Wednesday 12th November 2025
Ads
Image

तितोपाटी - गुठी विधेयक सनातन हिन्दू धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दू युवा संघ आन्दोलनमा उत्रिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अनुसार २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन–पत्र बुझाउने, ३ गते…

Image

नेकपाका नेता शेरबहादुर तामाङ पूर्व कानुनमन्त्री पनि हुन् । सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनले स्त्रीद्वेषी अभिव्यक्ति दिएका कारण मन्त्री पद गुमाउनु पर्‍यो । अहिले प्रायः जसो निर्वाचन क्षेत्रमै खटिएका तामाङसँग पार्टी एकतालगायत समसामायिक विषयमा गरिएको कुराकानी : मन्त्री पदबाट राजीनामा दिएपछि तपाईको दिनचर्या कसरी चल्दैछ ? अहिले लगभग…

Image

तितोपाटी - सुन्दा अचम्म लाग्छ, नलागोस पनि कसरी । हामी नेपालीहरूको सरदर अायु नै ८५ वर्ष पुगेको छैन । ८५ वर्षको उमेर सम्म पढेर विद्यावारीधि लिने कुरा कल्पनै गर्न सकिंदैन । तर अमेरिकाका एक जना लेखक, स्तम्भकार तथा प्रिन्टिङ डिजाइनका व्यवसायी अमेरिकी नागरिक साँउल इस्लरले ८५ वर्षको उमेरमा ग्र्याजुएशन गरेका…

Image

तितोपाटी - देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारहरुले आ-आफ्नो प्रदेशअनुरुप…

Image

तितोपाटी -  स्याङ्जा जिल्लास्थित वालिङ - १ तिल डाडामा जन्मिएका सर्जक तथा गायक सुन्दर परियार हाल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत छन् । उनी सानै देखी सङ्गीतको अनुरागी त थिएनै जब २०६१ सालमा "नैना रेशम लोकतारा" मा छनौट भए त्यस पछि भने उनको सङ्गीत प्रतिको मोहले थप उचाइ लियो । अन्ततः…

Image

तितोपाटी-भारतको बिहारमा यसपालीको गर्मी सिजनमा धेरै लिची खाएर ४७ जना बालबालिकाको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ। कति मानिसले यो खबर पत्याएका छैनन्, कति डरले लिचीनै खान हुन्न रै’छ भनिरहेका छन्। लिची खाएर मर्नेमा मुख्यत: गरिब परिवारका बालबच्चा छन्। कुपोषणको शिकार बनेका बालबालिका गर्मीको समयमा लामो समयसम्म भोकै रहँदा उनीहरूको…

Image

दिउँसोको ४ बज्दै थियो, ५ नं. प्रदेशसभा परिसरमा आकाशमा उडिरहेको भंगेरा अकस्मात भुइँमा खस्यो। प्रदेशसभा सचिवालयको बरण्डामा बसेका आधा दर्जन जति पत्रकार र केही सुरक्षाकर्मी उक्त घटनाका प्रत्यक्षदर्शी थिए।घटना केही दिन अघिको हो।हामी बसेकै अगाडि उड्दै आएको एउटा भंगेरा भुइँमा खसेपछि अरु दुई तीन वटा भंगेरा पनि कराउँदै भुइँमा बसे।…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाको आयोजनामा कलाकार अक्षयकोष निर्माण सहयोगार्थ विशेष सांगीतिक कार्यक्रम नेपालबाट अाएका अतिथि कलाकार नेपाल अाइडल २०१७ का फष्ट रनर अप निशान भट्टराईको साथमा स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुति सहित हिँजो कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भब्य रुपमा सम्पन्न भयो। मन्चका अध्यक्ष सोम रसाईलीको सभाध्यक्षता,…

Image

तितोपाटी - नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र संखुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका…

Image

तितोपाटी - ललितपुरमा १३ वर्षीया किशोरी अाफ्नै सानोबुबाबाट पटक पटक बलात्कृत भएकी छन् । ललितपुरको गोदावरी नगरपालिकाको एक विद्यालयको संरक्षणमा रहेकी ती किशोरी आफ्नै सानोबुबाबाट बारम्बार बलात्कृत भएको रहस्य खुलेको छ। पीडितले आफ्नी साथीलाइ घटना बारे बताउँदा सो कुरा विद्यालयको शिक्षकसम्म पुगेपछि शिक्षकले सोधपुछ गर्दा सो रहस्य खुलेको हो । गत शनिबार पनि…