Saturday 20th June 2026
Ads
Image

तितोपाटी - दलित एकता संजालको छैटाैं वार्षिकोत्सव तथा तेश्रो अधिवेशन यहि जुलाइ २६ तारिक शुक्रबार कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाहलमा हुने भएको छ । संजालका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय गर्दै वार्षिकोत्सव तथा अधिवेशनको लागि विभिन्न तयारी भैरहेको कुरा अध्यक्ष नेपालीले तितोपाटी डट कम सँगको…

Image

तितोपाटी - तमू प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमूहरुको महान पर्ब तमू ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ चि-ल्हो तमू ल्होसार भब्य रुपले मनाउने भएको छ । गत जुलाई १२ तारिक शुक्रबारको दिन अध्यक्ष उमा गुरुङको अध्यक्षतामा बसेको बैठकले विविध विषयहरुमा छलफल गरेर संघका सल्लाहकार लगायत…

Image

तितोपाटी- कुवेतमा यस वर्ष पनि आदिवासी जनजाति महासंघ कुवेतले ’ २५ औ विश्व आदिवासी दिवस कार्यक्रम भब्यताका साथ मनाउने तयारी शुरु गरेको छ । बिगत वर्षको भन्दा केहि फरक तरिकाले कार्यक्रमलाइ भब्यताका साथ सम्पन्न गर्नको लागि यस कार्यक्रमको तयारी तिब्र रुपमा अगाडी बढाईरहेको जानकारी संघका महासचिव मन्जित राईले जानकारी गराएका…

Image

तितोपाटी - अमेरिकामा शनिबार आँधी सँगै वर्षा भइ बाढी पहिरो आएपछि बाढीले डुबाएर जनजीवन प्रभावित भएको सिन्ह्वाले जनाएको छ । तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् ।  शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको अधिकारीहरुले…

Image

तितोपाटी - इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन । स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १६५ किलोमिटर टाढा भूकम्प गएकाले जनधनको क्षतिको विवरण आउन बाँकी…

Image

तितोपाटी - अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण देशभरमा अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित…

Image

तितोपाटी - प्रवासलाइ कर्मभूमि बनाएका सुमधुर आवाजका धनि गायक  रोशन हाङखिम राइको पुर्वेली लोकलयको  "पुवा खोला देउमाइ खोला" बोलको गीत केहि दिन अघि युटुब मार्फत  सार्वजनिक भएको छ । प्रवासी इलामेली सेवा समाज कुवेतको प्रस्तुतिमा बिआर हाउस नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको उक्त म्यूजिक भिडियोमा पुर्वको रानी भनेर चिनिने…

Image

तितोपाटी डट कम - गत जुलाइ १२, शुक्रबार,२०१९ का दिन राती १० बजे कुवेतको महाबुल्ला स्थित आप्रवासी कामदारहरुको आवास गृहमा भएको आगलागीमा परि १ पुरुष र २ महिला गरि ३ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ । आप्रवासीहरुको आवास गृहमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर भएको…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आफ्नो नवौं वार्षिक उत्सव एवम् २०६ औ भानु जयन्ती हिँजो १२ जुलाइ शुक्रबारको दिन एक समाहरोको आयोजना गरि मनाएको छ । कुबेतका लागि महामहिम राजदुत दुर्गा प्रसाद भन्डारीले दिप प्रज्वलन गरि उद्घाटन गरेको उक्त कार्यक्रममा बार्सिकउत्सवको केक समेत काटिएको थियो । आदिकवि…

Image

तितोपाटी - संसारकै उच्च तापमान भएको मध्यपुर्वको देश कुवेतको माहबुल्ला भन्ने स्थानमा हिँजो जुलाइ १२ तारिक शुक्रबार राती १० बजे आप्रवासी कामदारहरूको बसोवास रहेको एक आवास गृहमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक हुन गइ आगलागी हुँदा धेरै मानिसहरू हताहत भएको आशंका गरिएको छ । माहबुल्लाको ब्लक-२ स्थित उक्त भवनमा…