तितोपाटी- कुवेतको हवालीस्थित प्रहरीले लागुऔषध (हिरोईन) सहित एकजना नेपालीलाई पक्राउ गरेको छ । हवालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीको क्रममा उक्त अवैध हिरोईन सहित एक जना नेपालीलाई पक्राउ गरेको आन्तरिक सुरक्षा मन्त्रालयलाई उद्धत गर्दै अरबटाइम्सले जनाएको छ। गस्तीको क्रममा एक खुल्ला स्थानमा कार पार्किंग गरीएको देखेपछी प्रहरीले सोही स्थानमा गइ…
तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला आन्तरिक विवादमा रुमल्लिरहेको छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै संस्थापन इतर समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि एनआरएनएभित्रको विवाद थप उग्र बनेको हो । मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात…
लक्ष्मी प्रसाद मिश्र, लमजुङ - कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार,लमजुङको चौधौं नियमित कार्यक्रम १५६ औं मोतीराम जयन्ती विशेष कविगोष्ठी सम्पन्न भयो । भर्चुअल माध्यमबाट गत बिहिवार सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलले गर्नुभएको थियोे । कार्यक्रममा अनुप सिर्जना प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष, हास्यव्यङ्ग्यकार ,वरिष्ठ पत्रकार, कुशल समीक्षक तथा वरिष्ठ साहित्यकार…
आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिर अनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । व्यस्त समयको वावजुद पनि उदक अभ्यासमा सहभागी भइ उदक लेखेर पठाउनेहुने सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । उदक अभ्यास : भाग…
तीतोपाटी - टुक्का साहित्य समाज काठमाडाैंकाे आयाेजना र बत्तिसपुतली महिला विकास समिति, बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघ, सामुदायिक प्रहरी गौशाला प्रहरी वृत्त, नेपाल रेडक्रस सोसाइटी पशुपति, चावहिल, बौद्ध उपशाखाकाे सह-आयोजनामा आज असाेज २ गते वृहद् रक्तदान तथा टुक्का वाचन कार्यक्रम काठमाडाैंकाे गाैशालामा भव्यताका साथ सम्पन्न भएकाे छ। बिहान १० बजे…
देशकै महत्त्वपूर्ण ओैद्याेगिक क्षेत्रकाे रुपमा रहेकाे प्रदेश नम्बर २काे बारा जिल्ला, निजगढ स्थायी ठेगाना भई हाल ललितपुर, नख्खुमा बसाेबास गर्नुहुने आदरणीय साहित्यकार समीर पाख्रिनले हाम्राे लघुकथा पाठशालामा आज मिति २०७८/५/३१ गते प्रेषित गर्नुभएको लघुकथा "रगतकाे मुल्य" पढेपछि मेराे मनमा आएका भावनाहरुलाई यहाँ पाेख्ने काेशिस गरेकी छु । साहित्यकार समीर पाख्रिनकाे…
हरिपरिवर्तनी एकादशी ############### केही सोध्छु गएर कृष्ण सँगमा,एकादशी खासमा। के हो नाम भनी युधिष्ठिर गए,श्री कृष्णका पासमा। भाद्रै शुक्ल छ पक्ष यो समयमा,एकादशी के भनी। जानौँ हे प्रभु कृष्ण आज म यहाँ,दोधार पर्दैछु नि। (१) यस्तो प्रश्न सुनेर कृष्ण भगवान्,अत्यन्त खुसी भए। हे राजा सुन यो बताउछु भनी,श्री कृष्ण भन्दै…
धर्मी नाम हो मेरो धर्मी साहित्य कर्मी काव्य रच्दछु भव्य जन्म बटौली ठाम सोंचे त्रिशुल रचें नैन त्रिशुल चैन देखें त्रिशुल भेटें ढोगें त्रिशुल भोगें काव्य त्रिशुल रच्छु रम्छु त्रिशुल लेख्छु अस्त्र त्रिशुल सस्त्र दिनु त्रिशुल चिर्नु जाग्यो त्रिशुल जाग्यो धर्मी शाक्य, बुटवल ,लुम्बिनी प्रदेश
तीतोपाटी डटकम- नेपालीहरुका लागि खाडी क्षेत्रको रोजगार गन्तव्य मध्येमा पर्ने कुवेतले आवासीय अनुमति पत्र (भिसा/अकामा) सम्बन्धी प्रचलित कानुन उल्लंघन गरी बसोबास गरिरहेका विदेशी कामदारविरुद्ध १४,सेप्टेम्बर,२०२१ मंगलवारदेखी विदेशी कामदारलाई धरपकड गर्ने अभियानलाई तीव्र बनाएको छ । यो संगै कुवेतद्वारा प्रतिबन्धित नियमावलीको उल्लंघन गरी कुवेतमा बसिरहेका आप्रवासी नागरिकहरु धरपकडको निशानामा परेका छन।…
मैले त्रिशूल लेखें १ फाेड त्रिशूल ताेडे २ नुह्याे भुँईमै छाेयाे ३ ताप निकाल्याे राप ४ किन निम्त्याई दीन? ५ नशा अम्मली दशा ६ सेताे नवनी मिठाे ७ मन मैदान किन? ८ मूल्य अाँसुकाे शून्य ९ कुराे मनकाे चुराे १० साथ प्रेमिल माथ ११ यहाँ चल्दैन त्यहाँ १२ निल्छ अाेकल्छ…
![]()