हरिलाल शर्मा नाम सुबेदी हो थर गलकोट नुवाकोट मेरो जन्म घर । अमेरिका मिसिगन विकसोम बास यहाँ पनि कोरोनाको उस्तै छ है त्रास ।१। कम्प्युटर इन्जिनियर हो है मेरो पेशा ! कहिले काँही कविताले नजर दिन्छिन् यता ! हाम्रो पाला शिक्षा बिधी अलि भिन्न थियो ! गलकोट मा.बि. बाट दश…
समयसँगै चल्ने एउटा बलियो घडी बनाई दिनुहोस् । पापी कोभिडलाई बाँध्ने हतकडी बनाई दिनुहोस् । यस्तो महामारीलाई पृथ्वीतल बाटै भगाउनलाई लौन भगवान! एउटा जादुको छडी बनाई दिनुहोस् । पृथ्वी भरि महामारीले सगरमाथा टेकेको छ । हाम्रो भविष्यलाई कालो बादलले छेकेको छ । भोलि वा पर्सि होईन सताईरहन्छ हरेक…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १२४६ जना संक्रमित भएका छन् । सोहि अबधिमा १८१८ जना निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५०४६५ पुगेको छ भने देश भरका…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ अातंकित गराइरहेको कोभिड-19 नोवल कोरोना भाइरस संक्रमणबाट विश्वभरका २ करोड बढि मानिस मुक्त भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाभाइरस संक्रमण जित्नेको संख्या २ करोड १० लाख ३ हजार नाघेको छ । विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे…
बिहानको आठ बज्दा मेलो जोत्न शुरु ! बेलुकीको पाँच बज्दा फुकाउँछु गोरु ! धेरै जसो रोपाइँ त केही दिन बन्द ! जोत्या-जोत्यै गर्दा पनि नसिद्धिने धन्दा ।१।???? मनिटर खेत मेरो किबोर्ड हो हलो ! दुई हात गोरु परे जोत्छु बाँझो मेलो ! राउटर स्विच नामका डल्ला मैले फोर्छु ! पेशाले…
तितोपाटी - अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरनजिकैको जंगलबाट शुरु भएको यस वर्षको डँढेलो (आगलागी) निकै ठूलो क्षेत्रसम्म फैलिएको पछिल्लो समाचारमा जनाइएको छ । प्राप्त सो समाचारमा सो क्षेत्रमा लागेको भीषण आगो यस वर्ष करिब २० लाख हेक्टर जमिनसम्म पुगीसकेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । क्यालिफोर्नियाको वन विभाग र…
हरि कृष्ण न्यौपाने - कुवेतको अहमदी प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको महाबुल्ला भन्ने ठाउँमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ । त्यहाँबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने ८ नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुवेतको अनलाइन समाचार अरब टाइम्समा ९ सेप्टेम्बर २०२० का दिन प्रकाशित समाचारमा तीन वटा…
भर्खर १४ पुगेर १५ लाए मदन । हिँजो बिहान अलि अलि आएको दारी अनि कपाल कटाएका थिए। अनि बिहानै नुहाएर सफा सुग्घर भए। सामान्य फलफूल खाएर त्यो दिन बित्यो। रात परी सकेको थियो, साँझको खाना खाएपछि सुत्न आफ्नो कोठामा गए बाबालाई सम्झन थाले।आज भन्दा २ वर्ष पहिला रातो बाकसमा उनको…
तितोपाटी - देशको राजधानी काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा खुकुलाे भएकाे छ । गत भाद्र ३ गते देखि जारी निषेधाज्ञा भाद्र ३१ सम्मको लागि लम्ब्याइए पनि यातायात र व्यापार/व्यवसाय क्षेत्र भोलि बिहिबारदेखि खोल्न पाउने गरि निषेधाज्ञालाइ खुकुलो बनाइएको छ । निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १०८१ जना संक्रमित भएका छन् । सोहि अबधिमा ९१८ जना निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएका कुल संक्रमितको संख्या ४९२१९ पुगेको छ भने देश…
![]()