Wednesday 26th August 2026
विविध
Image

तीतोपाटी डटकम-२८ साउन, काठमाडौं । अफगानिस्तानमा हिंसा बढेसँगै विभिन्न मुलुकले त्यहाँ रहेका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने वा उद्धार गर्ने प्रक्रिया शुरु गरिसकेका छन् । भारतले त विशेष विमानद्वारा आफ्ना नागरिक ल्याउने प्रक्रिया शुरु गरिसकेको छ भने अमेरिकाले तत्काल आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह गरेको छ । तर, अफगानिस्तानमा रहेका…

Image

तीतोपाटी डटकम-गत वर्ष चैतको अन्तिममा इन्टरपोलका डीएसपी निशान्त श्रीवास्तवको टोली दुबईमा रहेका एक अभियुक्तलाई लिन काठमाडौंबाट हिँडे । तेह्रथुमको आठराई गाउँपालिका–४ मा भएको श्रीमती महिलाको हत्यामा संलग्न भन्दै मुख्य योजनाकार मानिएका काजीमान पुरी खासमा दुबईमा थिए।दुबईमै बसेर उनले नेपालमा रहेकी श्रीमतीको हत्या योजना बनाए । योजनाअनुसार केही रकम खर्च गरेर…

Image

तीतोपाटी डटकम-मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ ।…

Image

तीतोपाटी डटकम-लामो समय देखी कुवेतको नेपाली समाजमा आफ्नो परिचय बनाउन सफल युबा होम नाथ गिरी यो समय अरु श्रमिकहरु जस्तै नेपाल छुट्टी आएर नेपालमै रोकिएका छन।एनआरएनए एनसीसी कुवेतका निबर्तमान उपाध्यक्ष समेत रहेका गिरी आँफै समस्यामा परे पनि आफु जस्तै कुवेत तथा अन्य खाडी मुलुक फर्कने प्रकृयामा अलमल्ल परेका नेपाली श्रमिकहरुका…

Image

सानी नानी कति राम्री नानी सानी बुद्धि मानी पढ लेख बन ज्ञानी पढी लेखी ठूली बन्ने गाउँ भरी प्यारी हुने सबै सग मिल्ने जुल्ने सेवा भाव मन भित्र राखी हिड्ने जता ततै सबै गाउँ तिम्रो नाम चर्चा होस तिम्रै काम हुन्छ भन हामी खुसी तिमी माते हुन्छौ दुःखी नारायण कोइराला…

Image

१)मायाले रोजेको फूल हौ , जून हौ मायाले खोजेको काखा हौ ,भाका हौ मायाले नसम्झे सुक्खा पाखा हौ । २)चौबन्धी चोलोमा नजाऊ खोलीमा हेर्दै बस पानी उर्लदो जवानी छ्डके गरेर काली नि तरेर । ३) अभावको पेट खै सुखको भेट गरेर कर्म नि पीडा सबै मेट पसिना बग्दैछ आँसुले भिज्दै…

Image

नेपा:ल भाषा शीत ##### छ्गु मिखा गुलि बाला स्वया च्वने च्वने थे च्व मिखा जक बाला मखु छ्गु नुग न ला बाला नुग यचु जुल धासा सक सिया योम्ह जुई अर्थ-तिम्रोअँखा कस्तो राम्रो,हेरि रहु जस्तो लाग्छ । आखाँ मात्र राम्रो होइन,तिम्रो मन पनि राम्रो।मन सफा भयो भने सबैको प्यारो हुन्छ…

Image

तितोपाटी- एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष सुनील साह आइसीसीको उपाध्यक्षमा चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ। एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष साह एनआरएनए अभियानमा लामो समय बिताएका ब्यक्ति हुन्। एनआरएनए अमेरिकालाई चर्चामा ल्याउन र संस्थागत रुपमा अगाडी बढाउन साहले उल्लेख्य भूमिका निर्वाह गरेको धेरैको विश्वास रहेको छ। आफ्नो कार्यकालभरी विवाद रहित तरीकाले…

Image

पुष्कर अथक रेग्मी - सामान्य रूपमा साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट संक्रान्ति' पनि भनिन्छ । साउने सक्रान्ति देखि कर्कट नामक चौथो राशीमा सूर्यको प्रवेश भई सूर्यको गति दक्षिणतिर ढल्किंदै जान्छ ।…

Image

करिम बकस/दोहा-विश्वमै दुर्लभ मानिएको रोग पुष्टि भएपछी मुहम्मद उस्मानका परिवारले सहयोगको अपील गरेका छन्।तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का ९ महिने बालक मुहम्मद उस्मान अलीमा इपाइनल मस्कुलर एट्रोफी नामक रोग भेटिएपछि उनको उपचारको लागि परिवारजनबाट सहयोगको याचना गरिएको हो। बच्चा जन्मिंदा सामान्य अवस्थामा रहेपनि ३ देखि ६ महिनाको अवधिमा…