Thursday 18th June 2026
Ads
Image

-हरि कंडेल स्वार्थ लुट्नेहरुको बोलीमा मिठास हुने छ । साच्चै माया प्रेम यिनी हरुको खास हुने छ । चिनेका दुश्मनुबाट त टाढा जान सक्छौ आफ्नो बनेर बस्ने दुश्मन आसपास हुने छ ।। धन सम्पत्ति भनेर किन दुश्मनी बनाउछौ थाहा छैन हाम्रो काहा अन्तिम बाँस हुने छ ।। यहाँ करोडौंका मालिक…

Image

जानकी जानु - चिसो सिरेटोमा चियाको चुस्कीको मजा नै बेग्लै हुन्छ । चुलोमा सल्केको आगोको तापमा बसेर अल्लारे पारामा भाइ बहिनी संग जिस्कंदै भुटेको मकै टोक्दै पुराना राजा रानीका कथा मधुमालतीका कथा सुन्न र सुनाउन कति आनन्दीत हुन्थ्यो । त्यति बेला न टेलिफोनको सुबिधा नै थियो न त टेलिभिजनको नै ।…

Image

तितोपाटी-  सरकारले वैदेशिक रोजगारीमा गएका तर बिदामा आएका युवाको नेपालमै मृत्यु भएमा पनि ७ लाख रुपैयाँ बराबरको आर्थिक सहायता दिने तयारी गरेको छ। सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेर वैदेशिक राजगारीमा क्रममा बिरामी भइ उपचारका लागि नेपाल आएर मृत्यु भएमा पनि यहायता दिने तयारी गरेको हो। उपचारका क्रममा मृत्यु भएकामात्र…

Image

तितोपाटी - प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रको ललिता निवासले चर्चेको जग्गा भू-माफियाको समुहले व्यक्तिगत बनाइ किनबेच गरेको विषय यतिखेर सरकारको टाउको दुखाइ बनेको छ । बालुवाटार मात्र नभएर देश भरिका हजाराैंहजार कित्ता सरकारी जग्गाहरू भू-माफियाले कव्जा गरि ब्यक्तिमा किनबेच गराएका छन् भने त्यसरी किनबेच गर्दामा बखतका मिसिलहरू समेत गायब गराइएको बुझिएन…

Image

बसन्त थापा -कुवेतको मंगाफ स्थित ब्लक - ४ एक नेपाली महिलाले आफ्नै प्रेमीको चक्कु प्रहार गरी हत्या गरेकी छिन । रोजगारीकै शिलशिलामा कुवेत आएका तनहुँका   खेम बि. क.को मेई१ तारिक,२०१९ बुधवारको दिन जाँडरक्सी खाएपछि भएको सामान्य झगडाले उग्र रुप लिदा प्रेमीकाले चक्कु प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । बिगत…

Image

सम्माननिय प्रधानमन्त्री ज्यूमा मरूभूमिको देश कुवेतबाट हार्दिक नमस्कार । प्रधानमन्त्री ज्यू, म एउटा आशावादी सचेत युवा हु , तर राजनितिशास्त्रको बिज्ञ भने होइन र विद्यार्थी पनि होइन। म एउटा स्वाभिमानी युवा , देशभक्तिले ओतप्रोत भएको युवा, नेपालमा रोजगारीको अवसर नपाएर हाल मरुभुमिको खाडीमा आफ्नो पसिना चुहाएर( बगाएर) आफ्नो घर परिवार…

Image

तितोपाटी- रविन्द्र मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले नागरिकता सम्बन्धी बहसमा आफ्नो धारणा फेरि सार्वजनिक गरेको छ। नागरिकता सम्बन्धी बहसमा ध्यानाकर्षण भएको भन्दै साझा विवेकशीलले मंगलबार ९ बुँदे प्रेस विज्ञप्ति जारी गरेको छ। यसअघि उसले राष्ट्रिय हितलाई सर्वोपरि राखेर नागरिकता सम्बन्धी विधेयकमाथी संसोधन हुनुपर्ने भनेको थियो। नागरिकताको विषयलाई व्यक्तिभन्दा माथि राखेर देशको…

Image

तितोपाटी - नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् ।  विवादास्पद अभिब्यक्ती दिएको भन्दै वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो । यसअघि लामाले वायुसेवा निगमको बोर्डिङ पास भएको जहाजको उडानमा रोक लगाएको विषयमा विवादास्पद अभिब्यक्ती दिएकाे विषयमा स्पष्टीकरण माग गरिएको थियो तर…

Image

तितोपाटी - गत साता श्रीलंकामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ। गत हप्ता तीन चर्च र तीन होटलमा भएका आतङ्ककारी आक्रमणपछि २ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि अनुहार छोप्ने बुर्का जस्ता पहिरनलाई सोमबारबाट लागू हुने गरी प्रतिबन्ध लगाइएको श्रीलङ्का सरकारले…

Image

तितोपाटी - पश्चिम नवलपरासीमा एक १६ वर्षीया किशोरीलाइ पटक पटक बलात्कार गर्ने २६ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पूर्वी नवलपरासीको कावासोतीमा ती किशोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले  पक्राउ गरेको हो । प्रहरीले कावासोती-११ लौखानी निवासी २६ वर्षीय आशाराम माझीलाई पक्राउ गरेको हो । आइतबार पक्राउ परेका आशारामले बालिकालाई नियमित…