तितोपाटी -अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटको घटनामा परी कम्तीमा १२ जना मारिएका छन्। कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन्। आइतबार भएको विस्फोटन पनि त्यसैको शृंखला भएको र विस्फोटमा परी कैयौं घाइते भएको जनाइएको छ। गुप्तचरसम्बन्धी एक कार्यालय नजिकै विस्फोट…
तितोपाटी - दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारको पिपलचौरामा रहेको बिष्ट वियर वारको एक कोठामा एक युवा र एक युवती झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएकै छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का अन्दाजी २८ वर्षीय महादेव डागा र मालिकार्जुन-४ औतालेककी अन्दाजी २२ वर्षीया मनिषा राबल कोठाको पङ्खामा झुण्डिएको…
तोयानाथ उपेक्षित - गुरुङ समाजको अर्को परिचयात्क शव्द तमु पनि हो । संसारभरका गुरुङहरु आफूलाई तमु भन्न रुचाउछन । सोझो र शुरो यो जाति नेपालको पूर्व देखि मध्य पश्चिम सम्म छरिएर रहेको पाईन्छ । नेपालमा रहेका आदिवासी जनजातिहरुमा गुरुङहरुको संख्या उल्लेख्य छ । खास गरेर गण्डकी अञ्चल र आसपास नै…
तितोपाटी - लालीगुराँस सांस्कृतिक परिवार कुवेतले नेपालीहरूको महान चाड विजया दशमी २०७६ को अवसर पारेर आगामी ४ अक्टोबर २०१९ शुक्रबारको दिन सँस्थाको १३ औं सांस्कृतिक प्रस्तुति स्वरूप दशैं विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। प्रवासमा रहेर पनि नेपाली कला,संस्कृति र परम्पराको संरक्षण र सम्बर्धनको लागि नेपालका हरेक सांस्कृतिक पर्वहरू मनाउँदै…
तितोपाटी - लुम्बिनी समाज नेपाल-कुवेतको चाैथो अधिवेशनआगामी १६ अगष्ट २०१९ शुक्रबारका दिन हुने भएको छ । समाजका महासचिव नेत्र पेमी मगरले तितोपाटी डट कम लाइ सो कुराको जानकारी दिएका छन् ।लुम्बिनीको सेरोफेरोमा घर भइ रोजगारिको शिलशिलामा कुवेतमा रहेका नेपालीहरूलाइ एकतावद्ध गरी प्रवासबाट लुम्बिनी क्षेत्रको सर्वांगिण विकासमा हातेमाले गर्ने उद्देश्य सहित…
तितोपाटी - नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। यहाँको कमलामाई नगरपालिका ६ शिवनगरचोकमा शनिबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीले निर्घात कुटपिट गर्दा पत्रकार महासंघका अध्यक्ष कार्की गम्भीर घाइते भएका छन्। शिवनगर चोकको शिवनगर खाजा…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल निम्न स्तरको भाषा प्रयोग गरेर सरकारका विरोधीहरुमाथि खनिएका छन् । प्रष्ट उल्लेख नगरे पनि उनले आफ्नै पार्टीका नेताहरुप्रति लक्षित हुँदै ‘छौँडा’ शब्द प्रयोग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा रिमालले उनकै शब्दमा ‘यी छौँडाहरु आफै चलमलाएका हुन कि कसैले छोडेका?’ भनेर प्रश्न…
तितोपाटी - यतिखेर दुइ तिहाइ बहुमतको जगमा बनेको नेकपाको सरकार अल्पमतको सरकार जस्तै निरिह देखिएको छ । पछिल्लो अबस्थाको कुरा गर्ने हो भने पनि कहिले गुठी विधेयक त भारतीय विषादीयुक्त फलफुल तरकारी सँग सम्बन्धित विषयले सरकारलाइ बाह्य शक्तिको कठ्पुतली जस्तै देखाइदिएको छ । एकातिर सरकार ओरालो लागेको मृग जस्तो भएको…
तितोपाटी - स्टार फुटबलर लिओनल मेस्सीले कोपा अमेरिका २०१९ मा अर्जेन्टिनामाथि भेदभाव भएको आरोप लगाएका छन्। आइतबार भएको तेस्रो स्थानको खेलपछि मेस्सीले आयोजकप्रति असन्तुष्टि व्यक्त गर्दै मेडल समेत लिन अस्वीकार गरेका छन्। आइतबार तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि २-१ को जित निकालेर कास्य पदक जितेको थियो। मेस्सीले खेलको ३७…
तितोपाटी - अनेसास कुवेत च्याप्टरले अनेसास कुवेतको ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । करिब एक दशक देखि कुवेतमा रहेको नेपाली समुदाय माझमा नेपाली भाषा र साहित्य प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रय नेपाली साहित्य समाज कुवेतले यस अघि…
![]()