धन प्रसाद र मन प्रसाद स्कुले जिवनका सँगैका साथी हुन् । असाध्यै मिल्थे । साथीहरुको मित्रताको संगतमा एउटा संयमको उदाहरण पनि थिए । सँगैको उच्च शिक्षा पश्चात् धन प्रसाद बडा हाकिमको पोस्टमा नियुक्त भए । अलिक चलाखिपनका र धनाढ्य परिवारका थिए धन प्रसाद। कुरा घुमाउन पनि जानेका थिए । "सोझो…
तीतोपाटी डटकम- कुवेतको सामान्य ट्राफिक विभागले कुवेतमा रहेको कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार ८८ वटा रहेको बताएको छ । कुवेतमा रहेका आप्रबासीहरुसंग मात्र ५ लाख ५२ हजार ९ वटा सवारी साधन रहेका छन । त्यसै गरी कुवेती नागरिकसंग ११ लाख ८८ हजार ६ सय २४ वटा सवारी…
तीतोपाटी डटकम-नेपालीहरू पुगेका वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ । यूनाइटेड अरब इमिरेट्स(यूएई), मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र डिपीकेओमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको हो । विभिन्न सात देशमा प्रहरी सहचारी राख्न भन्दै गरिएको प्रस्ताव गृह मन्त्रालयमा पुगेको केन्द्रीय प्रहरी प्रवक्ता…
तीतोपाटी - रौतहटको गरुडामा भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गौर चन्द्रनिगाहपुर सडक खण्डको गरुडा नपा १ जयनगरमा पोलमा ठोकिएर स्कारपियो दुर्घटना ग्रस्त भएको हो। मृतक ५ जना मध्ये रौतहटको गढीमाई नगरपालिका– ४ का मुसाफिर अन्सारी र शेख छोटुको…
“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार“ भन्ने मुल नाराका साथ गठन भइ साहित्य सर्जकहरूमार्फत पञ्चाङ्ग साहित्य पस्कदै आएको पञ्चाङ्ग साहित्य समाज नेपालको एघारौँ श्रृङखला पञ्चाङ्ग वाचन गरि सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको एघारौँ श्रृङखलाको पञ्चाङ्ग वाचन कार्यक्रम भर्चुयल माध्यमबाट भव्य रूपमा सम्पन्न भएको थियो भने…
तीतोपाटी, काठमाडौं- फिनल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने २९ वर्षीय अमित थामी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो । पक्राउ परेका थामीले फिनल्याण्डमा सेक्युरिटी गार्डको प्रकृया शुरु गराउन शम्भु घले संग १ लाख ५० हजार आफ्नै बैंक खातामा मगाएका थिए । त्यसै…
(१) पाल्पाली ठिटो बोली नै मीठो (२) हँसिलो मुख रसिलो सुख (३) गहिरो माया शितल छाँया (४) दिन्छन मुटु चाहान्न कटु (५) समता भाव राख्छन सब (६) अमर प्रीत अजर गीत (७) जुनेली सीप प्रज्वल दीप (८) बाँसुरी धुन एकाग्र सुन (९) पर्खाई मेरो बुझाई तिम्रो (१०) ॐशान्ति शान्ति ॐशान्ति…
बसन्त आउँदा नि जिन्दगीले बुझेन मसान्त लाउँदा नि जिन्दगीले बुझेन जोखना हेराई तिर्थ व्रत र मन्दिर जीवन्त धाउँदा नि जिन्दगीले बुझेन एकान्त पाउँदा नि जिन्दगीले बुझेन कुराकानी गर्ने भए भाइवरमा आउनु चिनाजानी गर्ने भए साइवरमा आउनु आफ्ना दुई आँखाबाट आफैलाई नै खसाई मनोमानी गर्ने भए टाइगरमा आउनु परेसानी गर्ने भए…
म त तरकारीको राजा सबैको भान्सामा साझा म बिना सुन्य हुन्छ भान्सा भनी बजाउँछ आलुले घमन्डको बाजा । पिडालुले तरुललाई आलुको मुक्तक सुनायो,पहिले पहिले त आलु निकै भलादमी लाग्थ्यो सबै तरकारीलाई समान नजरले हेर्थ्यो । आज भोली के भएछ कुन्नि, पिडालुले तरुललाई भन्यो, "उता आलुराजा पिडालु र तरुलको वरिपरि के…
शीत कथा कुनै एक गाउँ थियाे त्यहाँ एक दुखी बस्थे उनी धेरै श्रम गर्थे श्रम देखि छक्क पर्थे काेही काेही डाह गर्थे धेरै जसाे अाहा भन्थे श्रम गर्दा चल्याे नाम राम्रै हुन थाल्याे दाम एक छाेरा एक छाेरी खुसी थिए घर मुली पत्नी थिइन् निकै ज्ञानी राम्रो थियो उन्काे बानी…
![]()