चित्रमा पञ्चाङ्ग भाग: ९८ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/१०/१७ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको अन्ठान्नब्बेयौँ शृङ्खलामा…
"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८१ ——————————- विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास…
पपञ्चाङ्ग ०१ १) काम समाऊ साथी दाम जमाऊ साथी मरी लानु के छ र ? आफू रमाऊ साथी नाम कमाऊ साथी ॥ २) सानोतिनो जे भेटिन्छ काम समाऊ साथी मेहनत गरिकन दाम जमाऊ साथी आखिरीमा मरिन्छ नै मरी लानु के छ र ? परिवारमा मिलेर आफू रमाऊ साथी भविष्यसम्म रहने…
कहाँ छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा मन मोहित हुन्छ हेरेर तिनको सुन्दरता देशको स्वाभिमानलाई जोगाउनु छ यहाँ देशको रक्षा गर्नु छ चिच्याउँछन् रुन्छन् पहाड,पर्वतले धेरै प्रश्न गर्छन् कता गयौ वीर योद्धाहरू खोजि गर्न सक्छन् लिपुलेक कालापानी हाम्रो हो, फिर्ता ल्याउनु पर्छ कालापानी हाम्रो मुटु हो बचाउनु छ …
पञ्चाङ्ग ०१ हामी सबैले मिलेर काम गरौँला है दु:ख पर्दाखेरि मानापाथी भरौँला है परेको बेला दु:खमा काम सार्नु पर्छ असहजमा श्रम गरेर सरौँला है अनिकालको बीउ खेतमा छरौँला है । ✍️सोमनाथ लुइटेल "रवि पाल्पाली" पञ्चाङ्ग ०२ दु:खमा मिलेर काम गरौँला आमा दाजुभाइले मानो भरौँला आमा पाखुरामा बल मनमा आँट हाम्रो…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/१०/१५ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पैसठीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार " पञ्चाङ्ग साहित्य समाज नेपाल" को आधिकारिक दर्ता पछिको:६५[पैसठीऔ] चित्रपटमा छौं। प्रशिक्षक…
मेरो मनमा तिम्रो मुस्कान घुमिरहन्छ तिम्रो मुस्कानले मेरो दिमागमा धेरै कुरा खेल्छ एक सुन्दर दृश्य मनमा घुमिरहन्छ धेरै नरम र धेरै दयालु रहेछौ हेरिरहन मन छ मेरा सोच र सपनाले मन भरिएको छ म ब्युँझन्छु , मुस्कुराउँछु, सपनाहरू पूरा गर्नु छ तिमि बाट केही नयाँ कुरा सिक्नु छ सङ्घर्ष…
पन्ञ्चाङ्ग अभ्यास पाठशालामा दिएको मिति २०८०/१०/२३ गते सातजनाको उत्कृष्ट पञ्चाङ्ग समावेश भएर सम्पन्न भएको छ। पञ्चाङ्ग ०१ कसैले केहीभन्दा सहेको भए हुन्थ्यो दु:ख पर्दा खेरि त कहेको भए हुन्थ्यो सबैलाई पर्ने कुरा मिल्ने गर्नु पर्छ आफन्तको अघि अधिक रहेको भए हुन्थ्यो पीडा दिनुभन्दा त डहेको भए हुन्थ्यो । ✍️सोमनाथ लुइटेल…
साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट २०७७ साल साउन २५ गतेबाट शुरु भएकाे दुई हरफकाे कविता "टुक्का कविता" छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज "टुक्का कविता" मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा…