Thursday 20th August 2026
Ads
Image

दसैंमा आमा आँशुका दाना, झारेर नबस्नु । सन्तानको नाउँमा हजार फूल, सारेर नबस्नु, ।। लेक र वेसी गुञ्जाउँदा खुशी, सामेल हुनु है कोमल त्यो मन र मुटु अचानो,पारेर नबस्नु, ।। आशिर्वाद थाप्न भनेर आमा सपनीमा आउँदा, नजर तिम्रा आँशुले आमा, बारेर नबस्नु ।। साहुको तमसुक आएर आमा च्यात्नु छ हामीले,…

Image

भवानीको नवौ रुप सिध्दिदात्री भन्छन्। ॠध्दि सिध्दि मिलोस् भनी सबै पूजा गर्छ्न्। सिध्दिदात्री मानिएको प्रकाश शक्ति रूप । भगवतीका अङ्गहरु कान्तिमय खुब।१।🌷🙏🌺 बहुमूल्य आभुषण शरिरभर देख्दा। कमल तथा सिँह माथि विराजमान हुँदा। श्रध्दा भक्ति मनैदेखि उर्लिएर आयो। त्यसै कारण कविताले मूर्त रुप पायो ।२।🌷🙏🌺 देवी भागवत भन्ने गर्छ शिवजीले पनि।…

Image

बाबु तिम्रो जहाज उढेन यसपाली समयले तिमीलाई चापेको छ तिम्रा आँखा भरी आँसु नआए पनि मन भरी बेदना लुकेको छ जहाजका पाग्रा अनि पखेटा कोरोना भन्ने विमारीले रोकेको छ तिम्रो हाँसो भित्र लुकेको पीडा देखि मेरो छाती पोलेको छ नौ महिना पेटमा तिमीलाई पालेकी छु तिमी जति हाँस्ने कोसिस गर…

Image

तीतोपाटी - अफगानिस्तानको राजधानी काबुलमा शिक्षा केन्द्रको बाहिर एउटा आत्मघाती बम विष्फोट हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने ५७ घाइते भएको अधिकारीहरूले बताएका छन्। उच्चशिक्षामा विद्यार्थीलाई पाठ्यक्रमहरू उपलब्ध गराउने निजी सुविधा केन्द्रमा आज दिउँसो विष्फोट भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ। शिया मुस्लिम दष्ट-ए-बर्ची क्षेत्रमा प्रायः सयौं विद्यार्थीको…

Image

नवदुर्गा आठौँ रुप महागौरी ठानिन्छ । उपासाना आरधना गरी मानिन्छ । हिमालय पर्वतकी छोरी बनी आएको। कथा हामी सुन्ने गर्छौं पैले देखिको ।१। 🌷🙏🌺 महादेव पति पाऊँ भन्ने थियो चाहना। त्यसैले त तपस्यामा धेरै तल्लीन । आठ वर्ष हुँदाखेरि तपस्यामा लागेको। तपस्याको कारणले जीउ सुकेको ।२। 🌷🙏🌺 कालो रुप हुँदखेरि…

Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ । त्यस्तै…

Image

दंष्ट्राकरालवदने शिरोमालाविभूषणे । चामुण्डे मुण्डमथने नारायणि नमोऽस्तु ते ।। या देवी सर्वभूतेषु दयारूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।। शुम्भ अनि निशुम्भले अत्याचार गरे। सज्जनहरु दु:ख पाए अलपत्र परें। भवानीले कालिकाको रुप धारण गरिन्। राक्षसको गण मारी लोकमा शान्ति छरिन् ।१।🌷🙏🌺 भय लाग्दो कालो रुप कालरात्री पर्‍यो। काली भद्रकाली…

Image

तीतोपाटी - प्रधानमन्त्री केपी ओलीले नेपालीहरूको महान चाड बडादशैंको अबसरमा देशवासीका नाममा सम्वोधन गर्दै दशैंको शुभकामना दिएका छन् । शुक्रबार दसैंको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विशेष सजग भएर दसैं मनाउन आग्रह गरेका छन् । ओलीले दशैंमा टीका ग्रहण गर्दा र टीका लगाइदिँदा ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा…

Image

तीतोपाटी - यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वसाधारणलाइ दशैंको टीका जमरा लगाइदिने कार्यक्रम स्थगित भएको छ । विश्वव्यापी महामारी कोभिड-१९ को संक्रमणको कारण राष्ट्रपति शक्तिपीठमा जाने कार्यक्रम तथा सर्वसाधारणलाई दसैंको टीका लगाइदिने कार्यक्रमसमेत नहुने भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिको कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले कोरोना संक्रमणको भय…

Image

तीतोपाटी - लेबनानका पूर्व प्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरको अन्त्य तिर राजीनामा दिएकाले हरीरीले फेरी प्रधानमन्त्री बन्ने मौका पाएका हुन् । लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रीपरिषद् गठन…