तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारिरहेको कोभिड-१९ संक्रमणबाट नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या हालसम्म…
सँघारमा आई सक्यो अब बडा दशैँ। कुनै कुरा तयार छैन लथालिङ्ग सबै। कोरोनाले कुनाबाट ढुकेको छ अझै। काम छैन दाम छैन जाला बिना मजै ।१।🌷🙏🌺 भनिकन रिसाएकी गाउँले बुढी बज्यै। फूलपाती सुनेपनि नतातेकी अझै। केटाकेटी भन्न लागे मान्नुपर्छ दशैं। कसो भयो होला कुन्नि बुढी आजै ।२।🌷🙏🌺 केरा दारिम हलेदो र…
नारायण कोइराला - यसो बेडमा सुत्न के गएको थिएं, मनमा अनेक विचार जुध्न थाले ।निदको बदलामा सोचका चिंगारीहरु मस्तिष्कमा आगोको मुस्लो जस्तो दौडेको आभास भयो। म त परदेशमा छू।यहाँको व्यावस्था संग मेरो भरोसा छ।अकालमा मर्दिनँ भनेर। मेरो दिमाख आफ्नो देशको ब्यबस्था संग भरोसा नभएको सोच आएको छ। मैले बुझ्न नसकेको…
तीतोपाटी - हिन्दु धर्मावलम्बीहरूको महान चाडको रूपमा मानिएको सम्पुर्ण नेपालीहरूले मनाउने बडा दशैंको आज साताैं दिन, यो विशेष दिनलाई फूलपाती भनिन्छ । घटस्थापनाका दिन देखि नवरात्र शूरू भइ नवदुर्गा भवानीको पूजाअर्चना गरिने भए पनि व्यवहारमा फुलपातीका दिनबाट बडा दशैं भित्रिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ…
नवरात्री छैठौँ दिन कात्यायिनी पुजा। गर्नुपर्ने चलन हाम्रो गर्नुभयो आज। उपासना आरधना गङ्गाजल हात। धर्म अर्थ काम मोक्ष मिलोस् एकै साथ ।१।🌷🙏🌺 कत नामक ॠषीका ती कात्य थिए छोरा। जन्मिएका कात्यायन कात्य ॠषी घर। कात्यायन गर्न थाले पराम्वाको पुजा। भगवती पुत्री बनी आउन् भन्ने चाह।२।🌷🙏🌺 तपस्याले खुशी भई देवी स्विकार…
आश्विन शुक्ल पक्षमा पर्ने दशमी तिथिमा । अक्षता अनि जमरा पनि राखेर थालमा । पुराई हात अक्षता साथ थुपुक्क निधारमा । आशिष लिने बडाले दिने पवित्र विचारमा ।१।🌷🙏🌺 सौभाज्ञशाली प्रतिभाशाली हुनु है भनेको । मायाको साथ आशिर्वाद ठुलाले दिएको । सम्झँदा पनि आनन्द लाग्ने विशाल चाड यो । अहिले वर्ष…
नारायण कोइराला - जता ततै अनलाइनवाला दशैंको चर्चा परिचर्चा छ। सबै सँग राम्रा फोन छ्न रे। एका बिहानै साथीले फोन गरे, म उठी सकेको थिइन, विस्तारामा नै थिएं। मैले सोधें, ए! के भो?आज त बिहानै फोन गरिस् त। सबै ठीक त छ नि गाँउ तिर? उताबाट उ बोल्यो, सब ठिक…
तीतोपाटी - नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लाका गरी थप २६ जनाको मृत्यु भएको बुधबार पुष्टि गरेको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ भने दैनिक मृत्यु हुनेमा यो संख्या अहिले सम्मकै उच्च…
मलाई पनि यौटा गुट खोलौँ खोलौँ लाग्यो। उस्तै उस्तै बाँदरहरु जोडौँ जोडौँ लाग्यो। मान्छे जाति आएदेखि धपाउनु पर्छ । यो जातिले हाम्रो कामको सारै निन्दा गर्छ ।१। 🌷🙏🌺🌷 भनिकन बाँदरहरु संगठनमा जुटे। बाँदर मात्र अटाएका मान्छेहरु छुटे। कताबाट बाँदरहरु नौलो बाँदर भेटी। उसको लागि बाँदरहरु गरे मरी मेटी ।२। 🌷🙏🌺🌷…
तीतोपाटी - चुकन्दर एक जडिबुटी हो। यो बीटा वल्गारिस भनिने प्रजातिको तरकारी हो । विश्वका धेरै स्थानहरूमा यसको जरा काँचै वा पकाएर खाने गरिन्छ। यसलाइ अन्य तरकारीहरूसँग र अचार बनाएर पनि खान सकिन्छ। यसको पातलाइ सागको रूपमा खान सकिन्छ । चुकन्दर हाम्रो लागी निकै लाभदायक तरकारी हो । यो तरकारी…
![]()