Sunday 20th September 2026
साहित्य
Image

तीतोपाटी - शीत काव्य समाज नेपाल बागमती प्रदेशको आयोजनामा पुस्तक हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गत २०७८ साल असोज १६ गते सम्पन्न उक्त कार्यक्रम शान्ति समाज टोल गोंगबुमा सम्पन्न गरिएको थियो । बागमती प्रदेशका अध्यक्ष शीत ईश्वर कृष्णबहादुर के.सी. सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ माया,प्रेममा सधैं दिन कटाउन सक्छु म। दुश्मनसँग दूरी सधैं घटाउन सक्छु म। जिन्दगी रमाइलो सँग बिताउनको लागि, परिश्रमीका हातहरू खटाउन सक्छु म । गरिबको दिलमा सधैं अटाउन सक्छु म। सुशीला पौडेल पञ्चाङ्ग २ राती सपनीमा तिमी देख्दा झस्कन सक्छु म।…

Image

गजल ### हिरा फल्ने सम्म फाँट मोती फूल्ने भीर मेरो, संसारलाई सुहाएको सगरमाथा शीर मेरो । मेची काली ईन्द्रावती मर्स्याङ्दी र भेरी अनि, रोशी कोशी गण्डकी र कर्णालीको तीर मेरो । नेपालको मध्यभाग बागमती दोलखा जिल्ला, जन्मस्थान सुनखानी गौरीशङ्कर नीर मेरो । वीर पूर्वजको रातो रगत बग्ने पाखुरा यी, स्वाभीमानी…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग तिमी दिनमा म रातमा अस्वाभाविक लाग्नसक्छ, मिलन हुनु अन्तर्जातमा अस्वाभाविक लाग्नसक्छ । पयर कतै अल्झेपछि फट्काे मार्न सिकिन्छ रे आफ्ना पाउँदा अन्तर्घातमा अस्वाभाविक लाग्नसक्छ, एक्लाे हुँदा याे जमातमा अस्वाभाविक लाग्नसक्छ। १ बारबार खसाएर मार्याे जिन्दगीले दुश्मन बैरी हँसाएर मार्याे जिन्दगीले भाग्य…

Image

१ आऊ साथी फर्किएर अन्यौलमा पार्नु हुँदैन फकाएर बुई चढाइसकेसी झार्नु हुँदैन कठिन छ यात्रा ओइलिएर जाने हो जीवन आफ्नै हुन् सन्तान लालाबाला सबै मार्नु हुँदैन मन भनेको स्थिर राख्ने हो अन्त सार्नु हुँदैन । सविता के.सी. १ छ हाँसाे लुकाउने परेकाे बानि अाज अाँखाबाट बर्षिन खाेज्दै छ पानी अाज…

Image

टेवा त्रिशूल पेवा हुल त्रिशूल मूल पाखा त्रिशूल अाँखा फाल त्रिशूल जाल माला त्रिशूल भाला भुलाे त्रिशूल ठुलो हावा भैरव बाबा हात त्रिशूल वात जान त्रिशूल हान गाना त्रिशूल दाना खाना त्रिशूल छाना मुन त्रिशूल जून हामी त्रिशूल नामी काेप्याे त्रिशूल राेप्याे नाच्छौ त्रिशूल भाच्छौ भागें त्रिशूल मागें जुटे त्रिशूल…

Image

सारी सपक्क पारी सानी मुसुक्क हाॅसी छोरी चिटिक्क परी ठूले गमक्क परे सानो थपक्क बस्यो बच्चो भुसुक्क सुत्यो जुठे जुरूक्क उठे सानू खुरूक्क जानू चरो भुरूर्र उड्यो काकी झुलुक्क झुल्की जुत्ता टिलिक्क टल्का लाख थपक्क थाप घाम झुलुक्क झुल्छ बुझें त्रिशूल लेखें -शान्ता शाक्य

Image

बन्दना घिमिरे - लघुकथाकाे उर्वरभुमि चितवनकी स्थायी बासिन्दा लघुकथाकार सरला शर्माले आज मिति २०७८/६/१४ गते हाम्राे लघुकथा पाठशाला फेसबुक पेजकाे भित्ताेमा प्रेषित गर्नु भएको लघुकथा " भविष्य " पढेपछि मेराे मनमा आएका भावनाहरुलाई पाठकीय धर्म निभाउदै टिप्पणीकाे रुपमा यहाँ राख्ने जागँर चलाएकी छु । लघुकथाकार सरला शर्मासँग साक्षात्कार नभएपनि कथाकाे…

Image

  - मिलन बोहोरा विश्वनाथ असम, भारत

Image

तीतोपाटी - चन्द्रागिरी साहित्य प्रतिष्ठानकाे ७१ औं काव्य श्रृङ्खला २०७८ साल आश्विन १३ गते भव्य रुपमा सम्पन्न भएको छ । चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षतामा, अन्तर्राष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष गाेबर्धन पूजाकाे प्रमुख आतिथ्यता एबं डा बम बहादुर थापा,कलानिधि दाहाल,जगदीश्वर पाेखरेल,गंगा लिगल,राधिका गुरागाइ,खगेन्द्र बस्याल,निर्मल पराजुली लगायतको विशिष्ठ…