेतमा अप्रिल-३० तारिक बिहिबार सम्म ६४ नेपाली सहित ४,०२४ जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २८४ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित १२५ जना भारतिय नागरिक रहेका…
![]()