Saturday 11th October 2025
Ads
Image

तितोपाटी - नेपालका गोल्ड मेडलिष्ट म्याराथन धावक नारायण श्रेष्ठले कुवेतमा बहुराष्ट्रिय खेलाडीहरूको विचमा भएका विभिन्न प्रतियोगिताहरूमा समेत सर्वोत्कृष्ट भइ मेडल प्राप्त गर्न सफल भए पछि अब भने सन २०२० मा हुने एसियन खेलकुदमा सहभागिता जनाउने बताएका छन् । गुल्मी घर भएका सानै देखि खेलकुद प्रति रूचि राख्ने श्रेष्ठले स्वदेश देखि…

Image

तितोपाटी - सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी छन्। तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ। संघीय संसदका सभामुख…

Image

तोयानाथ उपेक्षित - मध्यपूर्वका आशा लाग्दो युवा हुन राजेन्द्र शर्मा अर्थात आर के शर्मा । उनी मध्यपूर्वका प्रायः सवै देशका भ्रमण गर्ने मध्येका एक एनआरएनका नेता पनि हुन । आर के शर्मा को विगत मध्यपूर्वमा रोजगारीका लागि प्रवासिएका लाखौ नेपाली युवाको जस्तै थियो । एक सामान्य एकाउन्टेन्टबाट प्रवासमा नोकरी शुरु…

Image

तितोपाटी - नेपाली जन - सम्पर्क समिति कुवेतको तश्रो अधिवशेन तथा ८ अाै वर्षिक उत्सव २७ सेप्टेम्बर २०१९ को दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेन्टको सभा हलमा सम्मपन्न भएको छ भने उक्त अधिवेशनले राजेन्द्र बिरहीलाइ जन-सम्पर्क समितिको नेता बनाएको छ । जन-सम्पर्क समितिका सभापति कल्याण कुमार श्रेष्ठको सभाध्यक्षता,…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघका वर्तमान केन्द्रीय उपाध्यक्ष कुल आचार्य संघको नवौं विश्व सम्मेलन नजिकिंदै गर्दा हिँजो २६ सेप्टेम्बर २०१९ बिहिबार बिहान ६ बजे कुवेत आइपुगे भने आज बिहानै कुवेतबाट फर्किइ सकेका छन् । आगामी २०१९-२०२१ कार्यकालको लागि केन्द्रिय अध्यक्ष पदको उम्मेदवारी घोषणा गरे लगत्तै बेलायतबाट कुवेत दाैडाहामा आएका अध्यक्ष…

Image

तितोपाटी- गैरआवासीय नेपली संघ (एनआरएनए० राष्ट्रिय समन्वय समिति (एनसिसी) कुवेतको भेटघाट तथा छलफल कार्यक्रम आज कुवेतको द्वाही प्यालेसमा हुँदैछ । उक्त कार्यक्रमका लागी एनआरएनए आईसीसीबाट बिभिन्न देशहरू बाट नेताहरुको उपस्थित रहेको एनआरएनए कुवेतका अध्यक्ष सूजन केसिले बताए । सोही छलफल कार्यक्रममा एन आर एन एका वर्तमान उपाध्यक्ष तथा, नवौ बिश्वसम्मेलनका भाविय…

Image

तितोपाटी - इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २४ जनाको पुगेको यहाँका अधिकारीहरूले बताएका छन्। उक्त घटनामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको दारियान्तोले बताएका छन्। अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको…

Image

४ दशमलव ५१ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । ४२ महिनामा काम सक्ने गरी जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले सुरुङमार्गको ठेक्का लिएको छ । सडक विभागअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख अर्जुनजंग थापा र कम्पनीका प्रतिनिधिबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको हो । सडक विभागका अनुसार निर्माणका लागि चीन, भारत, टर्की, कोरिया, जापान…

Image

तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच मंगलबार पार्टीगत सहयोग आदान-प्रदान गर्ने सम्झौतामा दुईपक्षीय समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहेका सीपीसी विदेश विभाग प्रमुख सङ ताओ र नेकपा विदेश विभाग प्रमुख माधव नेपालबीच समझदारी…

Image

सुरज मास्के - कुनै पनि संगठनमा रहेर काम गर्नु र यसलाई अघि बढाउनु अत्यन्त चुनाैतीपूर्ण कार्य हो । अझ गैरआवसीय नेपाली संघ जस्तो संगठनलाई अघिबढाउनु मध्यपूर्वमा मेरो एनआरएनए भन्ने बनाउनु झनै कठिन कुरा हो । नजिकिएको विश्व सम्मेलनमा एनसीसी कुवेत एवं समस्त मध्यपूर्वका एनसीसीहरुले धेरै योजना ल्याउनुहुनेछ । ठुला ठुला…