हरि कृष्ण न्यौपाने-लोक-पप गायक तथा मोडल दुर्गेश थापालाई अतिथी कलाकारको रुपमा ल्याएर स्थानिय कलाकारहरुको साथमा कल्याणकारी युबा समाज कुवेतले आयोजना गरेको सांगितिक धमाका-२०७५ भब्य रुपमा सम्पन्न भएको छ।डिसेम्बर-१४,शुक्रबार २०१८का दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कूलमा आयोजित सांस्कृतिक धमाकामा कुवेतमा रहेका नेपाली दाजुभाइ-दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो भने अतिथी कलाकार…
गजल भुकम्प पछिको जाडो टहरामै छ, कुच्चेको थोत्रो भाँडो टहरामै छ । उठाउनु छ धरहरा बनाउनु छ घरहरु, शुरुवात गरौ न चाँडो टहरामै छ । खै चण्डमुण्डले पनि देखेनन क्यारे, मुटु लगे उसको त्यो राँडो टहरामै छ। त्यो बेहाल दृश्य बिछोडको त्यो पिडा, चसक्क मुटु घोच्ने काँडो टहरामै छ ।…
कबिता"समय" भूत,वर्तमान भविष्य हुदै बित्छ समय, तिमी धनि,म गरिव भनि भेदभाव गर्दैन समय, तिम्रो प्यारो ,मेरो प्यारो भनि रोकिदैन समय, पहिला पहिला घामको उज्यालो देख्दा त्यहि लाग्दथ्यो समय, आजभोलि महान कार्य गर्ने गर्छ समय। बित्यो भने फर्किदैन निर्दयी छ समय, हरेक कार्य पुरा हुदै गर्छ,तर साथ छोड्दै जान्छ समय, पर्खिदैन…
गजल उजाड मरुभूमी अनि नँया ठाँऊ छ, मन मस्तिकमा आफ्नै प्यारो गाँउ छ। खाडिमा बालुवाको घर बनाई रहँदा, हराएछ स्वदेशीपन न नेपाली नाँउ छ। क्षणमानै भत्किन्छन् सपनिका घरहरु, रगत र पसिनाको न उचित भाऊ छ। लामबाटो हिड्ने यात्रीको हुदैन रे भर, भोलिको के पत्तो मुटुभित्रै घाउ छ। धनको लोभले गाह्राे…
हरि कृष्ण न्यौपाने-कुवेत आएको ३ महिनामै सबारी दुर्घटनामा परि ज्यान गुमाएका खोटाङका पासाङ दोर्जे शेर्पाको परिवारलाई उक्त कम्पनीमै काम गर्ने साथीहरु मिलेर नेरु १,५५,१९५(एक लाख पचपन्न हजार एक सय पन्चानब्बे)आर्थिक सहयोग पठाइएको छ।गत सेप्टेम्बर १६,२०१८ आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेत कम्पनीकै…
तितोपाटी डट कम-कुवेत- ५ लाख ३५ हजार तिरेर कुवे पुगेका नेपालिहरु अलपत्र परेका छन।उक्त समाचार न्युज २४ का रवि लामिछानेसंग सिधा कुरा जनतासंग कार्यक्रम सम्म पुगे पछी घटनाको रहस्य खुलेको छ। खोटाङका तारामणी रायले ३ लाख ३५ हजार रुपैयाँ लिएर कुवेत पुर्याएर अलपत्र पार्यो भन्दै रुँदै रवि लामिछाने संग बिलौना…
तितोपाटी डट कम-साउदि अरब- “भविष्यको सपनामा रमाउन थालेको छु” यहि स्टाटस फेसबुकमा पोष्ट गरेको करिब अढाई महिना नहुदै साउदी अरबमा सदाका लागि विश्राम लिएका छन् एक होनहार नेपाली युवा । गत सेप्टेम्बर २१ तारिख, २०१८ आफ्नो फेसबुक पेजमा माथिको स्टाटस राखि भविष्यको सपना देख्ने कुसम बाकेका अरुण(वेद) चापागाईंको सपना चकनाचुर…
तितोपाटी डटकम-धनकुटाका ३२ वर्षीय आकाश घिमिरे श्रमिकका रुपमा खाडी छिरेका थिए । खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्दा श्रमिकबाट आकाश पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक पनि हुन् ।पुरानो दुबई हेर्ने भए बर दुबई जाऊ । नयाँ दुबई हेर्न मरिना । यही मरिनाले नै संसारलाई दुबईतर्फ आकर्षण गर्दैछ ।…
तितोपाटी डट कम-सार्वजनिक गाडीमा दिनको चार-पाँच पटकसम्म यात्रा गर्नु मेरो पनि बाध्यता हो । सार्वजनिक गाडी, त्यसमाथि घुइँचो हुँदा कति धेरै पीडा भोग्नुपर्छ भन्ने सबैलाई थाहा छ।भेडाबाख्रा जस्तो गरी कोचिएर यात्रा गर्दा सास्ती त हुन्छ नै, कतिपयले चाहिँ भिडको फाइदा उठाउँदै युवतीलाई कसरी छुन पाइएला भनेर दाउ हेर्ने गरेको देखेको…
तीतोपाटी डट कम-युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८, को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर…