औंशी आउँछ जुन भाग्छ
पानी भेट्दा नुन भाग्छ ।
दु:ख सुखको लडाइँ हेरौ
हारेर पहिले कुन भाग्छ ।
शुभारम्भ हुन्छ कहिले ?
दिनै नपाई सगुन भाग्छ ।
पुर्ण गित वनाउन खोज्यो
सारेगमको धुन भाग्छ ।
भिन्नता छ हिमाल तराईमा
एकमा डराएर ऊन भाग्छ ।
औंशी आउँछ जुन भाग्छ
पानी भेट्दा नुन भाग्छ ।
दु:ख सुखको लडाइँ हेरौ
हारेर पहिले कुन भाग्छ ।
शुभारम्भ हुन्छ कहिले ?
दिनै नपाई सगुन भाग्छ ।
पुर्ण गित वनाउन खोज्यो
सारेगमको धुन भाग्छ ।
भिन्नता छ हिमाल तराईमा
एकमा डराएर ऊन भाग्छ ।
थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…
लगातार चार दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या बढ्दै गएको छ। नदीहरूमा पानीको बहाव…
लगातारको वर्षासँगै मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ। मर्स्याङ्दी नदीले धार परिवर्तन गरी गाउँतर्फ बगेपछि स्थानीयवासी त्रसित…
![]()