Saturday 15th June 2024
विविध
Image

तितोपाटी-मिस्टर नेपाल सन् २०१९ को उपाधि डा सन्तोष उपाध्यायले जितेका छन्। बिहीबार अन्नपूर्ण होटलमा भएको फाइनलमा २१ प्रतिस्पर्धिलाई उछिनेर मिस्टर नेपालको उपाधि जितेका हुन्। उनले मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि पनि जिते। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबिबिएस सकेका डा.उपाध्याय अहिले अछाम, कमलबजारमा मेडिकल अफिसरको रुपमा कार्यरत छन्। उनले…

Image

तितोपाटी- सुदूरपश्चिम प्रदेशबाट भारत हुदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ। बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको…

Image

तितोपाटी- पाल्पाका यमबहादुर बयम्बुमगर गत असोज २ मा मलेसिया पुगेको भोलिपल्टदेखि नै बिरामी परे। उनी रिजा ओभरसिज इम्प्लोइमेन्ट म्यानपावर कम्पनीमार्फत सेक्युरिटी गार्ड कामका लागि जेर्हाइ सेक्युरिटी कम्पनीमा गएका थिए । काम गर्न नसक्ने अवस्था भएपछि नेपाल फर्काइदिन उनले कम्पनीमा आग्रह गरे। कम्पनीका सुपरभाइजरले बिरामी भएको नाटक गरेको भनेर बेवास्ता गरेपछि…

Image

तितोपाटी- नेपाली नयाँ वर्ष २०७७ को उपलक्ष्यमा कुवेत नेपाल सरोकार समाजद्वारा आयोजना चौथो सांगितिक धमाका कुवेत स्थित युनाइटेड ब्रिटिश स्कुलको हालमा १७ अप्रिल २०२० शुक्रबारको दिन हुने भएको छ। बिगतका वर्षहरूमा जस्तै कुनै न कुनै सामाजिक कार्य गर्ने उद्द्श्य सहित कार्यक्रम गर्दै आएको समाजले यस वर्ष पनी छैटो वार्षिकउत्सवको अवसर…

Image

तितोपाटी- वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लगात र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासँग पैसा असुल्ने गरेको पाइएको छ | सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लगातको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने…

Image

तितोपाटी-बिआर ‌ओभरसिज म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ। संयुक्त अरब इमिरेट्स (यूएइ)मा सेक्यूरिटी गार्डमा पठाउने भनी एक युवासँग ५ लाख रूपैयाँ असुल्दै गरेको अवस्थामा रंगेहात फेला पारी छापा मारेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए।साभार नेपाललाईभ

Image

तितोपाटी-समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। आज बिहान बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो। पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेको समाजवादीका एक पदाधिकारीले बताए। ती नेताका अनुसार पत्रकार सम्मेलनको आयोजना गरी सरकार छाडेको निर्णय सार्वजनिक…

Image

तितोपाटी- मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० जना नेपाली रोजगारीको खोजीमा विभिन्न देश पुगेका छन् । वैदेशिक रोजगार विभागले मंसिर महिनाको तंथ्याक सार्वजानिक गदै रिईन्ट्री तथा व्यक्तिगत मार्फत २८ हजार ६ सय ३७ जना विदेशिएको जनाएको छ ।संस्थागत संख्या २४ हजार २९ रहेको…

Image

तितोपाटी- शङ्कास्पद गतिविधि सञ्चालन गरेको आशङ्कामा पक्राउ परेका चिनियाँ नागरिकको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधिको बारेमा अनुसन्धान सुरु भएको बताए । काठमाडौँका बिभिन्न सात ठाउँमा छापा मारेर प्रहरीले सोमबार १…

Image

तितोपाटी- पर्साको पटेर्वासुगौली गाउँपालिका प्रमुख र पाँचवटै वडाका अध्यक्षलगायत १५ जनाको टोली गत पुस २ गतेदेखि १० दिने विदेश भ्रमणमा निस्किएको छ । भ्रमण टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा, लेखापाल, राजस्व तथा योजना फाँट, इन्जिनियर, सामाजिक विकास शाखाका कर्मचारी र कार्यापालिकामा मनोनित दुईजना सदस्य समेत सहभागी छन्। गाउँपालिकाका…