Monday 12th October 2026

कविता- आँखा खोल


तितोपाटी- अलिकति आँखा खोल के हुँदैछ यहाँ
गरिबको सेवा गर्ने डाक्टर हस्पिटलको जेलमा
नेपाल उज्यालो बनाइदिने महा हस्ती
अँध्यारो कुनाको एकान्त बासमा

आज किन? विवादमा मुछिएका राजदुतमा
कोही सदै माला माल महिनेतीहरु सदै सडकमा
बलत्कारको चित्कार किन पुग्दैन तिम्रा कानमा
तिमी किन बस्छौ आँखा मुख बन्द पनमा

को हो? तिमी हामीलाई चिन्न गारो भयो
सकुनी हौकी रावण बुझ्न नसकिने भयो
तिमीलाई जिउदो भन्दा हामीलाई लाज भो
तिमीलाई जिउदो होइन मुर्दा लास भने भयो

लेखक: नारायण कोइराला
हाल, यूएई


सम्बन्धित शीर्षकहरु

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७…

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

प्रतिकृयाहरू
...