तितोपाटी - गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन एक हप्ता पछि सरेको छ । एनसीसी कुवेतले हिँजो एक सूचना प्रकाशित गरि आगामी जुलाइ २६ तारिक गर्ने भनिएको एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन बहराइनमा पनि सोही मितिमा राष्ट्रिय महाधिवेशन हुने भएपछि आइसीसीको निर्देशनमा एक हप्ता पछि…
तितोपाटी - ऊर्जा मन्त्री बर्षमान पुनले ट्रंक लाइन विवादमा मुख खोलेका छन् । उनले ट्रंक लाइन प्रयोग गरेर उद्योग चलाउने उद्योगीहरुको बक्यौता उठाई छाड्ने बताए । मंगलबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन पुनले विनियमावली संसोधन गरिए पछिको व्यवस्थाअनुसार ट्रङक लाइन लिएकाहरुलाई डेडिकेटेड सरहको महशुल अशुल्ने बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक…
तितोपाटी - लोकसेवा आयोगले भोलि बुधबार झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै ९ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न…
तितोपाटी - सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् । सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए । उनका साथमा ११ जना विधायकले सपथ लिएका छन् । शनिबार उनी एसकेएम विद्यायक दलका…
तितोपाटी - अस्ट्रेलियामा ठूलो संख्यामा नेपाली विद्यार्थी अध्ययन गर्दै आएको एआईबीटीको अर्को कलेजसमेत खारेज भएको छ । अष्ट्रेलियन इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी एआइबीटीको दर्ता खारेज भएको केही समयमै इन्टरनेशनल इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रा.लि. एआइबीटी इन्टरनेशनलको दर्ता समेत अष्ट्रेलियन स्किल क्वालिटी अथोरोटी आस्काले खारेज गरेको छ । यससँगै करीब…
तितोपाटी - उत्तरी ब्राजिलको चार ओटा जेलमा सोमबार छुट्टाछुट्टै भएको हिंसामा परी ४२ जनाको ज्यान गएको छ । ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमबार भएको यस घटनामा अन्य कैयौँ कैदी घाइते भएका छन् । ब्राजिलका कारागारहरूमा कोचाकोच हुने कारण नै कैदीहरूबीच झगडा हुनुका साथै कहिलेकाहीँ जेल तोडेर भाग्ने प्रयास पनि हुने गरेको बताइन्छ ।…
तितोपाटी - भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना बिरामी भएको प्रहरीले जनाएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो । रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन…
तितोपाटी - न्यायपरिषद्को मंगलबार बसेको बैठकले तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश ओमकार उपाध्याय र ललितपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश विश्वमंगल आत्रेयलाई निलम्बन गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले दुबै न्यायाधीशलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो। तनहुँका तत्कालीन न्यायाधीश उपाध्यायलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी एलएलबी उत्तीर्ण गरेको…
तितोपाटी - भोजपुर सदरमुकाममै एक महिलाले आफ्नै नाबालक छोराको विभत्स हत्या गरेकी छन्। भोजपुर नगरपालिका- ९, पानीट्याङ्कीमा भाडामा बस्दै आएकी सम्झना थापाले धारिलो खुकुरी प्रहार गरी २२ महिने छोराको हत्या गरेकी हुन्। मंगलबार बिहान करिब साढे ७ बजेतिर कोठामै रामप्रसाद राई गाउँपालिका- ७ बासीखोरा घर भएका सूर्यबहादुर थापाकी श्रीमती २५ वर्षीया…
सृजना तिवारी - गोरी बाटुलो अनुहार भएकी करिब ५ फिट उचाइकी महिला ‘नमस्कार म्याम’ भन्दै मेरो कार्यकक्षमा आइन् । मैले नमस्कार फर्काउँदै बस्न आग्रह गरे । उनले आफ्नो परिचय दिँदै भनिन् ‘मेरो नाम विष्ना जोशी, म अ.न.मी को रूपमा कार्यरत छु ।’ ‘ए खुसी लाग्यो तपाइसँग भेटेर, भन्नुहोस् के सेवा गरौँ’…
![]()