Sunday 21st June 2026
Ads
Image

तितोपाटी - भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा सयजनाको मृत्यु भएको र लाखौं नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीहरुले बताएका छन्। बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा जनजीवन व्यापक प्रभावित बनेको बताइएको छ। केरलामा शनिबारपछि पनि बर्षा जारी रहेकाका कारण जनजीवन थप प्रभावित हुने…

Image

तितोपाटी - भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। १४ फेब्रुअरी १९५२ मा जन्मेकी ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्। उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको…

Image

तितोपाटी - लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार आक्रमणबारे जानकारी दिएका हुन् । उनीहरुका अनुसार सरकारी सैनिकको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो । नगरपालिकामा कार्यरत…

Image

तितोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी एक जना नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं.  ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको आज बिहान सबेरै उनी बस्दै आएको फरवानिया स्थित कोठामा मृत्यु भएको हो । उनको विदेशी नागरिकले हत्या गरेको आशंका…

Image

तितोपाटी - भारत सरकारले जम्मु-कश्मीरको विशेष राज्यको दर्जा खोसेको छ । दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदी सरकारले जम्मु-कश्मीरको विशेष राज्यको दर्जा खोसेर केन्द्र शासित राज्य बनाउने निर्णय गरेको हो। प्रधानमन्त्री मोदीको निवासमा सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले लद्दाखलाई जम्मु कश्मीरबाट अलग गर्ने निर्णय पनि गरेको छ । पर्यटकीय हिमाली जिल्ला लद्दाख केन्द्र…

Image

तितोपाटी- एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ०५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४:०० बजे उज्बेगिस्तान संग प्रतिस्पर्धा गर्दै छन । नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो । भोलीको उक्त खेल कुवेत…

Image

तितोपाटी - कुवेतमा फेरी अर्को एक जना नेपाली कामदारकाे मृत्यु भएको छ । कुवेतको मङ्गाफमा आज एक जना नेपालीको मृत्यु भएको हाे । म्याग्दी जिल्ला बेनी नगरपालिका - ९ घर भएका कुल बहादुर चोखालको सुतेकै कोठामा मृत्यु भएको बताइएको छ तर के कारणले मृत्यु भएको भनी पुष्टि भने भएको छैन…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन भब्य रूपमा सम्पन्न भएको छ । कुवेत सिटी स्थित INN & GO Kuwait Plaza Hotel को सभा हलमा आज शुक्रबार आयोजित महाधिवेशन एक समारोह विच सुजन केसिको नेतृत्वमा नयाँ कार्य समिति सर्व सम्मतिले चयन गर्दै सम्पन्न भएको हो…

Image

तोयानाथ दाहाल - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतको छैठौ अधिवेशन  सुजन केसी को नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आज कुवेत सिटी स्थित होटल ईन एण्ड गो कुवेत प्लाजा होटलमा गैरआवासिय नेपाली संघका केन्द्रिय सचिव डिवी क्षेत्री र मध्यपूर्व क्षेत्रिय संयोजक आरके शर्माको उपस्थितीमा…

Image

तितोपाटी - साउन २४ गतेबाट चलचित्र ‘रे’ रिलिज हुने भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा मंगलबार यो चलचित्रको ट्रेलर रिलिज गरिएको छ। ट्रेलरअनुसार खलअभिनेता सुनील थापा यो फिल्ममा डनको रूपमा प्रस्तुत भएका छन्। फिल्मका अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाबीचको प्रेमसम्बन्धमा सुनील थापा बाधक बनेको यसमा देखिन्छ। ट्रेलरअनुसार नवअभिनेता दिवस…