प्रहरीले रोल्पाका कृष्णबहादुर बोहाराको हत्यामा संलग्नको आरोमा पक्राउ परेकी महिलालाई सार्वजनिक गरेको छ। साउन २५ गते काठमाडौंको टोखा नगरपालिका-१० गोंगबु, नवज्योति मार्गमा सुटकेसमा शव र अर्को झोलामा टाउको र खुट्टा फेला पारेको थियो।शव पहिचानपछि अनुसन्घानका क्रममा हत्यामा संलग्नको आशंकामा चितवनकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई सोमबार पक्राउ गरी काठमाडौं…
कायल पारी दुनियाँ सारा सतायो कंसले। दुनियाँ रुँदै गरेको बिन्ती सुनेका बिष्णुले। भाद्रको कृष्ण अष्टमी तिथी मथुरा पुरीमा। कंसको पाप कुर्लन थाल्यो बसेर धुरीमा।१। रातको बीच अँध्यारो कोठा जन्मेका बालक। धपक्क बल्ने मुहारबाट ज्योतीको झलक। कंसको बध लोकमा शान्ति उद्देश्य बिष्णुको। मानव रुप अनेक लीला देखियो कृष्णको ।२। बालक काल…
हरि कृष्ण न्यौपाने-कोरोना संक्रमणको कारण कुवेत अझै सम्म ५० प्रतिशत लकडाउनमा छ।फेब्रुअरी २१,२०२० हाला फेब्रुअरी(कुवेतको राष्ट्रिय दिवस)को सरकारी बिदाबाट शुरु भएको बन्दाबन्दी(लकडाउन) २९ फेब्रुअरी २०२०,बाट आधिकारिक घोषणाको साथ शुरु भएको पनि १६९ औं दिन भैसकेको छ।।कुवेतकै ईतिहासमा तेस्रो पटक लागू गरिएको (पूर्ण र आंशिक दुबै गरी)कर्फ्यू पनि आजको दिन सम्म…
जिएनएन-लन्डन । कोरोना भाइरस संक्रमितहरु जटिल अवस्थामा जाने सम्भाव्य कारकहरु मध्ये एक मोटोपना घटाउन चिकित्सकहरुले सुझाव दिएका छन्। मोटोपनाले टाइप टु डाइबेटिज (मधुमेह ) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरु बताउंछन् । मोटोपनाका कारण कोभिड सुधार हुने सम्भावना कम हुने अनुसन्धान हरुले देखाएका छन् । बेलायतको नर्फक एन्ड नरवीच युनिभर्सिटी हस्पिटलमा…
बि. आर. उप्रेती-बारा,नेपाल-हाम्रो देश नेपालमा १०४ वर्षे जहानिया राणा शासन पछि राजत्रात्मक निर्दलिय पंचायत वयवस्था ३० वर्ष र २०४६ को जन आन्दोलनमा कति वीर नेपालीहरुले ज्यान आहुती गरि प्राप्त भएको बहुदलीय शासन प्रणाली अनि दश वर्षको जन युद्धमा हजारौं वीर वीरङ्गना नेपालीहरुको रगत यो भूमिमा मिल्यो । २०६३ सालको कम्युनिस्ट,…
तितोपाटी - अपराध भएलगत्तै हुने सानो कमजोरीका कारण अभियुक्त भेट्न वर्षौं लाग्न सक्छ । कतिपय घटनामा प्रहरीलाई ढिलो सूचना पुग्दा अभियुक्त भारततिर छिर्छन् भने कहिलेकाहीँ अनुसन्धानको सुई सही दिशामा अघि नबढ्दा पनि अभियुक्त उम्कन्छन् ।तर, अपराधमा संलग्नले जतिसुकै चतुर्याइँ गरे पनि कुनै न कुनै दिन अभियुक्त प्रहरीको फन्दामा परेरै छाड्छन्…
मेरो सानू मेरो धड्कन तिमी मेरो रानी । मुस्काएर मिठो बोल्ने सधै तिम्रो बानी ।। हराइ दिने घरी घरी लुटु पुटु गर्ने । अङ्गालोमा बेर्ने अनि खुसुखुसु गर्ने ।। सुम्सुमाउने जताततै टुलुटुलु हेर्दै । लजाउँदै घरीघरी लामो श्वास फेर्दै ।। कति मिठो माया होला कति मिठो बोली । सम्झिराछु सानू…
बिरुवा रोप्न सजिलै होला तर हुर्काउन मेहनत गर्नुपर्छ । जे पनि भन्न त सजिलो छ तर गर्नुपर्दा गाह्रो सहनुपर्छ ।। नदि नाला स्व्च्छ पानी आमाले दिनु भएको जानी जानी । यस्तो उर्वराको भूमि आमाले दिनु भएको ठानी ठानी ।। चारैतिर हरियाली अनि ओखती मुलो खाँचो छैन । हामीले दृष्टि नदिई…
लेख्यौ कि कवि कविता कतै कसैको आडमा । चाकडी गरी अगाडि जाने सुषुप्त आशामा ।१। बाचन कतै गर्यौ कि फेरि तालीको भरमा । कविता जन्मे अत्यन्तै राम्रो स्वन्त्र घरमा ।२। थालनी कतै भएछ क्यारे चाप्लुसी खेतीको । कविता पढ्दा त्यसैको बीच सुराक भेटियो ।३। समाजभित्र घटना घटे समाज लुकायो ।…
बाहिर गोरो तर भित्र कालो छ नेताज्यू । जता गएपनि त तिम्रै जालो छ नेताज्यू ।। नपत्याए हेरौं त आफ्नै वरिपरि देखिन्छ स्वकिय सचिव त तिम्रै सालो छ नेताज्यू ।। सहयोग गर्नु है भ्रष्टाचारिलाई यसपाली मन्त्री बन्ने त अब तिम्रै पालो छ नेताज्यू ।। धोयौ रे सफा पारेर बलत्कारी र…
![]()