बाढी पैह्रो चलाउने अमेरिकी भेल हजुर । नरोजौँ न एमसिसी डलरको खेल हजुर । ठूला माछाहरुले ती साना माछा सिद्ध्याउने , दुस्मनको शान शैली कपट जाल झेल हजुर । नाफा अनि कमिशन लोभ लालचामा परी , नीति कानुन संविधान गराएर फेल हजुर । नेपालीको पहिचान देश भक्ती राष्ट्रियता , सार्वभौम…
तीतोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा झण्डै २ दशकदेखि कुवेतमा रहेका तनहुँका राजेन्द्र रसाइली 'विरही' यतिखेर निकै आशावादी देखिएका छन् । उनको आशा वैदेशिक रोजगारीमा नभएर भरखरै १४ औं महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसको केन्द्रीय समितिमा मनोनयनमा परिन्छ कि भन्ने हो । अधिवेशनमा निर्वाचित भएका बाहेक केन्द्रीय सभापतिले मनोनयन गर्न पाउने…
नारायण कोइराला - पाल्पाको पद्म पव्लिक नमूना माध्यमिक विद्यालयका छात्र छात्राहरूलाई प . प. न . मा. वि . २०४२ साल समूहका पूर्व विद्यार्थीहरूले स्वास्थ सुरक्षा सामग्री प्रदान गरेका छन् । विद्यालयको २०४२ साल ए एल सी समूहका बिधार्थीहरूले मास्क, सेनेटराइजर, सावुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८३ औं मेरो संस्कृति मेरो गौरव विषय काव्य श्रृङ्खला यहि २०७८ पुष १४ गते सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, वरिष्ठ साहित्यकार गंगा लिगलको प्रमुख आतिथ्य, कलानिधि दाहाल,उर्मिला पन्त,विन्दू दाहालको विशिष्ट आतिथ्यता अनी शारदा आचार्यको कुशल उद्घोषणमा ८३ औं विशेष श्रृङ्खला…
तीतोपाटी - सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि एकै गाउँका तीन जनाको ज्यान गएको छ। सर्लाहीको बयलबास भक्तिपुर सडक खण्डको सागरनाथ जङ्गलमा बा १९ प ७१९७ नम्बरको मोटरसाइकल सपेताको रुखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सबार तीनै जनाको घटना स्थलमै ज्यान गएको हो। दुर्घटनामा सर्लाही इश्वरपुर नगरपालिका १० दसबिघा बस्ने वर्ष २२ का…
"चिसो बढेपछि" याद आउछ घरिघरि चिसो बढेपछि । कुरा खेल्छन् अनेक थरि चिसो बढेपछि ।। रहरै रहरमा हो तिमिलाई अंगालेको। भन्लान् गरेछ मनपरि चिसो बढेपछि ।। हामी छौ चार किल्लाको दरवार भित्र । पढौ मायाको बाह्यखरि चिसो बढेपछि ।। मायाप्रेम भुकम्प हो सुनामी पनि हो। उर्लन्छ सागरको छाल सरि चिसो…
मुक्तक: “झुटो माया” -सूर्य अधिकारी शिशिर याममा फुलेको फुलपनि गुमनाम हुन्छ । हृदयस्पर्श नभएको माया जतिभए पनि बेकाम हुन्छ ।। छ्न हितैषी, हो नि म त हजुरको भन्नेहरु जतिपनि हुन्छ । उत्रिने थियो झुठो मायाको खोल, जोख्ने तुलो कहाँ भेटाम हुन्छ ।। =================================== मुक्तक; “प्रेम” -CL Bhurtel प्रेम त्यो कदापि…
षड्ऋतुहरु पुस महिना यो जाडो बढ्यो लौ बादल नि छायो घाम कता गयो आगो ताप्ने होकि बेहाल बनायो । नत ताप्ने आगो नत बाक्लो लुगा नत खाने तातो नतओढने छ यो पुस कस्तो हो कसरी खै जाने हो साना साना बच्चा जोगाउन गार्हो तातो के खुवाउ लुगा खै के दिउ…
"हेर हेर उठ्नै सकेन नि पाठो त !" "कस्तो जेउवा तालले चलाएको हो ? झण्डै आफू पनि मरेन।" "ए ! खुट्टै पो भाँचिएछ त पाठोको।" "यसलाई छोड्न हुन्न है काका।" "हो नि, बोयर जातको पाठो पो हो त।" भिड जम्मा भएर एक से एक बोल्दै थिए।बाइकमा पल्टिएको सुमनलाई उठाउने कसैलाई…
नारायण कोइराला - सनातन धर्म सेवा समिति मेहल्धारा तानसेन पाल्पाद्वारा प्रकाशित बिशेषाङ्क 'जय हनुमान' बिमोचन भएको छ । पाल्पाको तानसेनमा आयोजित सनातन धर्म सेवा समितिको ३६ औं वार्षिक दिवस समारोहको अवसरमा प्रमुख अतिथि समितिका संस्थापक पूर्व अध्यक्ष प्रा . डा. रामजी प्रसाद पौड्यालले बिशेषाङ्क बिमोचन गर्दै “ यो विशेषाङ्क गुठीको…
![]()