Tuesday 17th March 2026
विविध
Image

हजारौंको रगत र पसिनाको बलिदान हो संविधान। संघीय लोकतान्त्रिक राज्यको मूल बिधान हो संविधान।। शहिद, अपाङ्ग, टुहुरा र विधवाको सम्मानको लागि। विश्व राजनीतिमा नेपालको पहिचान हो संविधान।। स्वतन्त्रता, अखण्डता र समान आकांक्षाको कदर गर्ने। बहुजाति बहुभाषी नेपालीको साझा बगान हो संविधान।। नेपालको राष्ट्रियता र सिमानाको सुरक्षा गर्नलाई। सार्वभौमसत्ता सम्पन्न जनताको…

Image

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले पाँच जना शिशुलाई जन्म दिएकी छिन्।पाँचमध्ये एक जना शिशुको भने अपरेसनअगावै मृत्यु भएको अस्पतालले जनाएको छ। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशु जन्माएकी अस्पतालकी निर्देशक संगीता मिश्रले बताइन्।जीवित शिशु चार छोरी छन्। मृतक शिशु भने छोरा थिए। उनको तौल ३०० ग्राम…

Image

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दसैं जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय गर्ने र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए।पछिल्लो समय संक्रमणको अवस्था खराब भएको भन्दै मन्त्रालयले चाडबाडमा समेत विशेष सतर्कता अपनाउन आग्रह गरेको…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा देशभर २२५३  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ८६  हजार ८२३  पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  १२ हजार  ७८४   जनाको पिसिआर परिक्षणमा २२५३  जनालाई संक्रमण देखिएको जानकारी दिए। २४ घण्टामा १ हजार ३२९  जना डिस्चार्ज भएका छन्।…

Image

पराई पनि आफ्ना हुन्छन् धन भयो भने टाढा पनि नजिक बन्छ मन भयो भने धन र मन को मात्रै कुरा के गर्नु हजुर घर पनि सुन्दर देखिन्छ आँगन भयो भने गाउँ बस्तीहरु पनि हराभरा देखिन्छन् छेउछाउमा हरियाली रानीबन भयो भने एकताले समृद्ध बन्ने समाज मात्र होइन परिवार नै बलियो बन्छ…

Image

मनिष दुवाडी - त्रिपुरासुन्दरी गाउँपालिकाकी एक १४ वर्षीया बालिका असोज पहिलो साता गाउँमै काठको काम गर्ने एक युवकसँग घरबाट भागिन्। छोरी घरमा नरहेको थाहा पाएपछि उनका बुवाले प्रहरीमा उजुरी दिए। प्रहरीले केटासहित बालिकालाई दक्षिणी धादिङको गल्छीबाट नियन्त्रणमा लियो। त्यसपछि पीडितले घटनाको पोल खोल्दा भने प्रहरी अधिकारी झस्किए। बुवाले पटक–पटक बलात्कार गरेपछि…

Image

परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भिडले कानुन हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको छ । परपुरुषसँग सम्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो अपनाउनुको सट्टा उनका श्रीमान् र गाउँलेले जंगली कानुन प्रस्तुत गरेका छन् । उनीसँग सम्बन्धमा भएका भनिएका पुरुषलाई…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ७ सय २२ जनामा…

Image

तितोपाटी- अलिकति आँखा खोल के हुँदैछ यहाँ गरिबको सेवा गर्ने डाक्टर हस्पिटलको जेलमा नेपाल उज्यालो बनाइदिने महा हस्ती अँध्यारो कुनाको एकान्त बासमा आज किन? विवादमा मुछिएका राजदुतमा कोही सदै माला माल महिनेतीहरु सदै सडकमा बलत्कारको चित्कार किन पुग्दैन तिम्रा कानमा तिमी किन बस्छौ आँखा मुख बन्द पनमा को हो? तिमी…

Image

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ । तिलोत्तमा-१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका-४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका आधारमा भेदभाव गरी घर निकाला गरेका हुन् । प्रेम सम्बन्ध रहेकै बेला गत असारमा युवती गर्भवती भएको पत्ता…