Monday 12th May 2025
साहित्य
Image

औंशी आउँछ जुन भाग्छ पानी भेट्दा नुन भाग्छ । दु:ख सुखको लडाइँ हेरौ हारेर पहिले कुन भाग्छ । शुभारम्भ हुन्छ कहिले ? दिनै नपाई सगुन भाग्छ । पुर्ण गित वनाउन खोज्यो सारेगमको धुन भाग्छ । भिन्नता छ हिमाल तराईमा एकमा डराएर ऊन भाग्छ ।

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले ९औं वार्षिकोत्सव तथा भानु जयन्ति एक साथ १२ जुलाइ २०१९ का दिन एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । सो कार्यक्रम पपिन्स हल जलिब कुवेतमा आयोजना  गर्ने निर्णय भएको कुरा आयोजकले तितोपाटी डट कम लाइ जानकारी दिएको छ । अन्तर्राष्ट्रिय नेपाली…

Image

तितोपाटी - सेलिब्रिटीको बरू ५० हजार फलोअर्स नहोलान् तर एउटा ट्याक्सी ड्राइभरको ट्वीटरमा ५० हजार फलोअर्स छन् । यो सुन्दा अचम्म लाग्छ होला तर यो सत्य हो । दीपक नेपाल नाम गरेका एक जना ट्याक्सी ड्राइभरको ट्वीटरमा यति धेरै फलोअर्स हुनुको पछाडी के रहस्य छ त ? यहि समाज हो,…

Image

मन भित्र डुल्छ अनेकौं चाहना। फेरि टाढा हुन्छ बनाई बाहना। कोहीमा हुन्छ साहित्य हस्ति कोही गर्छन् यहाँ मोज र मस्ति ।। छ,आफ्नै परम्परा,छ अाफ्नै संस्कार, आयौँ सबै हामी गरि निम्तो स्विकार ।। घुमेर नाच न बजाएर ताली, निराश हुन्छौ र किन पिर सम्झी खाली।१। परदेशको ठाउँमा सधै भन्छौ काम, कति…

Image

'भ्रष्टाचारै भ्रष्टाचार' कति सुन्दर शान्त थियो मेरो देश नेपाल । भ्रष्टाचारै भ्रष्टाचारको बिछ्याइयो यहाँ जाल ।। वाइडबडी सुन काण्ड कता तिर बिलायौ बलात्कारी लुकाएर अठार लाखमै मिलायौ ।। भ्यागुताको चाल जस्तो विकास कति ढिलायो काले खैरे गोरे सुन काण्ड कता बिलायो ।। बाबुराम प्रचण्ड सेरे के पी ओली भ्रष्टाचारका नाइके…

Image

साथी दरिद्र सोच लिएर कुरा काट्छन, मनभरी दु:ख पीडा बोक्छन साथीहरु ।। थाहा हुन्न, अरुलाई सम्झाउँदै किन हिंड्दछन? उनीहरूलाइ सम्झायो भने मुन्टो बटार्छन साथीहरू ।। इर्स्या डाह गरी जल्छन भने जल्न देउ एक दिन अवश्य पश्चात्तापले जल्नेछन साथीहरु ।। धेरै पीर चिन्ता नराखौं मन मस्तिस्कमा, त्यसले जिउँदो लास बनाउछ, बुझ्दैनन्…

Image

!!जिवन !! संसार  न त तिम्रो हुन्छ, न त मेरो हुन्छ। न प्रसिद्धि तिम्रो हुन्छ, न मजाक मेरो हुन्छ। घमण्ड नगर यो नासवान शरीरको.. खरानी मेरो पनि हुन्छ,खरानी तिम्रो पनि हुन्छ।। जिवनमा खाली राम्रो होस भनेर सोच्नेहरु.. मृत्युपछि ओढाउने कात्रो कहिले राम्रो हुन्छ।। काेही रोएर मनलाई खुशी पार्छन त काेही…

Image

मरे भने हुनेछु प्यारी मृत्युको साथमा बाँचे भने फर्कौला प्यारी म तिम्रो काखमा । पिउन पनि पाईंदैन पानी मरूभुमिमा हुन्छ बास आधा खबुश खाएर प्यारी धान्नु पर्छ श्वास । सपना बोकी आएको प्रदेश धन पैसा कमाउन तिम्रो र मेरो सपनाको संसार सानो घर बनाउन । झर्लक्क याद आयोनी प्यारी मुना…

Image

राम्रि जति अरुकै भो,कालि मलाई किन रबि दाइ ? जस्ले पनि धोकै दिने,जालि मलाई किन रबि दाइ ? स्कुल पढ्न छाडि छाडि,माहारे भै हिड्दा पनि हरिलाइ चाइ गुलाबि फुल,डालि मलाई किन रबि दाइ? घर जग्गा बेचि बेचि,पढ्न भनि बिदेश आउदा दुइटा डिउटि गरेकै छु,गालि मलाई किन रबि दाइ? चाल्नो माथि…

Image

मेरो यो प्रेम पत्र स्विकार्नु है ।। …………सित्तल आज किन हो मुटु झस्कियो । तिम्रो फोटो हेरेर मेरा आखा रसाए अनी परेलीलाई भिजाउँदै आशुँको थोपाले तन मनलाई भिजाए । हो सित्तल बिर्सु भनेकी थिए, गोधुली साँझमा सिरानीमा कोल्टे फेर्दा तिम्रो फोटो देखें अनी तिम्रो यादले सतायो र तिमीलाई प्रेम पत्र…