Wednesday 18th March 2026
विविध
Image

मुतकारिब मुसम्मन सालिम 122 122 122 122 धरा नै चकित भो यो कानो खबरले । झरे 'बा' अदालतको न्यानो खबरले । त्यो आसन छ प्यारो बेकामे छ तागत सिरानी भो विध्या पुरानो खबरले । फरक पर्छ धेरै गलत चाल वाजी लगातार भारत को सानो खबरले । भयो राज धेरै पुग्यौं…

Image

लक्ष्यको शिखर पुग्नु छ ज्योतीको प्रयोजन बुझ्नु छ अग्रजको सन्देश सुन्नु छ पुर्खाको अभिलाशा पुरा गर्नुछ ।।।। दुष्टात्मा प्रेतात्मालाई बदल्नु छ सदाचारले जगतलाई जित्नु छ मानविय चेतनालाई जगाउनु छ आदर्शवान सहृदयी बन्नु छ ।।।। छुद्र मिमांसालाई धपाउनु छ जिवनलाई सार्थक बनाउनु छ यो धर्तिमातालाई सिंगार्नु छ आमा बुबाको मुख हँसाउनु…

Image

फागुन ८ गते बिहान २७ वर्षीय हिमाल थामीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरे। घटना भएको करिब डेढ घण्टापछि आफन्त र छिमेकीले बिहान साढे २ बजे २१ वर्षीया सुनिता थामीलाई मृत अवस्थामा फेला पारे। सो बेला सुनिताको अँगालोमा थिए १३ महिने काखे छोरा रिहान थामी। सुनितालाई उद्धार गर्दा…

Image

मुक्तक १ दिलको आखाको छेउबाट हेर्न मन थियो । आलिङ्गन गरि आत्माले नै बेर्न मन थियो । दुःखसुख यस्तै हो आउने जाने बतास नै हो तिमीलाई हेरि हेरि तस्बिर कोर्न मन थियो । मुक्तक २ कोहि त छ मलाइ पछाडी बाट तान्ने । मौका परेको बेला पिठ्युँ ताकी हान्ने ।…

Image

आमा भनेर रुन मन् लागि रहेछ,मन जलि जलि उर्लेको खोला सँगै आफैलाई तुलना गरि निरन्तर बगाऊ जस्तो भएको यो शरीर देशसँग नाता जोडेर केही बोल्ने विचार छ मस्तिष्क भरी। खै के बोलौ आफैभित्र निसास्सिएको छ देश जनताको लागि अदालत छ राजकाज भत्काउने अनि चलाउनेलाई फेरिफेरि घुमेर पालो आउँदै छ। यमराजसँग…

Image

तीतोपाटी - पाल्पा जिल्ला बगनासकाली गाउपालिकामा बगनासकाली युवा समुहको गठन भएको छ भने उक्त युवा समुहको अध्यक्षमा सुशिल बस्याल चयन भएका छन् । युवा सुमुह गठन सँगै समुहले निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ भने बगनासकाली गाउपालिकामा लागु पदार्थ तथा जुवातासको अबस्था , समस्या र समाधानका उपायहरु भन्ने शिर्षकमा निबन्ध प्रतियोगिता…

Image

तिमीलाई बुझाउन सकिन वा मेरो योग्यता पुगेन ! सहयात्राको लागि सोच्दा सोच्दै भविष्यको कल्पनामा रमाउँदा रमाउँदै तिमीले त यात्रा नै शुरु गरिदिएछौ फरक गन्तव्यको लागि सम्झनाको पुल नै हो हाम्रो जिन्दगानी सबै छाडी जाने केही छैन मरि जाने मुठी खोली जानु पर्ने नाताहरु छाडी दु:ख सुख सब रैछ एक बारको…

Image

गीत तिमीलाई देखेर मन परायें आफैले आफैलाई बिर्सेर मन परायें किन यति सुन्दरी तिमी भन तिमीलाई मुटु मै राखेर मन परायें तिमी लाई देखेर ,,,,,,,,,,,,,,,,,,,,,,,,, साट्न सकिन कसै संग तिमी लाई तिम्रो मधुरो बोलL सुनेर मन परायें रुपैको धनी रहिछौ सुभासिली तिमी तिमीलाई धेरै धेरै सम्झेर मन परायें तिमी लाई…

Image

तीतोपाटी - नाइजेरियामा सैनिक विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नाइजेरियाको राजधानी अबुजामा आइतबार भएको विमान दुर्घटनामा चालक दलका सदस्यसहित ७ सैनिक अधिकारीको मृत्यु भएको नाइजेरियाली सेनाले पुष्टि गरेको छ । यसअघि उड्डयनमन्त्री हदी सिरिकाले विमान दुर्घटनामा परेको पुष्टि गरेका थिए तर उनले पनि विमानमा यात्रारत व्यक्तिको…

Image

माया नभा यो नयन रुने थिएन होला । 'प्रेम' शब्दले मन मुटु छुने थिएन होला ।। मन जस्तै कन्चन तन पनि भइदिए, कसैले नि साबुनले धुने थिएन होला । आफैसँग एक्लै सन्तुष्ट हुने भए मान्छे, अरुलाई रिस देखाउने थिएन होला । यदि बिर्सन सजिलो हुने भए सायद, याद भन्ने शब्द…