Tuesday 19th May 2026
Ads
Image

तितोपाटी - फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ। गत सोमबारबाट शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) ले बताएको छ। गत १२ घण्टाभित्र निनोय अक्वीनो अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय २९ आन्तरिक उडान र १ सय ९२…

Image

तितोपाटी - १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भारतले नेपाललाई अकंतालिकामा पछाडी पारेको छ। तेश्रो दिनको खेल सकिदाँ भारतले ३२ स्वर्ण जितेको छ भने नेपालले २९ वटा मात्र स्वर्ण जितेको छ। पहिलो र दोश्रो दिन नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहेको थियो। तेश्रो दिनको खेल सकिदाँ भारतले ३२ स्वर्ण २३ राजत…

Image

तितोपाटी – बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ। गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेकोे बताएर विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन्। यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्षनेता, मन्त्री,…

Image

तितोपाटी - भारतले भारतले पाकस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिमहरूलाइ नागरिकता दिने विधेयक बुधबार स्वीकृत गरेको छ । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस लगायतका विपक्षी दलहरूले धर्मका अाधारमा नागरिकता प्रदान गर्न नहुने भनेर विरोध गर्दा गर्दै पनि भारतीय संघीय मन्त्रिपरिषदले  नागरिकता (संशोधन) विधेयक पारित गरि पाकिस्तान, अफगानिस्तान र बंगलादेशका…

Image

तितोपाटी - भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले मानवसाङ्लो बनाई कलेज परिसर घेराबन्दी गरेका छन् । आज प्रथम वर्षको बोर्ड परीक्षा सुरु भएकै दिनबाट उनीहरूले परीक्षालाई पुर्ण बहिष्कार गर्दै ‘पेन डाउन’ सम्मको आन्दोलन गरेर कलेज परिसरमा घेराबन्दी गरेका हुन् । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका मागहरू राख्दै विगत…

Image

तितोपाटी - १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल अहिले सम्म पहिलो स्थानमा रहेको छ । अहिले सम्म निर्णय भएका २१२ पदक मध्ये सबै भन्दा धेरै ५५ पदकको साथ नेपाल पहिलो स्थानमा छ । जस अनुसार नेपालले २७ स्वर्ण १२ रजत र १६ कास्य पदक जितेको छ । त्यसै गरि…

Image

तितोपाटी- गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।दुर्घटनामा…

Image

तितोपाटी - माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौ-कुवेतको आठौ अधिवेशन तथा वार्षिकोत्सब यहि डिसेम्बर महिनाको २० तारिक शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा हुने भएको छ। संस्थाका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा २९ नोभेम्बर शुक्रवारका दिन कुबेतको फर्वानीया पार्कमा बसेको २२५ अाैं मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै…

Image

तितोपाटी - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार भव्य रूपमा उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले  १३ औं सागको औपचारिक उद्घाटन गरेकी हुन् । ३ घण्टा भन्दा बढी समय चलेको उद्घाटन समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको थियो । राष्ट्रपतिको आगमनपछि…

Image

तितोपाटी - कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाकी उम्मेदवार बिद्या भट्टराई विजयी भएकी छन् । शनिबार भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार भट्टराइले कांग्रेसका खेमराज पौडेललाई आठ हजार चार सय ३ मतले पराजित गर्दै उनका स्वर्गीय पति रवीन्द्र अधिकारीको विरासत कायमै राखेकी हुन् । विद्याले २४ हजार तीन सय ९४ मत ल्याउँदा…