Saturday 20th June 2026
Ads
Image

तितोपाटी - सामान्यतः खाना खाँदा खुर्सानी टोकेर खाने बानी धेरैको हुन्छ । "खुर्सानी" पीरो स्वाद हुने एक किसिमको फल हो । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। अग्रेजीमा यसलाइ Chilli…

Image

तितोपाटी - ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् ।  घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको…

Image

तितोपाटी - भोजपुर जिल्लाको भोजपुर बजारमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच साेमबार गोली हानाहान भएको छ। विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी जवानको मृत्यु भएको छ भने जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। भोजपुर बजारमा ड्युटिमा रहेका…

Image

नबराज पन्थी - कुवेतमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को छैटाैं अधिबेशनको तयारी स्वरुप सदस्यता बिस्तार चलिरहेको छ। एनआरएनएले यस पटकबाट सदस्यता फारम भर्नको लागि अनलाइन पद्दतिलाइ कार्यन्वयनमा ल्याएको छ । नेपाली समाजको अगुवाई गर्ने केहि ब्यक्तिहरुले अनलाइन सदस्यता भरिसकेका छ्न भने जान्ने बुझ्नेले अरुलाई भोराउने र बुझाउनमा तल्लिन रहेको…

Image

तिलक भण्डारी (कमल) - सम्माननीय प्रधानमन्त्री ज्यूलाइ एक नेपाली नागरिकको नाताले दुइ शब्द यहि लेख मार्फत सन्देश पठाउने अनुमति चाहान्छु । हामीसग भएको दुइ तिहाइको सरकाले किन अलमल परिरहेको छ? म जस्ता लाखाैं युवाहरू अन्योलमा परेका छन्। म फेरी यसरी आफ्नो बिचार राख्दा यो त नेपाली काग्रेसको कार्यकर्ता रहेछ भनेर…

Image

एजेन्सी - चन्द्रमा पृथ्वीको एकमात्र उपग्रह हो । विज्ञानका अनुसार चन्द्रमा अाफैं चम्केको नभएर सुर्यको पुकाश चन्द्रमामा परेर चन्द्रमा चम्केको जस्तो देखिएको हो । यो साैर्य मण्डलको सबैभन्दा ठुलो उपग्रह पनि हो । पृथ्वीबाट झण्डै ४ लाख किमि टाढा रहेको चन्द्रमा अहिलेसम्म पनि रहस्यमय विषय बनेको छ। प्राचीन युनानी र रोमन…

Image

तितोपाटी - नेपालले यू–१९ एसिया कप छनोटको फाइनलमा हङकङलाई पराजित गरेको छ। मंगलबार हङकङमाथि ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो। मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो। ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स…

Image

तितोपाटी - कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिलले पेरूलाई ३–१ ले हराउँदै यस पटकको कोपा अमेरिकाको उपाधि उचालेको छ। मारकाना स्टेडियममा आइतबार राती भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गर्दा एक गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल गर्दै जित सुनिश्चित गरेको थियो। सेमिफाइनलमा उपाधि दाबेदाबर मानिएको टोली अर्जेन्टिनालाई…

Image

तितोपाटी -अमेरिकाले लगातार दोस्रो पटक फिफा महिला विश्वकपको उपाधि जितेको छ। फ्रान्सको लियोनस्थित पार्क ओलम्पिकमा आइतबार राती भएको फाइनलमा नेदरल्यान्ड्सलाई २–० ले स्तब्ध बनाउँदै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्यो। अमेरिकाको समग्रमा यो चौथो उपाधि हो। अमेरिकाले सन् २०१५ मा जापानलाई हराउँदै उपाधि जितेको थियो। त्यसअघि सन् १९९१ मा…

Image

तितोपाटी - उत्तरी भारतको आगरामा सोमबार भएको बस दुर्घटनामा २९जनाको ज्यान गएको छ । दुर्घटनामा १८ यात्रु घाइते भएको भारती सञ्चारमाध्यमले जनाएका छन् । यमुना एक्सप्रेस-वे बस नालीमा खस्दा उनीहरूको ज्यान गएको हो। भारतीय राजधानी नयाँदिल्लीबाट उत्तर प्रदेशको राजधानी लखनउतर्फ जाँदै गरेको बस आग्रा नजिकै दुर्घटनामा परेको हो । आग्रा लखनउबाट ३ सय ३६…