Wednesday 25th March 2026
Ads
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा मंगलबार अपरान्ह सम्म कुल २०९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा २ हजार माथि संक्रमित पुगेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। त्यसै गरि अहिले सम्म…

Image

###गजल### दिनपछि आउने रातमा पनि उज्यालो दिने जून हुन्छ। गीतमा मिठास भर्ने संगीतको सुमधुर मीठो धुन हुन्छ।। जातजातिमा गर्नु हुन्न भेदभाव हामी सबै मान्छे नै हौं बाहुन र कामी दुबैको शरीरमा बग्ने त रातो खुन हुन्छ।। बर्गीया विभेद अझै पनि कायमै छ हाम्रो यो समाजमा त्यसैले गरिबको सुन पितल,धनीको पितल…

Image

धोका दिन्छ एकजनाले संसारसँग के गुनासो । काट्ने काम हो खुकुरीको त्यो धारसँग के गुनासो ।। मौसमको मतलब छैन, अनेक देखिन्छ शहरमा आफ्ना रहर पूरा गर्छन्, संस्कारसँग के गुनासो ।। मलाई माया गर्छु भन्नेको मन चोखो भए पुग्छ कालो होस् या त गोरो अनुहारसँग के गुनासो ।। मझधारमा बग्ने मान्छे,…

Image

बिछाेड -तारा अर्याल खाएका ती बाचा कसम तोडी जानेलाई । मलाई छोडी अन्तै बाटो मोडी जानेलाइ ।। मलाई मात्रै माया गर भन्दिन तिमीलाइ याद गर्न त मिल्छ होला छोडी जानेलाइ ।। हान्ने भय धारिलो खुकुरी हान्देउ यो मुटुमा नरिबल जस्तै मेरो निदार फोडी जानेलाई ।। मुटुमा कति सजाइ राखु बेकार…

Image

"बिचरा भित्ताहरु" -राम भण्डारी यो भित्ता जस्ले जे लेख्दा पनि हुने छैन यादमा मन, सञ्जालको होस् वा बाटाका दायाँ बायाँ । गोधुली साँझ,मात्तिएको बेला वा बत्ती मुनिको छायाँ भैरवको बाहनलाई पनि घुमीघुमी लेख्नु पर्ने रे त्यहाँ । राम्रा-नराम्रा लेख्दै अनि फेरी मेट्दै पर्व झैं चल्छन् जहाँ न कोरिएका, पोतिएका सफा…

Image

यही जिन्दगी हो रहरमा जलेको । बनी लास जस्तो बगरमा जलेको । कतै सोध्नु तिम्रो झनै मुर्खता हो त्यसैले त उस्तै शहरमा जलेको । कसैले तिमी संग मेरो भनेर थियो साथमा त्यै नजरमा जलेको । छ आफ्नो भनेको सधै दु:ख पीडा रहेछौ नबुझ्ने अधरमा जलेको । म पर्खेर बस्ने गरेको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा सोमबार मात्रै २२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा अहिलेसम्म कोभिड-19 संक्रमितको कुल संख्या १ हजार ७ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये अहिलेसम्म २२१ जनाले कोरोनालाइ जितेर घर फर्केका छन्…

Image

तोयानाथ उपेक्षित, कोरोनाले हामीलाई सामाजिक दुरी कायम नगरे सजाय दिन्छ भन्ने त बुझ्यौ तर दलित वा उत्पिडितलाई छुवाछूतका नाममा पुस्तौ पुस्ता टाढा राखेर कति अन्याय भएको होला जुन कुरा बुझन खुकुरी र अचानोको कथा जस्तै छ । खुकुरीले बुझ्दैन अचानोले उत्तानो नपरी हुदैन । भर्खरको रुकुम काण्डले त्यही कुरा देखायो…

Image

तितोपाटी - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जङ्गलमा आइतवार मध्यरातपछि भएको एउटा दुर्घटनामा १२ जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।…

Image

तितोपाटी - नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन पाठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरीलामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न विभिन्न माध्यम प्रयोग गर्दै पठन पाठन अघि…