Wednesday 18th March 2026
Ads
Image

तितोपाटी - देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारहरुले आ-आफ्नो प्रदेशअनुरुप…

Image

तितोपाटी -  स्याङ्जा जिल्लास्थित वालिङ - १ तिल डाडामा जन्मिएका सर्जक तथा गायक सुन्दर परियार हाल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत छन् । उनी सानै देखी सङ्गीतको अनुरागी त थिएनै जब २०६१ सालमा "नैना रेशम लोकतारा" मा छनौट भए त्यस पछि भने उनको सङ्गीत प्रतिको मोहले थप उचाइ लियो । अन्ततः…

Image

तितोपाटी-भारतको बिहारमा यसपालीको गर्मी सिजनमा धेरै लिची खाएर ४७ जना बालबालिकाको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ। कति मानिसले यो खबर पत्याएका छैनन्, कति डरले लिचीनै खान हुन्न रै’छ भनिरहेका छन्। लिची खाएर मर्नेमा मुख्यत: गरिब परिवारका बालबच्चा छन्। कुपोषणको शिकार बनेका बालबालिका गर्मीको समयमा लामो समयसम्म भोकै रहँदा उनीहरूको…

Image

दिउँसोको ४ बज्दै थियो, ५ नं. प्रदेशसभा परिसरमा आकाशमा उडिरहेको भंगेरा अकस्मात भुइँमा खस्यो। प्रदेशसभा सचिवालयको बरण्डामा बसेका आधा दर्जन जति पत्रकार र केही सुरक्षाकर्मी उक्त घटनाका प्रत्यक्षदर्शी थिए।घटना केही दिन अघिको हो।हामी बसेकै अगाडि उड्दै आएको एउटा भंगेरा भुइँमा खसेपछि अरु दुई तीन वटा भंगेरा पनि कराउँदै भुइँमा बसे।…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाको आयोजनामा कलाकार अक्षयकोष निर्माण सहयोगार्थ विशेष सांगीतिक कार्यक्रम नेपालबाट अाएका अतिथि कलाकार नेपाल अाइडल २०१७ का फष्ट रनर अप निशान भट्टराईको साथमा स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुति सहित हिँजो कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भब्य रुपमा सम्पन्न भयो। मन्चका अध्यक्ष सोम रसाईलीको सभाध्यक्षता,…

Image

तितोपाटी - नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र संखुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका…

Image

तितोपाटी - ललितपुरमा १३ वर्षीया किशोरी अाफ्नै सानोबुबाबाट पटक पटक बलात्कृत भएकी छन् । ललितपुरको गोदावरी नगरपालिकाको एक विद्यालयको संरक्षणमा रहेकी ती किशोरी आफ्नै सानोबुबाबाट बारम्बार बलात्कृत भएको रहस्य खुलेको छ। पीडितले आफ्नी साथीलाइ घटना बारे बताउँदा सो कुरा विद्यालयको शिक्षकसम्म पुगेपछि शिक्षकले सोधपुछ गर्दा सो रहस्य खुलेको हो । गत शनिबार पनि…

Image

तितोपाटी - दाङमा सिमेन्ट उद्योगमा काम गर्ने तीन मजदुरको मुत्यु भएको छ। दाङको लमही नगरपालिका ७ कमानपुको सम्राट सिमेन्ट कम्पनीको नयाँ प्लान्ट निर्माणमा काम गरिरहेका तीन भारतीय मजदुरको पाँचौ तलाबाट खसेर मुत्यु भएको हो।  मुत्यु हुने मजदुरमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन, ४६ वर्षीय…

Image

तितोपाटी - यस वर्ष विश्वभर जताततै गर्मी बढेको छ । अन्य वर्षको तुलनामा यस वर्ष तापक्रम बढेको विशेषज्ञहरू बताउँछन् । नेपालमा पनि यस वर्ष गत वर्षहरूमा भन्दा बढी नै गर्मि बढेको छ । पहाडी भेगको तुलनामा तराइ भेगमा धेरै गर्मी छ । पुर्वी तराइको राैतहट तथा पश्चिमको नेपालगञ्जमा अहिले नै…

Image

तितोपाटी - एक जोडीले धेरैलाई अचम्मित पार्ने गरी आत्महत्या गरेका छन्। भारत राजस्थानको बाडमेर जिल्लामा एक जोडीले एक अर्कालाई गोली हानेर आत्महत्या गरेका हुन्। आत्महत्या पहिले उनीहरुले सामाजिक सञ्जाल ह्वाट्सएप ग्रुपमा एउटा तस्बिर राखे। सञ्जालमा राखिएको उक्त तस्बिरमा दुबैले एक अर्काको कनचटमा पेस्तोल ताकेको देखिन्छ। उक्त फोटो उनीहरुले ह्वाट्सक ग्रुपमा पनि…