Wednesday 1st April 2026
Ads
Image

हिजोआज सरकारको निको छैन चाल यहाँ । रमाउदै हिड्न थालेको छ दिनदिनै काल यहाँ ।। समयमै इलाज नपाई लासको संख्या बढेपछि कसरी ठिक हुन्छ र खै जनताको हाल यहाँ । प्राकृतिक प्रकोप,सामाजिक विकृति,महामारीले पिल्सिएर बाँच्नु परेको छ प्रत्येक साल यहाँ । नेता चुनावको बेला मिठो भाषण छाँट्दै लोभ्याउने लट्ठै लोभिने…

Image

शुभकामना नयाँ वर्षको 🌷🙏🌺 लोक छन्द: झ्याउरे~🌷🙏🌺 ~जनप्रिय लोक छन्द: झ्याउरे~🌷🙏🌺 अंग्रेजी नयाँ वर्षको दिएँ म शुभकामना हजुरहरु सबैका पुगुन् मनका भावना कामना मात्र भएर हुन्न कर्मको पुजारी भएमा मात्र कर्मको फल मिल्दछ बेसरी।१।🌷🙏🌺 सपना देखी अमिर हुन्न लोकमा भिखारी देशमा नेता भएको देख्छौँ गफका पुजारी गफको वाण बनाई बने…

Image

तीतोपाटी - तमु समाज कुवेतले यस वर्षको ल्होछार भोली १ जनवरी २०२१ शुक्रबारको दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा रक्तदान गरेर मनाउने भएको छ । "रक्तदान जिवनदान" भन्ने मुलमन्त्रलाइ आत्मसात गर्दै हरेक वर्ष नेपाली समुदाय विच रक्तदान कार्यक्रम संचालन गर्दै आएको तमु समाजले यस वर्ष कोभिड-१९ महामारीको कारण कुनै…

Image

आर.बि.बुढाथोकी,सुसेफ-सोल्टी क्राउनप्लाजा होटेल - अङ्रेजी नयाँ वर्ष र क्रिसमस संसारभर धुमधाम सँग मनाइन्छ।यो विशेष पर्बमा विश्व भरका क्रीसियन इसाइहरुले विशेष पर्बका रुपमा मनाउँछन । नेपालमा पनि केही वर्ष यता क्रिसमस र न्यु इयर मनाउनेहरुको जमात निकै बढेकोछ । घर होस या होटल रेस्टुराँ सबैतिर यो विशेष पर्बमा विशेष खाना खाने…

Image

१ सल्बलाए फेरि पनि झुटको खेती लाउनेहरु । चल्मलाए ठगि गर्दै लुटको खेती लाउनेहरु । झनै चाम्रो हुने रैछन जति ठक्कर खाएपनि आएन किन चेतना गुटको खेती लाउनेहरु । २ रहेनन् कोहि पनि पिर ताप देखि डराउने । लाग्दा मुखमा कालो छाप देखि डराउने । लालायित हुदैगए लोभ,मोहमा मानवहरु भएनन्…

Image

आर. बी. बुढाथोकी - योमरी नेवारी समुदायको एक लोकप्रिय खाना हो तर अहिले गैर नेवारहरुले पनि योमरी मन पराउन थालेका छन । जाडो महिनामा यो खानाको ज्यादा माग हुनेगर्छ । योमरी एक बिशुद्द चामल र चाकुबाट बन्ने सुन्दर र मुलायम रोटी पनि हो । हेर्नमा निकै आकर्सक देखिने यो रोटी…

Image

कुराले हँसायो कुराले रुवायो कुराले डुलायो कुराले भुलायो कुराले जितायो कुराले हरायो कुराले बिगार्‍यो कुराले सपार्‍यो ।१।🌷🙏🌺 कुराको खुराकी कुराको सुराकी कुरा नै विनोदी कुरा हो बियोगी कुरा नै बिगारी कुरा नै विचारी कुराले पियारो बनेमा बिवेकी ।२।🌷🙏🌺 कुराको पिरालो कुराको झमेला कुराले भुलायो गरायो अबेला कुरा हुन् विधाता कुरा…

Image

नारायण कोइराला - संसारको कुनै शक्तिले हराउन नसकेको हाम्रो सानो देश नेपाल । सीधा अर्थमा भन्नु पर्दा कसैको गुलाम बन्न नपरेको । दुस्मनलाई जसरी भए पनि हराएर छोड़ने । हाम्रो इतिहास हाम्रो गौरव छ । आज पनि दुनियाँको धेरै मुलुकमा नेपाली भन्ने बितिकै साहसी, इमान्दार, लगनशील अनि बोलीको पक्का भन्ने…

Image

हाँगा खस्ने डरले होकी, फेदै ढाल्छ घाती हजुर । स्वचालित इमान उस्को, के दुख्ला र छाती हजुर ।। राज्य कोषको ढुकुटीमा, गर्नु गर्यो ब्रह्मलुट, नाता गोता आसे पासे, लगाएर ताँती हजुर ।। यो देशको विकास अनि समृद्दिको कुरा गर्थ्यो, चिचीपापा चाखेपछि, राख्यो काम थाँती हजुर ।। स्वार्थ, लोभ, घमण्ड र…

Image

तीतोपाटी - संसद विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष १३ गते १६५ निर्वाचन क्षेत्रमा आव्हान गरेको विरोध प्रदर्शनमा सहभागिता जनाउनका लागि सभापति शेर बहादुर देउवाले अपील गरेका छन् । सभापति देउवाले शनिबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्धमा आव्हान…