Saturday 20th April 2024
साहित्य
Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- बहतरौऔंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/१२/ ०८गते प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पालि गुणनिधि घिमिरे सुशीला पाैडेल चित्र संकलन ----------------- सुशीला पाैडेल…

Image

पवित्र भूमि हो यो हृदयमा बसेको छ वीर भूमि, कर्मभूमि मलाई प्यारो लाग्छ सिता ,जनक , बुद्धको जन्मभूमि हो यो देशको माया र सम्मान नै मेरो धर्म हो   प्यारो र सुन्दर देश नेपाललाई माया गर्छु मेरो जन्मभूमिलाई मैले सधैँ ढोग्ने गर्छु नेपाल माता तिमि नै मेरो सबै थोक हौ…

Image

चन्द्रमाको रातलाई हेरे, जुनकिरीलाई हेरे तिमिलाई के सुहाउँछ मनबाट सोचे   आकाश कि परी अत्यन्तै छौ सुन्दरी ! सुन्दर फूलको बगैँचामा सजाएर राखे जस्ती तिम्रो मुहारको उज्यालो हेरी रहु लाग्छ सेती ,कर्णालीको स्वच्छ पानी पिउन मन लाग्छ   यो दिलमा सजाएर राखौँ जस्तो लाग्छ मिठा मिठा शब्दमा हराउन मन छ…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: १०२ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/२३ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकसय…

Image

पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सतासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८७ ——————————- विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास…

Image

पहिले मायालाई मन मुटुमा राख्ने गरौँ मन मुटुमा बसेको माया सजाएर राख्ने गरौँ तिमी ईश्वरको सुन्दर रचना हौ यो मनबाट गरिने प्रशंसामा छौ    आफ्नै शब्दले हामीलाई बहकाउँछ प्रेम ईश्वरको शक्ति हो,  थाहा छ तिमी सम्झनाको शृङ्गारले सजिएको छौ तिमि अलि म जस्तै देखिन्छौ   यदि यो सही छ भने…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/११/२१ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकहत्तरौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/१२/ ०१गते प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पालि गुणनिधि घिमिरे सुशीला पाैडेल चित्र संकलन ----------------- सुशीला पाैडेल…

Image

म विदेशमा छु तिमी स्वदेश छौं म बेल्चा चलाउँछु,तिमी सरकार चलाउँछौ म मिहिनेत गरेर बालबच्चा पाल्छु तिमी बेल्चाको पसिनामा कर लगाउँछौ त्यही करबाट आफ्ना छोरा छोरी पढ्न विदेश पठाउँछौ!! १ म बिदेशमा पसिना बेच्छु तिमी देशमा इमान बेच्छौं मेरो पसिनाले मेरो घर चल्छ तिम्रो बैमानीले मेरो देश जल्छ!! २ मैलेँ…

Image

नेपाल मातालाई संसारमा चिनाउनु छ  नेपाल आमाको सुपुत्र हु देशको सेवा गर्नु छ मलाई मेरो देशको माटो प्यारो लाग्छ  सबैले मिलीजुली देश बनाउनु छ     विश्वमा शान्ति फिँजाउने बुद्ध भूमि हो यो बचाई राख्छौँ शान यो,स्वतन्त्र हाम्रो निशानको पुर्खाहरूले सत लजदेखि टिस्टासम्मको भूमि आर्जियाको हामीले गौरव गर्छौ सधैँ नेपालीपनको…