Saturday 24th October 2026
Ads
Image

तीतोपाटी डटकम-काठमाडौं। साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र प्रसाद सिंह राजपुतले उडान प्रतिबन्ध लम्बिदा नेपाली श्रमिकलाई समस्या थपिएको बताएका छन्। नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको एक महिना बितिसकेको छ। लामो समय बितिसक्दा पनि साउदीको लागि कुनै वैकल्पिक व्यवस्था नहुँदा समस्या थप बल्झिएको उनको भनाइ छ। राजदूत राजपुतका अनुसार उडान…

Image

आर.बी. बुढाथोकी-तीतोपाटी डटकम-कौसी खेतीमा काठमाडौंबासी निकै आकर्षित हुँदै गएका छन् । कोरोना भाइरस संक्रमणको महामारीका बेला भएको लकडाउनका समयमा धेरै राजधानीबासीले कौसी खेती शुरू गरेर सफल पनि भएका छन्। छिमेकी देश भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँचको विवाद चल्दै गर्दा विज्ञहरूले कौसी खेती गर्न सुझाए । कौसी खेतीबाट…

Image

" झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म " झरना: (१० झर) १. देखावटी पनको विरुद्धमा कुर्लन मन लाग्छ । आश्वासनको सुन्दर महल भत्काउन मन लाग्छ । २. ठोकिँदै फर्किन्छन् न्याय नपाइ आवाजहरु । किन भत्कदैनन् यस्ता अनगिन्ती पर्खालहरु । ३. अगाडि बढेका पाइलाहरुमा ठेस लाग्दा । पिरोल्छ मन नदेखिने सुइरोले…

Image

उ परदेश गएको छ आफ्नो देशको माया मुटुभरी बोकेर भविष्यका सुन्दर सपनाहरु पुरा गर्न देखेको सपना पूरा गर्नु पनि त उसको कर्तव्य होनी घरबार धितो राखेको छ त्यहि सपना र कर्तव्यका खातिर आफू बन्दकी बसेको छ जिम्मेवारीका खातिर आफन्त, परिवार, साथीभाई, इष्टमित्र, सबैबाट टाढा भिन्न भाषा, भिन्न समाज भिन्न संस्कार,…

Image

१. गाउँ छोडी परदेश आएर, धेरै रुहे दु:ख पिर पाएर। २. मेरी बुढी आमा छिन् घरमा, मैले छोडे दाईको भरमा। ३. म परदेशमा एक्लै हुन्छु, घरमा आमा सम्झिँए रुन्छु। ४. सधै आमाको आखाँमा आसुँ देख्छु, परदेशबाटै दुई शब्द लेख्छु । ५. मलाई पनि बस्न छैन् खाडीमा बस्ने मन, रगत पसिना…

Image

"कोपिला हुँ डाली मै फुल्दछु, फुल्दा फुल्दै बगैंचामा पुग्दछु" डाली १ तिम्रै मनभित्र पस्न आएको म हृदय ठाउँ खाली छ छैन मलाई पसेर एकछिन बस्न आएको म २ मलाई निकै आछु पार्यौ तिमीले मुखमा राम राम बगलीमा छुरा रहेछ जिन्दगीका बाटासबै बार्यौ तिमीले ३ आँखामा नशा रहेछ मतायौ किन म…

Image

तीतोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ विरूद्ध जन्मथलोलाई सहयोग गर्न विश्वव्यापी ओखलढुंगेली सञ्जाल गठन भएको छ । ओखलढुंगेली सञ्जालको कुवेत संयोजक रहेका श्याम पराजुलीले तीतोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन् । ओखल्ढुङ्गा जिल्ला घर भइ प्रवासका विभिन्न देशमा गठन भइ कृयाशिल रहेका ओखलढुंगेलीहरूका संघ संस्थामा आबद्ध ब्यक्तित्वहरु लगायत संघ…

Image

तीतोपाटी डटकम-स्याङ्गजा जिल्ला हरिनास गाउपालिका वडा न ४ राम्चे मा रहेको लाली गुराँस युवा क्लब को बैदेशिक बिभाग गठन भएको छ। यस हरिनास गाउपालिका वडा न ४ राम्चे मा जन्मथलो भै हाल बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुको सदस्यता रही लाली गुराँस युवा क्लब को बैदेशिक बिभाग गठन भएको…

Image

तीतोपाटी डटकम-जिएनएनएन-कोरिया गणतन्त्र सरकारले जून ४, २०२१ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) मार्फत २००,००० अमेरिकी डलरको 17,760 RT-PCR टेस्ट किटको सेट प्रदान गरेको छ। महामहिम राजदूत पार्क छोङ सुकले किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई…