Friday 20th March 2026
Ads
Image

तितोपाटी - म्यानमारमा एक डुंगा दुर्घटा हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुंगा दुर्घटना हुँदा कम्तीमा १३ जना तीर्थयात्रीको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन्। म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त डुंगामा २५ जना सवार रहेका थिए। महालाइङ नगरमा रहेको एउटा…

Image

तितोपाटी - यस वर्ष बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १११ को मृत्यु भएको छ भने ४० जना अझै बेपत्ता छन्। गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १११ जनाले ज्यान गुमाएका, ४० जना बेपत्ता भएका, ६७ घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना…

Image

आनन्द आचार्य - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। एक वर्ष पुग्दा पनि सरकारले  हत्यारा पत्ता लगाउन सकेको छैन । हत्यारा पत्ता नलाग्दा परिवारजनमा पीडा घट्नुको साटो झन बल्झिँदै गएको छ । उक्त घटनाले सरकारलाइ समेत चुनाैती दिएको छ । सरकारका मन्त्रीहरूले बोलेका शब्दावली…

Image

तितोपाटी - उत्तर कोरियाले छोटो दुरीका २ वटा क्षेप्यास्त्र जापानिज समुन्द्रमा प्रहार गरेको छ । दक्षिण कोरिया र अमेरिकाले युद्ध अभ्यास गर्ने योजना सार्वजनिक गरेकाे लगत्ते उत्तरले यो परिक्षण गरेको हो । उत्तर कोरियाले पूर्वी शहर वोन्सानबाट सो क्षेप्यास्त्र प्रहार गरेको थियो । पहिलो क्षेप्यास्त्र स्थानीय समय अनुसार बिहानको ५…

Image

तितोपाटी - बेलायतको प्रधानमन्त्रीमा सत्तारूढ कन्जर्भेटिभ पार्टीका बोरिस जोन्सन निर्बाचित भएका छन् । बोरिस भारी बहुमतले निर्बाचित भएपछि बेलायती महारानी एलिजाबेथले  उनलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्। प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएपछि बुधबार महारानीले पद तथा गोपनियतको सपथ गराएकी हुन्।…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेत साथै कुवेतको नेपाली समाजका अग्रज बुद्धिजीवि, समाजसेवी संघ सस्थाका प्रतिनिधि पत्रकार लगायतको विशेश भेलाले स्वर्गीय भागिरथ चापागाई सहयोग अभियान मार्फत संकलित रकम उनकै श्रीमती र आमाको नाममा पठाउने निर्णय गरेको छ । बुधबार कुवेत सिटी स्थित एसिया एसियाको सभाहलमा भएको उक्त भेलाले सडक दुर्घटनामा…

Image

तितोपाटी -दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेको ग १ ज ५२२४ नम्बरको बोलेरो जिप बैतडीको पाटन नगरपालिका ८ खोड्पे नजिकको भीरमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । जीप बुधबार बिहान ५ बजेतिर दुर्घटनामा परेको हो दुर्घटनामा परि ज्यान गुमाउनेमा दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुका ३५…

Image

तितोपाटी- कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । ८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा…

Image

आर. बि. बुढाथोकी - प्यासन फ्रुटलाई नेपालमा लहरे आँप वा षड्रस भनिन्छ । विश्वभरका धेरै देशमा यसको खेती गरिन्छ । यो फल दक्षिण अमेरिकाको रैथाने वनस्पति हो । ब्राजिलबाट श्रीलंका, इन्डोनेसिया र भारत हुँदै यो फल नेपाल छिरेको हो । नेपालका लागि व्यावसायिक दृष्टिकोणले हेर्दा यो नौलो फल हो । नुवाकोटको सुन्दरादेवीका केही किसानले प्यासन फ्रुटको…

Image

तितोपाटी - पाल्पामा मृत्यु भएको भनि घाटमा लगिएकी एक महिला जिउँदै भेटिए पछि पुनः फर्काइएको छ ।समाचारका अनुसार दुषित पानीको कारण झाडापखलाको महामारीमा परि पाल्पाको युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेकी रैनादेवी गाउँपालिका - १ सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको मृत्यु भएको भनि घाटमा लगिएकोमा ज्युदै भएपछि अहिले उनलाई पुनः अस्पताल…